Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

U16 Province No 1

प्रधानमन्त्री कप दोश्रो दिन : नेपाल पुलिस क्लब र प्रदेश नं. १ को बिजयी सुरुवात !

जेष्ठ १४, क्रिकेट हिमालय रा खे प को आयोजना एवम नेपालय इन्टरन्यासनलको ब्यबस्थापनमा यहि जेष्ठ १३ बाट किर्तिपुर र मुलपानी मैदानमा जारी प्राइम मिनिस्टर कपको दोश्रो दिनको खेलहरुमा नेपाल पुलिस क्लब र प्रदेश नं. १ ले सफलता प्राप्त गरेका छन । टि यु मैदान : नेपाल पुलिस क्लब र प्रदेश नं. ७ टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३२४ रनको विशाल योगफल तयार पारेको थियो । पुलिसका लागि आरिफ शेखले आक्रामक अर्ध सतकिय पारी खेले । ३७ बल खेलेका उनले ५ छक्का र २ चौकाको मद्दतले ५७ रन जोडे । सुनिल धमलाको ८३ रनको…

प्रदेश नं. ७ मनमोहन स्मृति यु-१६ क्रिकेट प्रतियोगिताको च्याम्पियन !

बैशाख १९, क्रिकेट हिमालय टि यु मैदानमा आज सम्पन्न मनमोहन मेमोरियल यु-१६ प्रतियोगिताको उपाधी प्रदेश न ७ ले हात पारेको छ । आज सम्पन्न फाइनल खेलमा प्रदेश न ७ ले प्रदेश न २ लाइ २४ रनले पराजित गर्दै उपाधी सहित नगद २ लाख ५० हजार हात पार्यो भने उप बिजेतामा सिमित प्रदेश न २ ले नगद १ लाख ५० हजार प्राप्त गर्यो । त्यसैगरी प्रतियोगिताको बेस्ट ब्याट्सम्यान र बलर क्र म स प्रदेश न २ का अमीत यादब र प्रदेश न ७ का नरेन्द्र साउद हुदै नगद ५/५ हजार प्राप्त गरेका थिए । बेस्ट विकेटकिपर प्रदेश न ७ का राजन सिंह भए भने बेस्ट फिल्डर प्रदेश न ७…

मनमोहन स्मृति यु-१६ क्रिकेट प्रतियोगिता : प्रदेश नं. १, २, ३ र ७ सेमिफाइनलमा प्रवेश !!

बैशाख १७, क्रिकेट हिमालय टि यु मैदानमा जारी मनमोहन मेमोरियल यु-१६ क्रिकेट प्रतियोगिताको लिग चरणका सम्पुर्ण खेलहरु आज सकिएका छन । कुल ७ वटा प्रदेशका टिमहरुलाई A र B दुई ग्रुपमा बिभाजन गरिएको थियो । ग्रुप A मा प्रदेश न २, ४, ५ र ७ थिए जसमध्ये प्रदेश न २ र ७ सेमिफाइनल पुगेका छन भने ग्रुप बि मा प्रदेश न १, ३ र ६ थिए, जसमध्ये प्रदेश न ३ र १ सेमिफाइनल पुगेका छन । आज सम्पन्न पहिलो खेलमा प्रदेश न २ ले रोमान्चक खेलमा प्रदेश न ७ लाई १ विकेटले पराजित गरेको थियो । त्यसैगरी दोश्रो खेलमा प्रदेश न ५ ले प्रदेश न ४ लाई ९…

मनमोहन स्मृति यु-१६ क्रिकेट प्रतियोगिता चौथो दिन : पहिलो खेलमा प्रदेश न १ बिजयी !

बैशाख १६, क्रिकेट हिमालय मनमोहन मेमोरियल यु-१६ अन्तर्गत चौथो दिनको पहिलो खेलमा प्रदेश न १ ले प्रदेश न ६ लाई ४ विकेटले पराजित गरेको छ । यस जित संगै प्रदेश न १ का साथै प्रदेश न ३ सेमिफाइनलमा पुग्न सफल भएका छन । ३ टिम रहेको बि ग्रुपमा सबै टिमको १ /१ जित र १/१ हार भयपछी रनरेटको आधारमा प्रदेश न ३ पहिलो र प्रदेश न १ दोश्रो भएका हुन भने प्रदेश न ६ प्रतियोगिताबाट बाहिरिएको छ । टस हारेर फर्स्ट ब्याटिङ गरेको प्रदेश न ६ २०.२ ओभरमा अल आउट हुँदै मात्र ९४ रन बनाएको थियो । प्रदेश न ६ का तर्फबाट प्रकाश जैसी ३३(१८), सन्दिप साही ३(४),…

मनमोहन स्मृति यु-१६ राष्ट्रिय प्रतियोगिता पहिलो दिन : प्रदेश न ३ बिजयी !!

बैशाख १३, क्रिकेट हिमालय मनमोहन मेमोरियल क्रिकेट केन्द्र द्वारा टि यु मैदानमा आयोजित "यु-१६ मनमोहन मेमोरियल रास्ट्रीय क्रिकेट प्रतियोगिता" को पहिलो दिन प्रदेश न ३ ले प्रदेश न २ लाई २ विकेटले पराजित गरेको छ । टस जितेर फर्स्ट ब्याटिङ गरेको प्रदेश न १ ले निर्धारित ३० ओभर खेल्दै ६ विकेटको छतिमा ११९ रन बनाएको थियो । प्रदेश न १ का लागि राजन मगर ० (३), लब कामत १ (१३), अन्कित श्रेष्ठ ० (२), अबिसेख बराल २० (४२), नबनित कर्ण ० (११), बिबेक मेहता ५६* (६५), दिपेस कडेल २४* (३७) रन बनाएका थिए ! प्रदेश न ३ का तर्फबाट प्रतिस जि सि ले ४…

मनमोहन मेमोरियल यु-१६ राष्ट्रिय प्रतियोगिता : ग्रुप/तालिका/सबै खेलाडिको नामावली !!

बैशाख ११, क्रिकेट हिमालय यु-१६ मनमोहन मेमोरियल अन्तर प्रदेश राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजक : मनमोहन मेमोरियल क्रिकेट केन्द्र मिति : बैशाख १३ -१९ खेल स्थल : किर्तिपुर स्थित टि यु क्रिकेट मैदानमा सहभागी टिम : ७ प्रदेशका टिमहरु फर्म्याट : लिग/नक आउट (३०/३०) विनिङ प्राइज : ५ लाख टिम र खेलाडिहरु प्रदेस न १ प्रदेस न २ प्रदेस न ३ प्रदेस न ४ प्रदेस न ५ प्रदेस न ६ प्रदेस न ७ ग्रुप बिभाजन खेल तालिका