Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

UAE

युएई “ए” बिरुद्ध अभ्यास खेलमा ज्ञानेन्द्र मल्लको सतक

टिम नेपालले आज लगातार दोश्रो अभ्यास खेलमा प्रभावसाली प्रदसन गरेको छ , आइ सि सि एकेडमी ओभल एक मा यु ए इ ए बिरुद्ध ३६ ओभरमा २ विकेट गुमाउदै कुल २२४ रन जोडिसकेको छ ! दिलिप नाथ सङ सतकिय ओपनिङ पार्टनर्सिप ( १४१ ) गरेका टिम नेपालका ओपनर ज्ञानेन्द्र मल्लले ९७ बलमा आकर्षक सेन्चुरी प्रहार गरेका छन ! अर्का ओपनर दिलिपनाथले समेत हाल्फ सेन्चुरी पूरा गरेका थिय ! UAE 'A' Playing XI 1. Laxman Sree Kumar 2. Wasi Shah (WK) 3. Chirag Suri 4. Mohammad Qasim 5. Fahad Nawaz 6. Neil Lobi 7. Ansh Tandon 8. Wasif Ahmed 9. Ali Mirza 10. Karthik…

दोश्रो अभ्यास खेलमा टिम नेपालको प्रभावसाली सुरुवात

माघ १७, क्रिकेट हिमालय डिबिजन दुइको तयारी अन्तर्गत टिम नेपाल अहिले यु ए इ भ्रमणमा छ ! यु ए इ मा तीनवटा अभ्यास खेल खेल्ने तालिका रहेको छ, हिजो सम्पन्न पहिलो यु ए इ ए बिरुद्धको अभ्यास खेलमा जित हात पारेको नेपाल, आज समेत दोश्रो अभ्यास खेल खेल्दै छ ! टिम नेपालले आज लगातार दोश्रो अभ्यास खेलमा प्रभावसाली प्रदसन गरेको छ , आइ सि सि एकेडमी ओभल एक मा यु ए इ ए बिरुद्ध नै बिना विकेटको छतिमा १६ ओभरमा कुल ९८ रन जोडिसकेको छ ! फर्स्ट ब्याटिङ गरेको नेपाल हालसम्म ओपनर ज्ञानेन्द्र मल्लको ४२ रन र दिलिप नाथ जो हिजो समेत अर्धसतक हानेका थिय…

युएई भ्रमण अन्तर्गत टिम नेपालको पहिलो अभ्यास खेल आज

माघ १६, क्रिकेट हिमालय डिभिजन-२ को तयारीका क्रममा युएईमा रहेको नेपाली रास्ट्रिय टिमले ३ वटा अभ्यास खेल खेल्ने तालिका छ , पहिलो अभ्यास खेल यु ए इ ' ए ' स्थानिय समय ९:३० मा आज आइ सि सि एकेडमी ओभल १ मैदानमा खेल्ने जानकारी क्रिकेट हिमालयलाइ नेपाल रास्ट्रीय टिमका टेक्निकल एनालिस्ट रमन शिवाकोटिले दियेका छन ! साउथ अफ्रिका भ्रमण आइ सि सि ले अप्प्रुभ नगरेपछी दोश्रो अप्सन अन्तर्गत यु ए इ पुगेको टिम नेपाल फेब्रुअरी ४ मा अभ्यास खेल सक्नासाथ त्यही बाट नामिबिया प्रस्थान गर्नेछ ! फेब्रुअरी ८ देखी नेपाल सहित युएई, केन्या, नामिबिया,…

दृस्टिबिहिन क्रिकेट टिम माघ ७ मा नेपाल फर्कने, हवाई टिकट हस्तान्तरण

माघ ५, कृकेट हिमालय दृस्टीबिहिन नेपाली कृकेट टिम दृस्टीबिहिन कृकेट बिश्वकपमा सहभागिता पश्चात् यु ए इ बाट यहि माघ ७ गते नेपाल फर्कने भयको छ ! नेपाली कृकेट समर्थक समाज यु ए इ साखा प्रतिनिधि महेन्द्र गुरुङले आज एक कार्यक्रमका बिच यु ए इ मा हवाइ टिकट हस्तान्तरण गर्नुभयको थियो ! नेपाली कृकेट समर्थक समाजले दृस्टिबिहिन कृकेटर्सको सहयोगार्थ अभियान चलाउदै बिश्वकप खेल्ने टिमको यु ए इ - काठमाडौ हवाइ टिकट उपलब्ध गराउन सफल भयको हो ! नेपाल दृस्टिबिहिन कृकेट संघका अध्यक्ष पवन घिमिर " एन सि एस एस को अभियान बारे थाह पाउनासाथ टिम निकै…