Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Sunsari Cricket Association

इनरुवा नाइट क्रिकेट : पुलिस बिरुद्ध आर्मी हावी, राजु रिजाल उत्कृष्ट

असोज १६, क्रिकेट हिमालय सुनसरिको इनरुवामा जारी 'दोश्रो रात्रीकालिन क्रिकेट प्रतियोगिता' अन्तर्गत ग्रुप बिको महत्त्वपूर्ण खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाइ ८ विकेटले पराजित गरेको छ | १४१ रनको लक्ष पछ्याएको आर्मिले १८ ओभरमा मात्र २ विकेट गुमाउदै पूरा गरेपछी सहज ८ विकेटको जित हात पारेको थियो | आर्मिका लागि राजु रिजालले ५७ बलमा आक्रमक ९५ रन, अनिल मन्डलले २७ रन बनाएका थिए | पुलिसका लागि ललित भन्डारी र राम नरेश गिरिले समान १/१ विकेट लिएका थिए | येसअघि, सुरुमा ब्याटिङ गर्दै पुलिसले निर्धारित २० ओभरमा ६ विकेट…

प्रदेस न १ स्तरिय क्रिकेट प्रतियोगिताको लागि सुनसरिको टिम घोषणा

जेष्ठ ३२, क्रिकेट हिमालय सामजिक बिकास मन्त्रालयको आयोजना एवम प्रदेस न १ छेत्रीय खेलकुद बिकास समितिको सम्योजन र इनरुवा नगरपालिकाको सहयोगमा असार १-५ देखि 'प्रदेस न १ स्तरिय पुरुष क्रिकेट प्रतियोगिता' को सुनसरी जिल्लाको टिम घोषणा भएको छ ! प्रतियोगितामा सुनसरी, मोरङ, झापा, उदयपुर, धनकुटा र इलाम गरि कुल ६ टिमहरुको सहभागीता रहनेछ ! प्रतियोगिताको बिजेताले मेडल र ट्रफीसहित नगद एक लाख र दोस्रो हुने टिमले ५० हजार प्राप्त गर्ने जानकारी दिइएको छ । टाइसिट

डे/नाइट टि१० सुनसरी प्रीमियर लिग : सातौ दिनको एक मात्र खेलमा पटना बिजयी

जेष्ठ १०, क्रिकेट हिमालय सुनसरी युथ क्लबको आयोजनामा जेष्ठ ३-१५ सम्म हुँदै गरेको ‘सुनसरी प्रीमियर लिग टि१० (SPL T10)’ प्रतियोगिता अन्तर्गत सातौ दिनको खेलमा भारतिय टिम पटना बिजयी भएको छ ! टस जितेर सुरुमा ब्याटिङ गरेको पटनाले निर्धारित १० ओभरमा ३ विकेट गुमाउदै ११५ रन बनाएको थियो ! जेसन भिनवासिले १६ बलमा ३४, इमरान नाजिरले २२ बलमा ३१, सतिस कुमारले १३ बलमा २१* रन बनाएको थियो ! धनगढीका लागि सोनु अन्सारी, सागर भन्डारी, सचिन बडायकले समान १/१ विकेट लिएका थिए ! लक्ष पछ्याएको धनगढी १० ओभरमा ३ विकेट गुमाउदै ९२ रनमा समेटिएपछी २३ रनले…

डे/नाइट ‘सुनसरी प्रीमियर लिग टि१० (SPL T10)’ हुँदै

बैशाख १६, क्रिकेट हिमालय सुनसरी युथ क्लबको आयोजनामा बैशाख २७ देखि 'सुनसरी प्रीमियर लिग टि१० (SPL T10)' प्रतियोगिता आयोजना हुने भएको छ ! जेलफिल्ड खेल मैदान, इनरुवामा सम्पन्न हुने उपरोक्त डे/नाइट प्रतियोगितामा कुल ६ टिमहरुको सहभागीता रहने छ ! प्रतियोगिताको बिजेताले नगद रु १.५ लाख र उपबिजेता टिमले नगद रु १ लाख प्राप्त गर्ने जानकारी आयोजकले दियेका छन !

क्रिकेट मैदान बचाउन इटहरीमा सरोकारवालाको नगरपालिकालाई ज्ञापनपत्र

मंसिर १३, क्रिकेट हिमालय सुनसरी जिल्ला क्रिकेट संघ, इटहरी क्रिकेट एकेडेमी, सेभेन स्टार क्लब, इटहरी ग्रीन सिटि क्रिकेट क्लब, इटहरीले आज संयुक्त रुपमा इटहरी नगरपालिकाले इटहरी वार्ड न ९ मा रहेको क्रिकेट मैदानलाई अन्य प्रयोजनमा प्रयोग गर्न लागेको बिरोधमा ज्ञापनपत्र दिएको छ । १ न प्रदेशकै सबैभन्दा ठुलो राम्रो तथा थप लगानी गर्न सके अन्तरराष्ट्रिय स्तरको बनाउन सकिने उपरोक्त मैदान नगरपालिकाले अन्य बिकल्प नदिएरै अन्य प्रयोजनमा लगाउन खोजेपछि मैदान जोगाउन दवाव स्वरुप पहिलो चरणमा ज्ञापनपत्र दियिएको विभिन्न सरोकारवाला क्रिकेट संघ…