Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Ward Cup Nepalgunj

वार्ड स्तरिय क्रिकेट प्रतियोगिता, नेपालगन्ज : वार्ड न ३ र २३ फाइनल प्रबेस

सुनिल रेग्मी / नेपालगन्ज | नेपालगन्जमा जारी अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा नं. ३ र २३ फाइनलमा प्रबेश गरेका छन् । पहिलो सेमिफाइनल नेपालगन्जको मंगलप्रसाद उच्च माविको खेल मैदानमा आइतबार भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा वडा नं. ३ ले वडा नम्बर ८ लाई १८ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । खेलमा टस जितेर पहिला व्याटिङ गरेको वडा नं. ३ ले १५ ओभरमा ७ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो । उसका लागि मुजिब अन्सारीले ३८,गणेश क्षेत्री १५,सोयव हल्वाइले १२ रन जोडे । ८ का बलर जानू कसगर र मनिश जैसवालले समान २र २…

अन्तर वडा स्तरीय क्रिकेट, नेपालगन्ज : वडा ३ र २३ बिजयी

सुनिल रेग्मी, जेष्ठ ३१ नेपालगन्जमा जारी अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा न ३ विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ । शुक्रवार भएको प्रतियोगिताको पहिलो क्बाटर फाइनलमा ३ ले वडा नम्बर ११ लाई ५ बिकेटले पराजित ग¥यो । खेलमा पहिला व्याटिङ गरेको ११ ले निर्धारित १५ ओभरमा ५विकेट गुमाउंदै १ सय १० रन वनायो । उसका लागि राहुल कनौजियाले ६०, मोहित गुप्ताले १३ रनको पारी खेले । ३का बलर दिल्साद अन्सारीले ३ रिजबान अन्सारीले २ विकेट लिए । जबाफी व्याटिङमा आएको वडा नं ३ ले ९ ओभर २ बलमा ५ विकेटको नोक्सानी मा बिजयी लक्ष भेटायो । उसका…

अन्तर वडा स्तरीय क्रिकेट, नेपालगन्ज : पाचौ दिन वडा नं. ८ र २२ विजयी

जेष्ठ २९, सुनिल रेग्मी नेपालगन्जमा जारी अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत पाचौ दिन वडा नं. ८र २२ विजयी भएका छन् । पहिलो खेल नेपालगन्जको मंगलप्रसाद उच्च माविको खेल मैदान बुधबार भएको प्रतियोगिताको पहिलो खेलमा वडा नं. ८ ले वडा नम्बर १० लाई १४ रनले पराजित गर्दै बिजयी भएको हो । खेलमा टस जितेर पहिला व्याटिङ गरेको वडा नं. ८ ले निर्धारित १५ ओभरमा ८ बिकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो । उसका लागि अफाक शेखले ७६ र कुवर सिंहले ५३ रनको पारी खेलेका थिए । १० का बलर सत्यन्द्र सिंहले ३ , सागर सिंह र कुसुम…

अन्तर वार्ड स्तरिय क्रिकेट, नेपालगन्ज : वडा नं. ११ र २२ विजयी

जेष्ठ २६, क्रिकेट हिमालय/सुनिल रेग्मी नेपालगन्जमा जारी अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा नं. ११ र २२ विजयी भएका छन् । पहिलो खेल नेपालगन्जको मंगलप्रसाद उच्च माविमा आइतबार भएको प्रतियोगिताको पहिलो खेलमा वडा नं. ९ लाई ६ विकेटले पराजित गरेको हो । खेलमा टस जितेर पहिला व्याटिङ गरेको वडा नं. ९ ले १४ ओभर ४ बलमा सबै विकेट गुमाउदै १ सय २२ रन बनाएको थियो । उसका लागि उपेन्द्र थपलियाले अर्धसतकिय पारी खेले । उनले ६४,र सौरभ पाण्डेले १४ रनकोपारी खेलेका थिए । ११ का बलर प्रेम नाथ सोनि र सरद चौबेले ३र३ तथा सफिक जसगढले २ बिकेट…