Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Team Chauraha Dhangadi

Ruslan ; Tittle sponsor of 3rd Season of Dhangadi premier league(DPL) !

Kartik 30, Cricket Himalaya President of Dhangadi Cricket Academy Subash Bahadur sahi and Vijay distillery’s Chief finance officer Satish karn singed the MoU for the Ruslan as a tittle sponsor of 3rd Season of Dhangadi premier league(DPL). Vijay Distillery will pay the amount of 1 crore 10 lakhs as the main sponsor of the tournament. Ruslan was also the tittle sponsor for the 2nd season of DPL. 3rd season of DPL will be staging at Fapla International Cricket Ground and SSP Cricket ground,Dhangadi will be prepared as the…

धनगढी प्रिमियर लिग – उपाधी धनगढी टिम चौराहाले जित्यो

चैत्र ३०, क्रिकेट हिमालय धनगढी प्रिमियर लिगको उपाधिमा घरेलु टिम धनगढी टिम चौराहाले कब्जा जमाएको छ । फाइनलमा काठमाडौ काठमाडौं गोल्डेन्सलाई २१ रनले पराजित गर्दै टीम चौराह धनगढी लगातार दोस्रो पटक धनगढी प्रिमियर लिग को च्याम्पियन बनेको छ । टस जितेर ब्याटिङ गरेको धनगढीले २० ओभरमा चार विकेट गुमाउँदै १८१ रन बनायो । धनगढीको लागि विदेशी खेलाडी अस्फाक अहमदलाई ४ रन, सुनिल धमला ७८, रोहन मुस्तफाले ६० रन बनाए । प्रतियोगितामा पहिलो अर्धसतक बनाउने क्रममा रोहनले चार चौका र चार छक्का प्रहार गरे । जारी प्रतियोगितामा रोहन सर्वाधिक रन बनाउने…

डि पि एल दसौ दिन : टिम चौरहा धनगढी फाइनलमा प्रबेस

चैत्र २७, क्रीकेट हिमालय डि पि एल अन्तर्गतका दसौ दिनका खेलहरुमा टिम चौरहा धनगढी र महेन्द्रनगर युनाइटेड बिजयि भयका छन । पहिलो खेल : टिम चौरहा धनगढी भर्सेस काठमान्डौ गोल्डेन्स टीम चौराह धनगढी रुस्लान धनगढी प्रिमियर लिग–२ को फाइनल प्रवेश गरेको छ । मंगलबार संघीय प्रहरी इकाईको मैदानमा भएको पहिलो क्वालिफायरमा काठमाडौं गोल्डेन्सलाई १ विकेटले पराजित गर्दै धनगढीे फाइनल प्रवेश गरेको हो । काठमाडौंले दिएको १ सय २८ रनको लक्ष्य धनगढीले १ बल बाँकी छँदा ९ विकेट गुमाएर भेटाएको थियो । धनगढीका लागि राहन मुस्तफाले सर्वाधिक ३३ रनको पारी…

डि पि एल आठौ दिन : टिम चौरहा धनगढी प्ले अफमा !!

चैत्र २४, क्रिकेट हिमालय धनगढी प्रीमियर लिग अन्तर्गत आज दुइ खेल रहेकोमा एक खेल मैदान खेल्नयोग्य नहुदा रद्द भयको थियो भने अर्को खेलमा टिम चौरहा धनगढी बिजयी भयको छ ! पहिलो खेल : सि वाइ सि अत्तरिया भर्सेस महेन्द्रनगर युनाइटेड अघिल्लो राती लगातार पानी पर्नाले मैदान खेल्न योग्य नहुदा टस नै नभै खेल रद्द भयको थियो ! सि वाइ सि अत्तरिया र महेन्द्रनगर युनाइटेडले १/१ अन्क बाडेका थिय ! दोश्रो खेल : रुपन्देही च्यालेन्जर्स भर्सेस टिम चौराह धनगढी ओभर घटाउदै मात्र ८/८ ओभरमा झारियेको दोश्रो खेलम टिम चौराह धनगढीले सोनु…

डि पि एल चौथो दिन : टिम चौरहा धनगढी ८ विकेटले बिजयी !!

चैत्र २०, क्रिकेट हिमालय रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल)–२ अन्तर्गत बुधबार भएको खेलमा टीम चौराह धनगढीले महेन्द्रनगर युनाइटेडमाथि ८ विकेटको सहज जित हात पारेको छ। महेन्द्रनगरले दिएको १ सय ३२ रनको लक्ष्य पछ्याउने क्रममा धनगढीले १२ बल बाँकी छदै २ विकेट गुमाएर लक्ष्य भेटायो। धनगढीका लागि सुनिल धमलाले सर्वाधिक नटआउट ४६ रनको पारी खेले। ४७ बलको सामना गरेका सुनिलले २ छक्का र ३ चौका प्रहार गरे। यस्तै धनगढीका विदेशी खेलाडी यूएईका कप्तान समेत रहेका रोहन मुस्तफाले ३९ रन जोडे। ३० बल खेलेका रोहनले ३ छक्का र १ चौका प्रहार गरे। यस्ता…

टिम चौराह धनगढी र काठमान्डौ गोल्डेन्स डि पि एल को तेश्रो दिनको खेलमा बिजयी !!

डीपीएल अन्तर्गत आज सम्पन्न खेलहरुमा टिम चौरहा धनगढी र काठमान्डौ गोल्डेन्स बिजयी भयका छन ! पहिलो खेल : टिम चौराह धनगढी भर्सेस सि वाइ सि अत्तरिया सोमपाल कामीले अन्तिमतिर विस्फोटक ब्याटिङ गरेपछि टिम चौराह धनगढीले सिवाइसी अत्तरियालाई ३ विकेटले पराजित गरेको छ। सोमपालले १५ बलमा ३९ रनको इनिङ खेल्दै टोलीलाई जित दिलाएका थिए। सो क्रममा उनले ३ चौका र ३ छक्का प्रहार गरेका थिए यस्तै धनगढीको जितमा रोहन मुस्तफाले ४० रनको योगदान दिए। खेलको म्यान अफ द म्याच सोमपालले १० हजार नगद पाए। त्यसअघि टस हारेर ब्याटिङमा उत्रेको अत्तरियाले…

बहुचर्चित घरेलु टि-२० लिग डिपिएल सँग सम्बन्धित २० सम्भावित प्रश्नहरुका उत्तर !!

धनगढी प्रीमियर लिग (डि पि एल ) को आज सम्पन्न अक्सन पश्चात् आम समर्थकहरु बिच ब्याप्त निम्न अनुसारका २० सम्भावित प्रश्नहरु उत्तरसहित क्रिकेट हिमालय मार्फत राखियेको छ ! १ डि पि एल के हो ? नेपाली क्रीकेटका अभियन्ता सुबाश शाहीको नेत्रित्वमा क्रीकेटको शहर धनगढीमा दोश्रो सन्स्करणमा आयोजित हुँदै गरेको घरेलु टि२० फ्रेन्चाइज्ड बेस्ड क्रीकेट लिग धनगढी प्रीमियर लिग हो डि पि एल । २ कती वटा टिमहरु छन ? डि पि एल मा काठमान्डौ गोल्डेन्स, सि वाइ सि अत्तरिया, महेन्द्रनगर युनाइटेड, रुपन्देही च्यालेन्जर्स, टिम चौराहा धनगढी, बिराटनगर किङ्स…