Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

tribhuwan army club

इनरुवा नाइट क्रिकेट : पुलिस बिरुद्ध आर्मी हावी, राजु रिजाल उत्कृष्ट

असोज १६, क्रिकेट हिमालय सुनसरिको इनरुवामा जारी 'दोश्रो रात्रीकालिन क्रिकेट प्रतियोगिता' अन्तर्गत ग्रुप बिको महत्त्वपूर्ण खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाइ ८ विकेटले पराजित गरेको छ | १४१ रनको लक्ष पछ्याएको आर्मिले १८ ओभरमा मात्र २ विकेट गुमाउदै पूरा गरेपछी सहज ८ विकेटको जित हात पारेको थियो | आर्मिका लागि राजु रिजालले ५७ बलमा आक्रमक ९५ रन, अनिल मन्डलले २७ रन बनाएका थिए | पुलिसका लागि ललित भन्डारी र राम नरेश गिरिले समान १/१ विकेट लिएका थिए | येसअघि, सुरुमा ब्याटिङ गर्दै पुलिसले निर्धारित २० ओभरमा ६ विकेट…

पुलिस र आर्मी ‘नाइट क्रिकेट इनरुवा’ मा बिजयी, हरि र योगेन्द्र उत्कृष्ट

असोज १५, क्रिकेट हिमालय सुनसरीको इनरुवामा जारी दोस्रो रात्रीकालिन मेयर कप टि२० क्रीकेट प्रतियोगिता ग्रुप 'बि' का खेलहरुमा नेपाल पुलिस र त्रिभुवन आर्मी बिजयी भएका छन | नेपाल पुलिस र वाइआरसिसि विराटनगर बीचको आजभएको पहिलो खेलमा नेपाल पुलिसले टस जितेर पहिलो ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६३ रन बनाएको थियो | दिलिप नाथ ४५ रन, अमित श्रेष्ठ ४० रन, योगेन्द्र कार्की २३ रन तथा प्रेम तामाङले अविजित १७* रन बनाएका थिए | बलिङतर्फ वाइआरसिसीका मुकुन्द यादव ३ विकेट, सौगात भट्टराई २ विकेट तथा सुमित यादवले १ विकेट लिएका…

साहब आलमको ४ विकेट, किर्तिपुरमा आर्मी बिरुद्ध पुलिस १६१ रनमा समेटियो

१८ जेठ, क्रिकेट हिमालय किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत नवौ दिनको खेल जेष्ठ १८ गते किर्तिपुरमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब बिच खेल हुदैछ ! किर्तिपुरमा आर्मिले टस जितेर बलिङ रोजेको थियो, पुलिसको सुरुवात अत्यन्त कमजोर रह्यो, ११.४ ओभरमा २४ रन बनाउदा ३ विकेट गुमाइसकेको थियो ! सुनिल धमला ५, अनिल साह १३(१७), अमीत श्रेष्ठले ४ रन बनाएका थिए ! चौथो विकेटको लागि दिपेन्द्र सिंह ऎरि र दिलिप नाथ बिच ३७ रनको साझेदारी भएको थियो !…

सुशान भारिको ह्याट्रीक, राजेस पुलामी उत्कृष्ट, आर्मी बिजयी

जेष्ठ १२, क्रिकेटलाई एक्स्पर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसको मुल प्रायोजन, नेपालय इन्टर्न्यासनलको ब्यबस्थापन एवम रास्ट्रीय खेलकुद परिषदको आयोजनामा किर्तिपुर स्थित टियु मैदान र मुलपानी मैदानमा जेस्ठ १०-२५ सम्म सन्चालन हुने प्रधानमन्त्री कप एकदिवसीय रास्ट्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज तेश्रो दिन किर्तिपुर मैदानमा त्रिभुवन आर्मी क्लब र प्रदेस न १ बिचको खेलमा आर्मी ११३ रनले बिजयी भएको छ ! किर्तिपुर आर्मिले टस जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको थियो, राजु रिजाल ६, बिनोद भन्डारी ३०(३४), हरि चौहान ४१(५१), भिम सार्की…

कर्णाली प्रीमियर लिग (KPL) को उपाधी बिजेता त्रिभुवन आर्मी क्लब

बैशाख २१, क्रिकेट हिमालय सुर्खेतमा आज सम्पन्न दोश्रो संस्करणको कर्णाली प्रिमियर लिग (KPL) प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ! सुर्खेतको कालिन्चोक मैदानमा सम्पन्न फाइनल खेलमा आर्मीले न्यु होराइजन बुटवललाई ५९ रनले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्यो। जितसंगै आर्मीले ५ लाख रुपैयाँ हात पार्यो भने न्यु होराइजनले २ लाख रुपैयाँमा चित्त बुझायो। प्रतियोगिताको उत्कृस्ट खेलाडी न्यु होराइजनका कप्तान समेत रहेका शक्ति गौचन घोषित भए जसले ५० हजार रुपैयाँ प्राप्त गरे। यस्तै उत्कृस्ट ब्याट्सम्यान कर्णाली-११ का रबिन्द्र…

आठौ रास्ट्रीय, पुरुष क्रिकेट, बाके : सुशन भारिको उत्कृष्ट प्रदसनमा आर्मी बिजयी

बैसाख ७, क्रिकेट हिमालय आठौ रास्ट्रीय खेलकुद अन्तर्गत कोहलपुरमा सम्पन्न पुरुष क्रिकेट तर्फको चौथो दिनको पहिलो खेलमा आर्मी बिजयी भएको छ ! टस हारेर सुरुमा ब्याटिङ गरेको गरेको आर्मिले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै ९५ रन मात्र बनाएको थियो ! उसका लागि एम कृश्न १०, राजु रिजाल ३, बिनोद भन्डारी ०, भिम सार्की १, राजेस पुलामी मगर ४१ बलमा २७*, कुशल मल्ल १४ बलमा २६, हरि बहादुर चौहान ०, सोमपाल कामी ११, बिक्रम सोब ७, सुशन भारी २, साहब आलम ०* रन बनाएका थिए ! प्रदेस न १ का लागि दिपेस कडेल २, फिर्दोस अन्सारी, पुस्प थापा र श्रवण…

एमएमकप फाइनल : नेपाल पुलिस क्लब भर्सेस त्रिभुवन आर्मी क्लब

माघ ४, क्रिकेट हिमालय सुनसरिको इनरुवामा जारी मनमोहन कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत लिग चरण र सेमिफाइनलका सम्पुर्ण खेलहरु सम्पन्न भएका छन । प्रतियोगिताको फाइनल खेल नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब बिच बिहान ९ बजेबाट (माघ ५) सुरु हुदैछ । ७ प्रदेस, ३ बिभागिय, एक आयोजक र एक पाहुना भारतिय टिम गरि कुल १२ टिमको सहभागिता रहेको उपरोक्त प्रतियोगिता चार वटा ग्रुपमा बिभाजित थियो । ग्रुप ए : ग्रुप बि : ग्रुप सि : ग्रुप डि : नेपाल पुलिस क्लब नेपाल आर्मी क्लब प्रदेश न ५ ए पि एफ क्लब प्रदेश न २…

बिनोद भण्डारीको शतक, कर्णाली प्रदेश बिरुद्ध आर्मी ठूलो अन्तरले बिजयी

पौष २५, क्रिकेट हिमालय इनरुवामा जारी मनमोहन एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत पाचौ दिनको खेलमा त्रिभुवन आर्मी क्लब कर्णाली प्रदेश बिरुद्ध २४९ रनले विजयी भएको छ । त्रिभुवन आर्मी क्लबले ४७.२ ओभरमा अल आउट हुदै ३१४ रन बनाएको थियो । त्रिभुवन आर्मिका लागी बिनोद भन्डारिले ६५ बलमा उच्च १०३ रन बनाएका थिए भने कुसल मल्ल ६ (९), राजु रिजाल ९ (५), राजेस पुलामी ६ (९), भिम शार्की ९६ (११०), रोहित पौडेल २ (४), हरि चौहान ० (२), बिक्रम सोब ३५ (३९), हरि कृश्न झा ४० (४१), साहब आलम ० (३), सुसन भारिले ०* (१) रन बनाएका थिए । प्रदेश न…