Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Surkhet Cricket

सुर्खेत जिल्ला क्रिकेट संघको बैठक सम्पन्न, पुर्ब अध्यक्ष पदम खडका सम्मानित

फाल्गुन १८, क्रिकेट हिमालय जिल्ला क्रिकेट संघका पुर्व अध्यक्ष पदम बहादुर खड्कालाई केन्द्रीय सदस्यमा नर्वाचित भएको अवसरमा सुर्खेत क्रिकेट संघले बधाई तथा शुभकामना व्यक्त गरेको छ । संघले निकट समयमा हुन गइरहेको विभिन्न प्रतियोगिताको लागि मध्यनजर गरेर शनिवार जिल्लाको सिनियर टिम तयार गर्नको लागि खेलाडी छनौट तथा दर्ता गर्ने, जिल्लाको महिला क्रीकेट खेलाडी क्रीकेट तयारको लागि विभिन्न स्कुल बाट छात्र खेलाडी लाई छनौट गरि प्रिशिक्षण गराउने लगायत विभिन्न विषयमा छलफल गरेको थियो | काठमाडौंमा सम्पन्न नेपाल क्रीकेट संघको पहिलो ऐतिहासिक…

आठौ राष्ट्रिय अन्तर्गत ‘कर्णाली प्रदेश, क्रिकेट टिम छनोट : रुकुमको टिम घोषणा

फाल्गुन ८, क्रिकेट हिमालय नेपालगन्जमा हुने आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि जिल्ला क्रिकेट संघ रुकुमले विवश गिरिको कप्तानिमा १५ सदस्यीय क्रिकेट टिम तयार गरेको छ । फागुन ११ गते देखी गतेसम्म सुर्खेतमा हुन लागेको 'कर्णाली प्रदेश' स्तरीय खेलकुद प्रतियोगिता यो टिमले सहभागीता जनाउने छ । प्रदेश स्तरिय छनोटबाट उत्कृष्ट खेलाडीहरु आठौं खेलकुदको लागि प्रदेशको टिममा छनोट हुनेछन । उपरोक्त प्रदेश छनोट प्रतियोगितामा सहभागी रहने रुकुम जिल्ला टिम निम्न अनुसार रहेको छ । विवश गिरि (कप्तान), कुल प्रसाद वलि (उप कप्तान), बिजय बिस्ट,…

कर्णाली प्रदेश कप टि-२० : उपाधि बिजेता सुर्खेत

पौष १७, क्रिकेट हिमालय कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सुर्खेतले जितेको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका १ स्थित नाखिरा खेलमैदानमा भएको फाईनलमा जाजरकोटलाई पराजित गर्दै सुर्खेतले उपाधि जितेको हो । फाईनलमा सुर्खेत १४ रनले विजयी भयो । टस जितेर ब्याटिङमा उत्रिएको जाजरकोटले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६० रन बनाएको थियो । उसका लागि भविन सारु मगरले नट आउट ४० र टेक सलामिले पनि ४० रन बनाए । जाजरकोटका लागि प्रणम भडेलले ३ र केशर अधिकारीले २ विकेट लिए । १ सय ६१ रनको लक्ष पछ्याएको जाजरकोटले १ सय…

‘प्रदेश कप टि-२० क्रिकेट प्रतियोगिता’ को लागि सुर्खेतको टिम घोषणा

पौष ८, क्रिकेट हिमालय | सुर्खेत रुकुम पश्चिमको चौरजहारीमा हुने टी–२० क्रिकेट प्रतियोगिताको लागि सुर्खेतबाट १५ सदस्यीय टिम छनौट गरिएको छ । पुष १० देखि १७ गतेदेखि सञ्चालन हुने प्रदेश कप टी–२० प्रतियोगिताको लागि उक्त टिम घोषणा गरिएको सुर्खेत जिल्ला क्रिकेट संघ, सुर्खेतका अध्यक्ष श्रीधर केसीले जानकारी दिए । रुकुम जिल्ला क्रिकेट संघको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुनेछ । यु-१९ बाट अन्तर्राष्ट्रिय खेल खेलिसकेका रबिन्द्र जंग शाहीको कप्तानीमा उक्त टिम घोषणा गरिएको हो । टिमको उपकप्तानको जिम्मेवारी भने भबिन सारु मगरले पाएका छन्…

यू–१९ क्रिकेट सिरिज, सुर्खेत पहिलो दिन : सौगातको अलराण्डर प्रदर्शनले एम.एस. एकेडेमी विजयी !

सुर्खेत/ १८, असोज सुर्खेतमा जारी यू–१९ मैत्रीपूर्ण सिरिजको पहिलो खेलमा कप्तान सौगात कार्कीको अलराउण्डर प्रदर्शनले एम.एस. क्रिकेट एकेडेमी सुर्खेत २४ रनले विजयी भएको छ । टस जितेर फिल्डिङ्ग रोजेको नेपाल स्टार्स क्रिकेट क्लव कोहलपुरले १९.३ ओभरमा एम.एस.लाई अलआउट पारेको थियो । जसको लागि प्रवेश क्षेत्रीले ३.३ ओभरमा २२ रन खर्चेर ३ विकेट लिएका थिए । यस्तै सन्दीप नेपालीले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिन सफल भए । ब्याटिंग तर्फ एम एस क्रिकेट एकेडेमीका ब्याटसम्यान निश्चल बस्नेतले १९ बलमा २९ रन, कप्तान सौगात कार्कीले ११ बलमा १८ रन…

कर्णाली प्रिमियर लिगको खेलतालिका सार्वजनिक

बैशाख ३१, क्रिकेट हिमालय बन्धु विकास बहुउद्देश्यीय सहकारी संस्थाले प्रदेश नं. ६ को राजधानी सुर्खेतमा रुस्लान कर्णाली प्रिमियर लिग टी–ट्वान्टी राष्ट्रिय क्रिकेट टुर्नामेन्ट को खेलतालिका सार्वजनिक भएको छ । यो प्रतियोगिता प्रदेश नं. ६ को इतिहासमै पहिलोपटक भव्य रुपमा आयोजना हुन लागेको हो । प्रतियोगितामा एबीसी स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, रुपन्देही एघार, रोयल राइजिङ क्रिकेट क्लब, मध्यपश्चिम क्रिकेट क्लब, महाकाली क्रिकेट क्लब, भेरिगङ्गा स्पोर्ट्स क्लब, काठमाडौ क्रिकेट ट्रेनिङ सेन्टर, टिकापुर क्रिकेट क्लब र धनगढी क्रिकेट…

कर्णाली प्रिमियर लिगमा सहभागी हुने १० टिम र टिमका कप्तानहरु सार्बजनिक !

बैशाख २६, क्रिकेट हिमालय बन्धु विकास बहुउद्देश्यीय सहकारी संस्थाले प्रदेश नं. ६ को राजधानी सुर्खेतमा रुस्लान कर्णाली प्रिमियर लिग टी–ट्वान्टी राष्ट्रिय क्रिकेट टुर्नामेन्ट प्रदेशको इतिहासमै पहिलोपटक भव्य रुपमा आयोजना गर्न गईरहेको छ । प्रतियोगिताको प्रोग्राम डाइरेक्टर श्री जीवन साही, "भविष्यमा प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता हुने भएकोले यस प्रदेशलाई पनि क्रिकेट नगरीको रुपमा विकास गर्नुपर्छ र क्रिकेटमा खासगरी यस क्षेत्रबाट नयाँ पुस्ताको आगमन र नयाँ क्षमतावान खेलाडीहरुको पहिचान होस भन्ने हेतुले यो प्रतियोगिता सञ्चालन गर्न…

कर्णाली प्रिमियर लिग निर्धारित मितिभन्दा १ दिन अगावै जेष्ठ ३ बाट सुरु हुने !

बैशाख २१, क्रिकेट हिमालय बन्धु विकास बहुउद्देश्यीय सहकारी संस्थाले प्रदेश नं. ६ को राजधानी सुर्खेतमा रुस्लान कर्णाली प्रिमियर लिग टी–ट्वान्टी राष्ट्रिय क्रिकेट टुर्नामेन्ट प्रदेशको इतिहासमै पहिलोपटक भव्य रुपमा आयोजना गर्न गईरहेको छ । गत जेठ ४ गतेबाट सञ्चालन हुने भनिएको रुस्लान कर्णाली प्रिमियर लिग निर्धारित मितिभन्दा १ दिन अगावै सञ्चालन हुदैछ । राष्ट्रिय खेलकुद परिषद्को खेल तालिका अनुसार जेठ ६ र ७ गते एथ्लेटिक्सको खेल सञ्चालन गर्नुपर्ने भएकोले उक्त खेलको मैदान र के पि एल सञ्चालन गर्ने खेल मैदान (रंगशाला) एउटै पर्न गएकोले के…