Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

T10 League UAE

सन्दिप आवद्ध कर्णाटका सुरुमा कलन्दर्स बिरुद्ध फिल्डिङ गर्दै

मङ्सिर ५, क्रिकेट हिमालय नोभेम्बर १५-२४ सम्म सेख जायद स्टेडियम, अबुधाबी युएईमा आयोजना हुने टि टेन (T10) लिग अन्तर्गत सन्दिप लामिछाने आवद्ध कर्णाटक टस्कर्सले सुपर लिगको दोश्रो खेलमा कलन्दर्स बिरुद्ध सुरुमा फिल्डिङ गर्दै छ | टस जितेर कलन्दर्सले ब्याटिङ रोजेको थियो | अन्क तालिका कर्णाटकाको यात्रा कर्णाटकाले दिल्ली बुल्सलाई पहिलो खेलमा ११ रनले पराजित गरेको थियो भने दोश्रो खेलमा बङ्गला टाइगर्स बिरुद्ध ५ विकेटले पराजित रहेको थियो | तेश्रो खेलमा डेक्कन ग्लाडियटर्स बिरुद्ध ५ विकेटले पराजित रहेको थियो | बर्षाले खेल अवरुद्ध…

आबुधावी सुरुमा ब्याटिङ गर्दै, पारस खडका प्लेयिङ्ग ११ मा समाबेस छैनन

मङ्सिर ४, क्रिकेट हिमालय नोभेम्बर १५-२४ सम्म सेख जायद स्टेडियम, अबुधाबी युएईमा आयोजना हुने टि टेन (T10) लिग अन्तर्गत पारस खडका आवद्ध टिम आबुधाबिले सुपर लिगको दोश्रो खेलमा डेक्कन ग्लाडियटर्स बिरुद्ध खेल्दैछ | आबुधाविले सुरुमा ब्याटिङ गर्दैछ, टस जितेर डेक्कनले फिल्डिङ रोजेको हो | पारस खडका प्लेयिङ ११ मा रहेका छैनन | टिम आबुधाबिको यात्रा पहिलो खेलमा टिम आबुधाबिले कलन्दर्स बिरुद्ध अन्क बाडेको थियो भने दोश्रो खेलमा नर्दनलाइ ६ विकेटले पराजित गरेको थियो | तेश्रो खेलमा मराठा अरेबियन्स सङ्ग २४ रनले पराजित भएको थियो | त्यसैगरी,…

आबुधाबी बङ्गला टाइगर्स बिरुद्ध सुरुमा फिल्डिङ गर्दै

मङ्सिर ३, क्रिकेट हिमालय नोभेम्बर १५-२४ सम्म सेख जायद स्टेडियम, अबुधाबी युएईमा आयोजना हुने टि टेन (T10) लिग अन्तर्गत सुपर लिगको पहिलो खेलमा पारस खडका आवद्ध टिम आबुधाबिले बङ्गला टाइगर्स बिरुद्ध खेल्दैछ | टस जितेको आबुधाबिले सुरुमा फिल्डिङ गर्दैछ | पारस खडका प्लेयिङ ११ मा रहेका छैनन | टिम आबुधाबिको यात्रा पहिलो खेलमा टिम आबुधाबिले कलन्दर्स बिरुद्ध अन्क बाडेको थियो भने दोश्रो खेलमा नर्दनलाइ ६ विकेटले पराजित गरेको थियो | त्यसैगरी, तेश्रो खेलमा मराठा अरेबियन्स सङ्ग २४ रनले पराजित भएको थियो | पारस खडकाको प्रदसन पहिलो खेलमा…

नर्दर्न वारियर्सद्वारा ‘पारस खडका’ को टिम आबुधाबिलाइ ९३ रनको लक्ष

मङ्सिर १, क्रिकेट हिमालय नोभेम्बर १५-२४ सम्म सेख जायद स्टेडियम, अबुधाबी युएईमा आयोजना हुने टि टेन (T10) लिग अन्तर्गत पारस खडका आवद्ध टिम आबुधाबिले नर्दर्न वारियर्स बिरुद्ध खेल्दैछ | सुरुमा ब्याटिङ गरेको नर्दर्नले १० ओभरमा १ विकेट गुमाउदै ९२ रन बनाएको छ | स्यामिले १३ बलमा १७, बिलिङ्गसले २० बलमा ३५*, आन्द्रे रसेलले २७ बलमा ३७* रन बनाएका छन | आबुधाबिका लागि बेन लफलिनले १ विकेट लिएका छन | टिम आबुधाबिको यात्रा पहिलो खेलमा टिम आबुधाबिले कलन्दर्स बिरुद्ध अन्क बाडेको थियो | पारस खडकाको प्रदसन पहिलो खेलमा पारसले ३ बलमा ३* रन…

पारस र सन्दिप आवद्ध आबुधाबी र कर्णाटका दुबैले आ आफ्नो दोश्रो खेल खेल्दै

मङ्सिर १, क्रिकेट हिमालय नोभेम्बर १५-२४ सम्म सेख जायद स्टेडियम, अबुधाबी युएईमा आयोजना हुने टि टेन (T10) लिग अन्तर्गत सन्दिप लामिछाने आवद्ध कर्णाटक टस्कर्सले दोश्रो खेल बङ्गला टाइगर्स बिरुद्ध साझ ७.३० बजे र पारस खडका आवद्ध टिम आबुधाबिले नर्दर्न वारियर्स बिरुद्ध साझ ५.१५ बजे खेल्दैछ | कर्णाटका र टिम आबुधाबिको यात्रा पहिलो खेलमा टिम आबुधाबिले कलन्दर्स बिरुद्ध अन्क बाडेको थियो भने कर्णाटकाले दिल्ली बुल्सलाई ११ रनले पराजित गरेको थियो | पारस खडका र सन्दिप लामिछानेको प्रदसन पहिलो खेलमा पारसले ३ बलमा ३* रन बनाएका थिए भने…

टि१० लिग अन्तर्गत पारस आवद्ध टिम अबुधाबी र कलन्दर्स बिचको खेल टाइ

कार्तिक २९, क्रिकेट हिमालय नोभेम्बर १५-२४ सम्म सेख जायद स्टेडियम, अबुधाबी युएईमा आयोजना हुने टि टेन (T10) लिग अन्तर्गत पारस खडका आवद्ध टिम अबुधावि र कलन्दर्स बिचको खेल टाइ भएको छ | सुरुमा ब्याटिङ गरेको अबुधाबिले १० ओभरमा ६ विकेट गुमाउँदै १०३ रन बनाएको थियो | एन्डर्सनले २२ बलमा ४३, डिक्वेल्लाले ७ बलमा १७, लुक राइटले १५ बलमा २० रन बनाएका थिए | पारस खडकाले ३ बलमा ३* रन बनाएका थिए | कलन्दर्सका लागि सि कुमाराले २ विकेट लिएका थिए | लक्ष पछ्याएको कलन्दर्सले पनि १० ओभरमा ३ विकेट गुनाएर १०३ नै रन बनाएपछी रोमान्चक टाइ भएको थियो…

पारस प्लेयिङ ११ मा, टिम आबुधाबिले सुरुमा कलन्दर्स बिरुद्ध ब्याटिङ गर्दै

कार्तिक २९, क्रिकेट हिमालय नोभेम्बर १५-२४ सम्म सेख जायद स्टेडियम, अबुधाबी युएईमा आयोजना हुने टि टेन (T10) लिग अन्तर्गत पारस खडका आवद्ध टिम अबुधाविले पहिलो खेलमा कलन्दर्स बिरुद्ध सुरुमा ब्याटिङ गर्दैछ | कलन्दर्सले टस जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको हो | पारस खडका प्लेयिङ ११ मा रहेका छन | सन्दिप लामिछाने आवद्ध कर्णाटक टस्कर्सले पहिलो खेल कार्तिक ३० गते दिल्ली बुल्स बिरुद्ध खेल्ने्छ | टि१० अन्तर्गत आइकन खेलाडी र टिमहरु टिटेन लिगमा टिम आबुधाबी (मोइन अलि आइकन), मराठा अरेबियन्स (क्रीस लेन आइकन), बाङ्गला टाइगर्स (थिसारा…

पारस खडका आवद्ध ‘टिम अबुधावी’ को पहिलो प्रतिद्वन्द्वी ‘कलन्दर्स’

कार्तिक २६, क्रिकेट हिमालय नोभेम्बर १५-२४ सम्म सेख जायद स्टेडियम, अबुधाबी युएईमा आयोजना हुने टि टेन (T10) लिग अन्तर्गत पारस खडका आवद्ध टिम अबुधाविले पहिलो खेल कार्तिक २९ गते कलन्दर्स बिरुद्ध खेल्ने छ, त्यसैगरी सन्दिप लामिछाने आवद्ध कर्णाटक टस्कर्सले पहिलो खेल कार्तिक ३० गते दिल्ली बुल्स बिरुद्ध खेल्ने्छ | टि१० अन्तर्गत आइकन खेलाडी र टिमहरु टिटेन लिगमा टिम आबुधाबी (मोइन अलि आइकन), मराठा अरेबियन्स (क्रीस लेन आइकन), बाङ्गला टाइगर्स (थिसारा परेरा आइकन), डेक्कन ग्लाडियटर्स (सेन वाटसन आइकन), कलनदर्स (साहिद अफ़्रिदि आइकन),…