Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

#Sompal Kami

सोमपाल कामी र रोहित पौडेल कतार टि१० लिगमा आवद्ध

मङ्सिर १६, क्रिकेट हिमालय कतार टि१० लिग अन्तर्गत सोमपाल कामिले फ्लेयिङ ओरिक्स र रोहित कुमार पौडेलले हिट स्टोर्मर्स बाट खेल्ने | दुबै खेलाडीको पारिश्रमिक ३ हजार डलर रहेको छ | डिसेम्बर ७-१६ सम्म एसियन टाउन स्टेडियम दोहा, कतारमा सन्चालन हुने कतार टि१० लिगमा फाल्कम हुन्टर्स, फ्लाइङ्ग ओरिक्स, डेजर्ट राइडर्स, पर्ल ग्लाडियटर्स, हिट स्टोर्मर्स, स्विफ्ट ग्यालोपर्स गरि कुल ६ टिम रहेका छन | लिगका हरेक टिममा १ आइकन खेलाडी, ३ अन्तर्राष्ट्रिय खेलाडी, ३ जना एसोसिएट देसका खेलाडी, ८ जना लोकल खेलाडी गरि कुल १५ जना खेलाडी रहनेछन | कतार…

रेडरक सोमपाल कामी फोटो कन्टेस्ट बिजेता अनिस लुइँटेल घोसित

भाद्र २९, क्रिकेट हिमालय क्रिकेट सामाग्री उत्पादन कम्पनी रेड रक र बिबि स्पोर्ट्सले आयोजना गरेको 'सोमपाल कामी फोटो क्याप्सन कन्टेस्ट' को बिजेता अनिस लुइटेल भएका छन | नेपालि क्रिकेट समर्थक समाज (NCSS) को अफिसियल फेसबुक ग्रुप र ट्विटरमा उक्त कन्टेस्ट राखिएको थियो, करिब ४०० कन्टेस्टका कमेन्ट्सहरु मध्य उत्कृष्ट ३ जना फाइनल राउन्डमा पुगेका थिए | फाइनल पुग्ने अनिस लुइटेल, सिर्जन दुलाल र सृजना सेनमा अनिस बिजेता घोसित हुँदै रास्ट्रीय क्रिकेट खेलाडी सोमपाल कामिको हातबाट रेडरकको ब्याट प्राप्त गर्न सफल भएका थिए भने अन्य दुइजनाले…

सोमपाल आवद्ध ‘विन्नेपेग ह्वक्स’ ग्लोबल टि२० क्यानडाको उपाधी बिजेता

श्रावण २७, क्रिकेट हिमालय दोस्रो संस्करणको 'ग्लोबल टि-ट्वान्टी लिग क्यानडा' अन्तर्गत सोमपाल आवद्ध विन्निपेग ह्वक्सले भ्यान्कौभेर नाइट्सलाइ लाई एक ओभर इलिमिनेटर (सुपर ओभर) मा पराजित गर्दै उपाधी जितेको छ | सुरुमा ब्याटिङ गरेको ह्वक्सले २० ओभरमा ८ विकेट गुमाउदै १९२ रन बनाएको थियो, लक्ष पछ्याएको भ्यान्कौभेर नाइट्सले पनि २० ओभरमा ६ विकेट गुमाउदै १९२ नै रन बनाएपछी म्याच टाइ भएको थियो | सोमपालको प्रदसन सोमपाल कामिले टिमको पाचौ खेलमा मौका पाएका थिए, २ ओभरमा ३३ रन दिएर कुनै विकेट लिन सकेनन | विन्निपेग ह्वक्सको प्रदसन सोमपाल…

ग्लोबल टि२० फाइनल खेलमा सोमपाल आवद्ध ह्वक्स र नाइट्स भिडदै

श्रावण २६, क्रिकेट हिमालय दोस्रो संस्करणको 'ग्लोबल टि-ट्वान्टी लिग क्यानडा' अन्तर्गत 'दोश्रो क्वालिफायर' मा सोमपाल आवद्ध ह्वक्सले आज राती ११.४५ बजे फाइनल खेल भ्यान्कौभेर नाइट्स बिरुद्ध खेल्नेछ सोमपालको प्रदसन सोमपाल कामिले टिमको पाचौ खेलमा मात्र मौका पाएका थिए, २ ओभरमा ३३ रन दिएर कुनै विकेट लिन सकेनन | विन्निपेग ह्वक्सको प्रदसन सोमपाल कामी आवद्ध विन्निपेग ह्वक्सले आफ्नो पहिलो खेलमा मोन्ट्रीयल टाइगर्स बिरुद्ध २४ रनले पराजित रहेको थियो भने श्रावण १२ मा दोश्रो खेल भ्यान्कौभेर नाइट्सलाई ७ विकेटले र सोमपाल आवद्ध टोरन्टो…

सोमपाल आवद्ध ‘ह्वक्स’ ग्लोबल टि२० क्यानडाको फाइनल प्रबेस

श्रावण २६, क्रिकेट हिमालय दोस्रो संस्करणको 'ग्लोबल टि-ट्वान्टी लिग क्यानडा' अन्तर्गत 'दोश्रो क्वालिफायर' मा सोमपाल आवद्ध ह्वक्सले ब्रह्मप्टन वुल्भ्सलाई ७ विकेटले पराजित गर्दै फाइनल प्रबेस गरेको छ | सुरुमा ब्याटिङ गरेको वुल्भ्सले २० ओभरमा ७ विकेट गुमाउँदै २०० रन बनाएको थियो | लक्ष पछ्याउदै ह्वक्सले २० ओभरमा ३ विकेट गुमाउदै २०१ रन बनाएपछी ७ विकेटले विजयी रह्यो | ह्वक्सले फाइनलमा भ्यान्कौभेर नाइट्स बिरुद्ध खेल्नेछ सोमपालको प्रदसन सोमपाल कामिले टिमको पाचौ खेलमा मौका पाएका थिए, २ ओभरमा ३३ रन दिएर कुनै विकेट लिन सकेनन |…

सोमपाल आवद्ध ह्वक्स दोश्रो क्वालिफायर वुल्भ्स बिरुद्ध आज खेल्दै

श्रावण २५, क्रिकेट हिमालय दोस्रो संस्करणको 'ग्लोबल टि-ट्वान्टी लिग क्यानडा' अन्तर्गत 'दोश्रो क्वालिफायर' मा सोमपाल आवद्ध ह्वक्सले आज राती ११.४५ बजे ब्रह्मप्टन वुल्भ्सको सामना गर्नेछ | दोश्रो क्वालिफायरको बिजेताले फाइनलमा भ्यान्कौभेर नाइट्स बिरुद्ध खेल्नेछ सोमपालको प्रदसन सोमपाल कामिले टिमको पाचौ खेलमा मौका पाएका थिए, २ ओभरमा ३३ रन दिएर कुनै विकेट लिन सकेनन | विन्निपेग ह्वक्सको प्रदसन सोमपाल कामी आवद्ध विन्निपेग ह्वक्सले आफ्नो पहिलो खेलमा मोन्ट्रीयल टाइगर्स बिरुद्ध २४ रनले पराजित रहेको थियो भने श्रावण १२ मा दोश्रो खेल…

सन्दिपको टोरन्टोले मोन्ट्रीयल र सोमपालको ह्वक्सले भ्यान्कौभेर बिरुद्ध खेल्दै

श्रावण २१, क्रिकेट हिमालय श्रावण ९ देखि सुरु भएको दोस्रो संस्करणको 'ग्लोबल टि-ट्वान्टी लिग क्यानडा' अन्तर्गत दोश्रो राउन्डमा सन्दिप लामिछाने आवद्ध टोरन्टोले श्रावण २२ गते राती १०.१५ बजे मोन्ट्रीयल बिरुद्ध खेल्ने छ भने सोमपाल कामी आवद्ध विन्निपेग ह्वक्सले भ्यान्कौभेर बिरुद्ध श्रावण २२ गते बिहान २.१५ बजे खेल्नेछ | सन्दिप र सोमपालको प्रदसन सिजनमा डेब्यु गरेका सन्दिप लामिछानेले टिमको चौथो खेलमा ४ ओभरमा ४४ रन दिएर १ विकेट लिएका थिए | सोमपाल कामिले टिमको पाचौ खेलमा २ ओभरमा ३३ रन दिएर कुनै विकेट लिन सकेनन | हालसम्म टोरन्टो…

पहिलो राउन्डको अन्तिम खेलमा टोरन्टो बिजयी, सन्दिपको राम्रो प्रदर्शन

श्रावण २०, क्रिकेट हिमालय श्रावण ९ देखि सुरु भएको दोस्रो संस्करणको 'ग्लोबल टि-ट्वान्टी लिग क्यानडा' अन्तर्गत सन्दिप लामिछानेले पहिलो राउन्डको आफ्नो पाचौ एवम अन्तिम खेलमा मोन्ट्रीयल टाइगर्स बिरुद्ध उत्कृष्ट प्रदर्शन गरेका छन । टिमको पाचौ एवम आफ्नो लगातारको दोश्रो खेलमा सन्दिपले ४ ओभरमा २८ रन दिएर १ विकेट लिन सफल भएका थिए । मोन्ट्रीयलले सुरुमा ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १३६ रन मात्र बनाएको छ भने सन्दिप आवद्ध टोरन्टोले १७.३ ओभरमा ६ विकेट गुमाउदै १३७ रन बनाएपछी ४ विकेटले बिजयी भयो । दोश्रो राउन्डमा पहिलो राउन्डको…