Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Womens Cricket Banke

‘इमर्जिङ कप वोमेन्स क्रिकेट प्रतियोगिता’ को बिजेता बाके महिला क्रिकेट टिम

जेष्ठ २९, क्रिकेट हिमालय | नेपाल स्टार क्रिकेट क्लबको आयोजना एवम बाके जिल्ला क्रिकेट संघको सहयोगमा कोहलपुर क्रिकेट मैदानमा सन्चालित ‘इमर्जिङ कप वोमेन्स क्रिकेट प्रतियोगिता' को उपाधी बाके महिला क्रिकेट टिमले जितेको छ ! पहिलो खेल : बाके र नेपाल स्टार, कोहलपुर महिला टिम बाकेले नेपाल स्टारलाइ पराजित गरेको थियो ! दोश्रो खेल : बाके र दाङ महिला क्रिकेट टिम टस जितेर सुरुमा ब्याटिङ गरेको बाकेले २० ओभरमा ६ विकेट गुमाउदै १०३ रन बनाएको थियो, सरिता मगर ३०, ममता थापा १८, तृस्ना सिंह १५ रन बनाएकी थियिन ! दाङका लागि अनिता चौधरीले २…