Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

U19 Womens Cricket

यु१९ उपमेयर महिला क्रिकेट, बैतडी : दोश्रो दिन देहिमान्डौ र दसरथ चन्द बिजयी

विनोद सिंह विष्ट–बैतडी,२५ जेठ बैतडीको दशरथचन्द नगरपालिकामा जारी उन्नाईस बर्षमुनीको दोस्रो उप–मेयर कप महिला टि –ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत दशरथचन्द नगरपालिका वडा नं २ देहिमाण्डौं र दशरथचन्द नगरपालिका वडा नं ५ दशथचन्द विजयी भएको छ । पहिलो खेल : देहिमाण्डौंले दशरथचन्द नगरपालिका ११ नागार्जुनलाई १ विकेटले पराजित गर्यो निंगलाशैनी खेल मैदान देहिमाण्डौंमा सम्पन्न खेलमा टस जितेर पहिला ब्याटिंग गरेको नागार्जुनले १७ दशमलव १ ओभरमा अलआउट हुदैं १५१ रन बनायो । जसमा करिश्मा भण्डारीले २८ तथा कविता भण्डारीले २७ रनको योगदान…

बैतडीमा उपमेयर यु१९ महिला क्रिकेट सुरु, पहिलो दिन ‘थालिगडा’ बिजयी

विनोद सिंह विष्ट/बैतडी,२४ जेठ बैतडीको दशरथचन्द नगरपालिकामा शुक्रवारदेखि उन्नाईस बर्षमुनीको उप–मेयर कप महिला टि –ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । निंगलाशैनी खेल मैदान देहिमाण्डौंमा भएको उद्घाटन खेलमा दशरथचन्द नगरपालिका ६ थालिगडाले विजयी सुरुवात गरेको छ । थालिगडाले दशरथचन्द नगरपालिका ५ दशरथचन्दलाई ९ विकेटले स्तब्ध पार्दै विजयी सुरुवात गरेको हो । टस जितेर पहिला ब्याटिंग गरेको दशरथचन्द १३ दशरमलव ३ ओभरमा ११६ रनमा समेटियो । ११७ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको थालिगडाले ९ दशमलव ५ ओभरमा १ विकेटको क्षतीमा…