Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

U19 Womens Cricket Baitadi

यु१९ उपमेयर महिला क्रिकेट, बैतडी : दसरथचन्द-२, देहिमान्डौ उपाधी बिजेता

विनोद सिंह विष्ट –बैतडी,२७ जेठ बैतडीको दशरथचन्द नगरपालिकामा जारी दोस्रो संस्करणको उन्नाईस बर्षमुनीको उप मेयर कप महिला टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत साविक विजेता दशरथचन्द नगरपालिका ६ थालिगडालाई ४ विकेटले स्तब्ध पार्दै दशरथचन्द नगरपालिका २ देहिमाडौंले उपाधि हात पारेको छ । उपाधिसंगै देहिमाण्डौंले ३०हजार पुरस्कार पायो भने उपविजेता थालिगडाले २५ हजारमा चित्त बुझायो । निंगलाशैनी खेल मैदान देहिमाडौंमा टस हारेर ब्याटिंगको निम्ता पाएको थालिगडाले निर्धारित ओभरमा ५ विकेटको क्षतीमा १८३ रन बनायो । जसमा कप्तान सुनिता लुहारले…

यु१९ उपमेयर महिला क्रिकेट, बैतडी : बबिता बोहरा उत्कृष्ट, देहिमान्डौ बिजयी

विनोद सिंह विष्ट/बैतडी, २६ जेठ बैतडीको दशरथचन्द नगरपालिकामा जारी उन्नाईस बर्षमुनीको दोस्रो उप–मेयर कप महिला टि –ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत देहिमान्डौ बिजयी भएको छ ! आइतवार सम्पन्न खेलमा दशरथचन्द नगरपालिका ११ नार्गाजुनलाई ९ विकेटले पाखा लगाउदै देहिमाण्डौं उपाधि नजिक पुगेको हो । निंगलाशैनी खेल मैदान देहिमाण्डौंमा टस हारेर ब्याटिंगको निम्ता पाएको नार्गाजुन १०.५ ओभरमा ३९ रनमा समेटियो । जसमा जानकी भण्डारी र करिश्मा भण्डारीले समान १०÷१० रन बनाए । देहिमाण्डौंका बविता बोहराले ४ तथा मुना बोहराले ३ विकेट हात पारे ।…