Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

South Asian Games (SAG)

साग पुरुष क्रिकेट : बङ्गलादेसलाई स्वर्ण, ज्ञानेन्द्र मल्ल बेस्ट ब्याट्सम्यान घोसित

मङ्सिर २३, क्रिकेट हिमालय मङ्सिर १६-२४ सम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटको उपाधी बङ्गलादेस यु२३ ले जितेको छ | आज सम्पन्न फाइनल खेलमा बङ्गलादेसले श्रीलन्कलाइ ७ विकेटले पराजित गर्दै उपाधी जितेको हो | फाइनलमा पराजित श्रीलन्काले रजत पदक जितेको छ भने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले माल्दिभ्सलाई पराजित गर्दै कास्य जितेको छ | बङ्गलादेसका मोहम्मद तनविर बेस्ट बलर, बेस्ट ब्याट्सम्यान नेपालका ज्ञानेन्द्र मल्ल, म्यान अफ द टुर्नामेन्ट फर्नान्डो मेन्डिस श्रीलन्काका भए | साग…

साग पुरुष क्रिकेट : माल्दिभ बिरुद्ध ५ विकेटको जित, नेपाललाइ कास्य पदक

मङ्सिर २३, क्रिकेट हिमालय मङ्सिर १६-२४ सम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले कास्यपदकको भिडन्तका लागी भएको खेलमा माल्दिभ्सलाई ५ विकेटले जितेको छ | टस जितेको नेपालले सुरुमा फिल्डिङ्ग गरेको थियो | माल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनाएको थियो | मोहम्मद रिजवनले १८ बलमा १७, उमर अदमले ११ बलमा ११ रन बनाएका थिएभने मोहम्मद महफुज २३ बलमा १६ रन बनाएका थिए भने अनिल मौरुफ २४ बलमा १३, लिम सफिगले १८ रन बनाए | नेपालको लागि ललित राजबन्शीले ४ ओभरमा ६ रन दिएर ३,…

कास्य पदक भिडन्त, नेपाललाइ माल्दिभ्सद्वारा ९५ रनको लक्ष

मङ्सिर २३, क्रिकेट हिमालय मङ्सिर १६-२४ सम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले कास्यपदकको भिडन्तका लागी माल्दिभ्स बिरुद्धखेलमा ९५ रनको लक्ष पाएको छ | टस जितेको नेपालले सुरुमा फिल्डिङ्ग गरेको थियो | माल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनाएको थियो | मोहम्मद रिजवनले १८ बलमा १७, उमर अदमले ११ बलमा ११ रन बनाएका थिएभने मोहम्मद महफुज २३ बलमा १६ रन बनाएका थिए भने अनिल मौरुफ २४ बलमा १३, लिम सफिगले १८ रन बनाए | नेपालको लागि ललित राजबन्शीले ४ ओभरमा ६ रन दिएर ३,…

टस जितेको नेपालले माल्दिभ्स बिरुद्ध सुरुमा फिल्डिङ्ग गर्दै

मङ्सिर २३, क्रिकेट हिमालय मङ्सिर १६-२४ सम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले कास्यपदकको भिडन्तका लागी माल्दिभ्स बिरुद्ध खेल्दैछ | टस जितेको नेपालले सुरुमा फिल्डिङ्ग गर्दैछ | त्यसैगरी, स्वर्णपदकको लागि श्रीलन्का र बङ्गलादेस यु२३ टिम बिच दिउँसो १ बजे खेल हुनेछ | प्रतियोगिताको पहिलो खेलमा नेपाल श्रीलन्का बिरुद्ध ७ विकेटले पराजित भएको थियो भने दोश्रो खेलमा भुटानलाइ १४१ रनले पराजित गरेको थियो | त्यसैगरी तेश्रो खेलमा माल्दिभ्सलाइ ८४ रनले पराजित गरेको थियो |…

कास्य पदकको लागि नेपाल र माल्दिभ्स भिडदै

मङ्सिर २२, क्रिकेट हिमालय मङ्सिर १६-२४ सम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले कास्यपदकको भिडन्त माल्दिभ्स बिरुद्ध मङ्सिर २३ गते बिहान ९ बजे गर्नेछ | त्यसैगरी, स्वर्णपदकको लागि श्रीलन्का र बङ्गलादेस यु२३ टिम बिच दिउँसो १ बजे खेल हुनेछ | प्रतियोगिताको पहिलो खेलमा नेपाल श्रीलन्का बिरुद्ध ७ विकेटले पराजित भएको थियो भने दोश्रो खेलमा भुटानलाइ १४१ रनले पराजित गरेको थियो | त्यसैगरी तेश्रो खेलमा माल्दिभ्सलाइ ८४ रनले पराजित गरेको थियो | चौथो खेलमा बङ्गलादेस सङ्ग ७…

साग पुरुष क्रिकेट : बङ्गलादेस बिरुद्ध नेपाल ४४ रनले पराजित

मङ्सिर २१, क्रिकेट हिमालय मङ्सिर १६-२४ सम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमलाई चौथो खेलमा बङ्गलादेस यु२३ ले ४० रनले पराजित गरेको छ | टस जितेको नेपालले सुरुमा फिल्डिङ्ग गर्ने निर्णय गरेको थियो | बङ्गलादेसले २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको छ | नजमुल होसेन सान्तोले ५९ बलमा ७३*, यासिर अलिले १५ बलमा १४, अफिफ होसेनले २८ बलमा ५२ रन बनाएका थिए | नेपालका लागि पारस खडकाले ४ ओभरमा १५ रन दिएर ३ विकेट, अबिनास बोहराले १, दिपेन्द्र सिंह ऎरि २ विकेट लिएका थिए |…

महिला क्रिकेटमा नेपाललाइ कास्य पदक, माल्दिभ्स १० विकेटले पराजित

मङ्सिर २०, क्रिकेट हिमालय मङ्सिर १६-२४ सम्म पोखरा स्थित पोखरा रंगशाला, नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले माल्दिभ्स बिरुद्ध १० विकेटको जित निकालेको छ | सुरुमा ब्याटिङ गरेको माल्दिभ्सले ११.३ ओभरमा अल आउट हुँदै मात्र ८ रन बनाएको थियो | माल्दिभ्सका ९ ब्याट्सवुमन ० रनमा आउट भएका थिए | नेपालका लागि अन्जली चन्दले ४ ओभरमा ३ मेडन सहित १ रन दिएर ४ विकेट, सरिता मगर र रुबिना छेत्रीले समान २/२ विकेट, सुमन खतिवडा र करुणा भन्डारी १/१ विकेट लिएका थिए | लक्ष पछ्याएको नेपाल…

साग पुरुष क्रिकेट : बङ्गलादेसद्वारा नेपाललाइ १५६ रनको लक्ष

मङ्सिर २१, क्रिकेट हिमालय मङ्सिर १६-२४ सम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमलाई चौथो खेलमा बङ्गलादेस यु२३ ले १५६ रनको लक्ष दिएको छ | टस जितेको नेपालले सुरुमा फिल्डिङ्ग गर्ने निर्णय गरेको थियो | बङ्गलादेसले २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको छ | नजमुल होसेन सान्तोले ५९ बलमा ७३*, यासिर अलिले १५ बलमा १४, अफिफ होसेनले २८ बलमा ५२ रन बनाएका थिए | नेपालका लागि पारस खडकाले ४ ओभरमा १५ रन दिएर ३ विकेट, अबिनास बोहराले १, दिपेन्द्र सिंह ऎरि २ विकेट लिएका थिए |…