Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Sunasari Cricket

रात्रिकालिन क्रिकेट, सुनसरी दोश्रो दिन : बिराटनगर वाइ आर सि सि बिजयी !

सुनसरी/असोज २१ प्रथम मेयर कप रात्रिकालीन क्रिकेटको अन्तर्गत दोश्रो दिनको खेलमा 'बिराटनगर वाइ आर सि सि' बिजयी भएको छ । बिराटनगर वाइ आर सि सि ले वाइ वाइ जि एच सि ए काठमाडौलाई ३० रनले पराजित गरेको छ । फर्स्ट ब्याटिङ गरेको बिराटनगरले निर्धारित २० ओभर खेल्दै १ सय ६६ रनको बिजयी लक्ष पेस गरेको थियो । बिराटनगरका अजय राजबन्शिले ४५ बलमा ६२ रन, बि यादबले बिस्फोटक १२ बलमा ३३* रन, फिर्दोस अन्सारिले १८ बलमा २१ रन बनाएका थिए । जि एच सि ए का बलर रौनक ढुङाना र सोनु देबकोटाले समान २/२ विकेट लियेका थिय ! जवाफी ब्याटिङमा उत्रिएको जि एच सि ए…

सुनसरी प्रिमियर लिगमा झापा बाहिरियो, सुनसरी युथ फाइनलमा !

फाल्गुन ३०, क्रिकेट हिमालय सुनसरी प्रीमियर लिग अन्तर्गत आज सम्पन्न सेमिफाइनल खेल अन्तर्गत झापा र सुनसरी युथ बिचको खेलमा सुनसरी युथ ७ विकेटले बिजयी भयको छ ! फर्स्ट ब्याटिङ गरेको झापाले भुवन कार्किको २६ रन, राज थापाको नट आउट ४४ रन, सरोज कार्किको ११ रनको सहयोगमा ७ विकेट गुमाउदै निर्धारित २० ओभरमा १२५ रन बनायको थियो ! सुनसरी युथका सरलान यादब र निसान महतले समान २/२ विकेट लियेका थिय ! झिनो लक्ष पछ्याउदै दोश्रो ब्याटिङ गरेको सुनसरी युथ १९.२ ओभरमा ३ विकेट गुमाउदै १२९ रन बनायपछी ७ विकेटले पराजित रह्यो ! सुनसरिका बिबेक यादबले ३४…

सुनसरी प्रिमियर लिगमा झापा ५ विकेटले बिजयी !

फाल्गुन २९, क्रिकेट हिमालय सुनसरिको इनरुवामा जारी सुनसरी प्रीमियर लिग अन्तर्गत आज सम्पन्न झापा र सुनसरी बिचको खेलमा झापा ५ विकेटले बिजयि भयको छ ! झापा भर्सेस सुनसरी झापा १७४/५ ( २० ) दोश्रो ब्याटिङ गरेको झापाको तर्फबाट बसन्त सिङ कार्किले ५५ बलमा नट आउट ८० रन, भुवन कार्किले ४१ रन, राज थापाले १५ रन बनायका थिय ! सुनसरिका मनिस दाहल र सोनु मन्डलले २/२ विकेट लियेका थिय ! सुनसरी युथ १७४/८ (२०) सुनसरिका मेहबुब आलमले ४६ रन, सन्दिप सुनारले ६२ रन, आरजल हुसेनले २३ रन बनायका थिय ! झापाको तर्फबाट बलर लाक्पा लामाको नाममा ५ विकेट…

सुनसरी प्रिमियर लिगमा उदयपुर र सुनसरि बिजयि !

सुनसरिमा जारी सुनसरी प्रीमियर लिग अन्तर्गत हिजो सम्पन्न खेलहरुमा उदयपुर र सुनसरी युथ बिजयि भयका छन ! पहिलो खेल : उदयपुर भर्सेस झापा झापा १३५/४ (१८) झापाको तर्फबाट भुवन कार्किले नट आउट ४९ रन, कमल कार्की र लाक्पा लामाले समान २९ रन बनायका थिय ! उदयपुरको तर्फबाट बयस यादव र सैदुल्लाह अन्सारिले समान २/२ विकेट लियेका थिय ! उदयपुर १३६/५ (१७.२) उदयपुरका मो सोनु अन्सारिले बिस्फोटक पारी खेल्दै ८१ रन बनायका थिय ! झापाका बलर लाक्पा लामाले २ विकेट लियेका थिय ! दोश्रो खेल : सुनसरी युथ भर्सेस इलाम इलाम ६४/१० (१६.१) इलामको…

सुनसरी द्वारा उदयपुर ३ विकेटले पराजित !

फाल्गुन २७, क्रिकेट हिमालय सुनसरिको इनरुवामा जारी सुनसरी प्रीमियर लिग क्रिकेट अन्तर्गत आज सम्पन्न उदयपुर र सुनसरी बिचको खेलमा सुनसरि जिल्ला क्रिकेट टिम ३ विकेटले बिजयी भयको छ ! फर्स्ट ब्याटिङ गरेको उदयपुर मो सोनु अन्सारिको ९३ रन र इमरान अलिको १८ रनको सहयोगमा निर्धारित २० ओभर खेल्दै ५ विकेटको छतिमा १५९ रन बनायको थियो ! सुनसरिका सन्दिप सुनार, मनिस दाहल, मेहबुब आलम र सरोज बस्नेतले समान १/१ विकेट लियेका थिय ! बिसाल लक्ष पछ्यायको सुनसरी स्टार प्लयेर मेहबुब आलमको ५३ रन, अफजल हुसेनको ३२ रन र आरिफ सेखको २४ रनको सहयोगमा ७ विकेट…

इनरुवा नगरपालिकाले वार्ड स्तरिय प्रतियोगिता मार्फत टिम तयार गरि ट्रेनिङ दिदै !

माघ २७, क्रिकेट हिमालय फुलबारी क्रिकेट क्लब, इनरुवा २, सुनसरिको आयोजना, सुनसरी युथ क्लब सुनसरीको सहाअयोजना र इनरुवा नगरपालिकाको प्रायोजनमा यहि माघ २८ देखि " इनरुवा वडा स्तरिय छनोट क्रिकेट प्रतियोगिता" हुदैछ ! जेल मैदान, इनरुवामा सन्चालन हुने उक्त प्रतियोगितामा इनरुवा नगरपालिकाका ८ वटा वडाहरु सहभागी हुने छन ! खेल तालिका माघ २८ - वार्ड न २ भर्सेस वार्ड न ४ माघ २९ - वार्ड न १ भर्सेस वार्ड न ३ र वार्ड न २ भर्सेस वार्ड न ६ फाल्गुन १ - वार्ड न १० भर्सेस वार्ड न १ फाल्गुन २ - वार्ड न ४ भर्सेस वार्ड न ६ र वार्ड न ३ भर्सेस…

दुहबी, सुनसरी टि-२० कपको उपाधी रामजानकी क्रिकेट क्लबलाई !!

माघ २७, क्रिकेट हिमालय इस्टर्न बुलेट क्रिकेट क्लब, दुहबी, सुनसरी द्वारा आयोजित दोश्रो नकआउट T20 छेत्रीय क्रिकेट कप, २०१८ को आज समापन समारोह सम्पन्न भयको छ ! आज सम्पन्न फाइनल खेलमा रामजानकी क्रिकेट क्लब, इनरुवाले इटहरी क्रिकेट क्लबलाइ २१ रनले पराजित गर्दै दोश्रो दुहबी टि-20 को उपाधी हात पारेको छ ! बिजेता टिमले नगद र २४ हजार र कप प्राप्त गरेको थियो ! तस्बिर : जिल्ला क्रिकेट संघ सुनसरी अध्यक्ष चेतनाथ पौडेल जि बाट !