Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Team Abudhabi

आबुधावी सुरुमा ब्याटिङ गर्दै, पारस खडका प्लेयिङ्ग ११ मा समाबेस छैनन

मङ्सिर ४, क्रिकेट हिमालय नोभेम्बर १५-२४ सम्म सेख जायद स्टेडियम, अबुधाबी युएईमा आयोजना हुने टि टेन (T10) लिग अन्तर्गत पारस खडका आवद्ध टिम आबुधाबिले सुपर लिगको दोश्रो खेलमा डेक्कन ग्लाडियटर्स बिरुद्ध खेल्दैछ | आबुधाविले सुरुमा ब्याटिङ गर्दैछ, टस जितेर डेक्कनले फिल्डिङ रोजेको हो | पारस खडका प्लेयिङ ११ मा रहेका छैनन | टिम आबुधाबिको यात्रा पहिलो खेलमा टिम आबुधाबिले कलन्दर्स बिरुद्ध अन्क बाडेको थियो भने दोश्रो खेलमा नर्दनलाइ ६ विकेटले पराजित गरेको थियो | तेश्रो खेलमा मराठा अरेबियन्स सङ्ग २४ रनले पराजित भएको थियो | त्यसैगरी,…

सन्दिप र पारस आवद्ध कर्णाटका र आबुधाबिका सुपर लिगका खेलहरु आज हुँदै

मङ्सिर ४, क्रिकेट हिमालय नोभेम्बर १५-२४ सम्म सेख जायद स्टेडियम, अबुधाबी युएईमा आयोजना हुने टि टेन (T10) लिग अन्तर्गत सन्दिप लामिछाने आवद्ध कर्णाटक टस्कर्सले सुपर लिगको पहिलो खेल साझ ५.१५ बजे मराठा अरेबियन्स बिरुद्ध खेल्दैछ भने पारस खडका आवद्ध टिम आबुधाबिले सुपर लिगको दोश्रो खेलमा साझ ९.४५ बजे डेक्कन ग्लाडियटर्सको सामना गर्दैछ | कर्णाटका र टिम आबुधाबिको यात्रा पहिलो खेलमा टिम आबुधाबिले कलन्दर्स बिरुद्ध अन्क बाडेको थियो भने दोश्रो खेलमा नर्दनलाइ ६ विकेटले पराजित गरेको थियो | तेश्रो खेलमा मराठा अरेबियन्स सङ्ग २४ रनले पराजित…

पारस आवद्ध टिम आबुधाबी लगातार पराजित, बङ्ग्ला २७ रनले बिजयी

मङ्सिर ३, क्रिकेट हिमालय नोभेम्बर १५-२४ सम्म सेख जायद स्टेडियम, अबुधाबी युएईमा आयोजना हुने टि टेन (T10) लिग अन्तर्गत सुपर लिगको पहिलो खेलमा पारस खडका आवद्ध टिम आबुधाबिले बङ्गला टाइगर्स सङ्ग २७ रनको हार बेहोरेको छ | सुरुमा ब्याटिङ गरेको बङ्गलाले १० ओभरमा ३ विकेट गुमाउँदै १२९ रन बनाएको थियो | फ्लेचरले १६ बलमा ४२, रोस्सोले २१ बलमा ४४, इम्ग्रामले १४ बलमा २३ रन बनाएका थिए | आबुधाबिका लफलिनले २ विकेट लिएका थिए | लक्ष पछ्याएको आबुधाबी १० ओभरमा ६ विकेट गुमाउँदै १०२ रनमा सिमित भएको थियो | अभिस्का फर्नान्डोले २१ बलमा ५१, लुक राइटले…

आबुधाबी बङ्गला टाइगर्स बिरुद्ध सुरुमा फिल्डिङ गर्दै

मङ्सिर ३, क्रिकेट हिमालय नोभेम्बर १५-२४ सम्म सेख जायद स्टेडियम, अबुधाबी युएईमा आयोजना हुने टि टेन (T10) लिग अन्तर्गत सुपर लिगको पहिलो खेलमा पारस खडका आवद्ध टिम आबुधाबिले बङ्गला टाइगर्स बिरुद्ध खेल्दैछ | टस जितेको आबुधाबिले सुरुमा फिल्डिङ गर्दैछ | पारस खडका प्लेयिङ ११ मा रहेका छैनन | टिम आबुधाबिको यात्रा पहिलो खेलमा टिम आबुधाबिले कलन्दर्स बिरुद्ध अन्क बाडेको थियो भने दोश्रो खेलमा नर्दनलाइ ६ विकेटले पराजित गरेको थियो | त्यसैगरी, तेश्रो खेलमा मराठा अरेबियन्स सङ्ग २४ रनले पराजित भएको थियो | पारस खडकाको प्रदसन पहिलो खेलमा…

सन्दिप र पारस आवद्ध कर्णाटका र आबुधाबीले आ आफ्नो तेश्रो खेल आज खेल्दै

मङ्सिर २, क्रिकेट हिमालय नोभेम्बर १५-२४ सम्म सेख जायद स्टेडियम, अबुधाबी युएईमा आयोजना हुने टि टेन (T10) लिग अन्तर्गत सन्दिप लामिछाने आवद्ध कर्णाटक टस्कर्सले तेस्रो खेल डेक्कन ग्लाडियटर्स बिरुद्ध साझ ५.१५ बजे र पारस खडका आवद्ध टिम आबुधाबिले मराठा अरेबियन्स बिरुद्ध साझ ७.३० बजे खेल्दैछ | कर्णाटका र टिम आबुधाबिको यात्रा पहिलो खेलमा टिम आबुधाबिले कलन्दर्स बिरुद्ध अन्क बाडेको थियो भने दोश्रो खेलमा नर्दनलाइ ६ विकेटले पराजित गरेको थियो | कर्णाटकाले दिल्ली बुल्सलाई पहिलो खेलमा ११ रनले पराजित गरेको थियो भने दोश्रो खेलमा बङ्गला…

नर्दर्न वारियर्सद्वारा ‘पारस खडका’ को टिम आबुधाबिलाइ ९३ रनको लक्ष

मङ्सिर १, क्रिकेट हिमालय नोभेम्बर १५-२४ सम्म सेख जायद स्टेडियम, अबुधाबी युएईमा आयोजना हुने टि टेन (T10) लिग अन्तर्गत पारस खडका आवद्ध टिम आबुधाबिले नर्दर्न वारियर्स बिरुद्ध खेल्दैछ | सुरुमा ब्याटिङ गरेको नर्दर्नले १० ओभरमा १ विकेट गुमाउदै ९२ रन बनाएको छ | स्यामिले १३ बलमा १७, बिलिङ्गसले २० बलमा ३५*, आन्द्रे रसेलले २७ बलमा ३७* रन बनाएका छन | आबुधाबिका लागि बेन लफलिनले १ विकेट लिएका छन | टिम आबुधाबिको यात्रा पहिलो खेलमा टिम आबुधाबिले कलन्दर्स बिरुद्ध अन्क बाडेको थियो | पारस खडकाको प्रदसन पहिलो खेलमा पारसले ३ बलमा ३* रन…

पारस र सन्दिप आवद्ध आबुधाबी र कर्णाटका दुबैले आ आफ्नो दोश्रो खेल खेल्दै

मङ्सिर १, क्रिकेट हिमालय नोभेम्बर १५-२४ सम्म सेख जायद स्टेडियम, अबुधाबी युएईमा आयोजना हुने टि टेन (T10) लिग अन्तर्गत सन्दिप लामिछाने आवद्ध कर्णाटक टस्कर्सले दोश्रो खेल बङ्गला टाइगर्स बिरुद्ध साझ ७.३० बजे र पारस खडका आवद्ध टिम आबुधाबिले नर्दर्न वारियर्स बिरुद्ध साझ ५.१५ बजे खेल्दैछ | कर्णाटका र टिम आबुधाबिको यात्रा पहिलो खेलमा टिम आबुधाबिले कलन्दर्स बिरुद्ध अन्क बाडेको थियो भने कर्णाटकाले दिल्ली बुल्सलाई ११ रनले पराजित गरेको थियो | पारस खडका र सन्दिप लामिछानेको प्रदसन पहिलो खेलमा पारसले ३ बलमा ३* रन बनाएका थिए भने…

टि१० लिग अन्तर्गत पारस आवद्ध टिम अबुधाबी र कलन्दर्स बिचको खेल टाइ

कार्तिक २९, क्रिकेट हिमालय नोभेम्बर १५-२४ सम्म सेख जायद स्टेडियम, अबुधाबी युएईमा आयोजना हुने टि टेन (T10) लिग अन्तर्गत पारस खडका आवद्ध टिम अबुधावि र कलन्दर्स बिचको खेल टाइ भएको छ | सुरुमा ब्याटिङ गरेको अबुधाबिले १० ओभरमा ६ विकेट गुमाउँदै १०३ रन बनाएको थियो | एन्डर्सनले २२ बलमा ४३, डिक्वेल्लाले ७ बलमा १७, लुक राइटले १५ बलमा २० रन बनाएका थिए | पारस खडकाले ३ बलमा ३* रन बनाएका थिए | कलन्दर्सका लागि सि कुमाराले २ विकेट लिएका थिए | लक्ष पछ्याएको कलन्दर्सले पनि १० ओभरमा ३ विकेट गुनाएर १०३ नै रन बनाएपछी रोमान्चक टाइ भएको थियो…