Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

syangja cricket

भिरकोट, स्याङ्जामा ‘नगर स्तरीय क्रिकेट प्रतियोगिता’ हुँदै, दर्ता खुला

मङ्सिर ४, क्रिकेट हिमालय बयरघारी क्रिकेट क्लब, भिरकोट नपा बयघारी, स्याङ्जाको आयोजनामा आगामी मंसिर ११ देखि 'नगर स्तरीय क्रिकेट प्रतियोगिता' आयोजना हुने भएको छ | टि१० फर्म्याटमा हुने प्रतियोगितामा स्याङ्जाका नगरपालिका भित्रका टिमहरु मात्र सहभागी हुन सक्नेछन | प्रतियोगिताको बिजेताले नगद रु २० हजार र उपबिजेताले रु १० हजार सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ | सहभागी हुन इछ्युक टिमहरुले रु २ हजार सुल्क तिरेर मङ्सिर १० सम्म दर्ता हुन सक्ने आयोजकले जनाएको छ | सम्पर्क विशाल थापा : ९८२६१०२५९२ रमजान…

दिवाकर थापालाइ अध्यक्ष चयन गर्दै स्याङ्गजा जिल्ला क्रिकेट संघको निर्वाचन सम्पन्न

जेष्ठ ३२, क्रिकेट हिमालय स्याङ्गजा जिल्ला क्रिकेट संघको आज २०७६ साल जेठ ३२ गते बसेको विशेष साधारण सभामा स्याङ्गजा जिल्ला क्रिकेट संघको १५ सदस्सीय नयाँ कार्य समिति सर्वसम्मत गठन भएको छ। अध्यक्ष :- दिवाकर थापा/ उपाध्यक्ष :- ओम बहादुर गुरुङ / सचिव :- शोनेय तिवारी / कोषाध्यक्ष :- प्रवेश भुजेल सदस्यहरु :- १. जगत बहादुर टमटा (राष्ट्रिय प्रमुख प्रशिक्षक)/ २. दिपक पोख्रेल ३. अनिल राना ४.अर्जुन कुमार थापा ५. अनोज गोदार ६. दिनेश थापा ७. हिक्मत जंग कार्की ८. दान बहादुर राना ९. लाल बहादुर गुरुङ १०. लेखनाथ गैह्रे ११.नारायण प्रसाद…