Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Sita Ranamagar

पोखरा पल्टनकी ‘सीता रानामगर’ को चितवन बिरुद्ध अर्धसतक

कार्तिक २, क्रिकेट हिमालय क्विन्स इभेन्ट प्रलिको आयोजनामा कार्तिक २९ देखि किर्तिपुर स्थित टियु मैदानमा जारी महिला फ्रेन्चाइज्ड क्रिकेट लिग 'वोमन च्याम्पियन्स लिग (WCL)' को चौथो दिनको खेल पोखरा पल्टन र चितवन राइनोज बिच भै रहेको छ | टस जितेर सुरुमा ब्याटिङ गरेको पोखरा पल्टनले मध्यम सुरुवात गरेको थियो, ५.२ ओभरमा २ विकेट गुमाउँदै १७ रन बनाएको थियो | रुबि पोद्धारले १, रेवती धामी ४, शिला छेत्रीले ३ रन बनाएका थिए | कविता कुवरले १९ बलमा १५ रन बनाएकि थियिन भन अन्जली चन्दले ४ रन बनाइन | कप्तान सीता रानामगरले ४८ बलमा ५२ रन बनाएर…

पिएम कप महिला क्रिकेट : उच्च रन र विकेट लिने १५ ब्याट्सवुमन र बलर

असार १२, क्रिकेट हिमालय राष्ट्रिय खेलकुद परिषदको आयोजना एवम महाकाली स्पोर्ट्स सोसाइटिको समन्वयमा सम्पन्न प्रधानमन्त्री कप महिला रास्ट्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत फाइनल खेलमा सुदुर पश्चिम प्रदेसलाइ ७ विकेटले पराजित गर्दै एपिफले उपाधी जित्न सफल भएको थियो । प्रतियोगितामा सात प्रदेश र १ बिभागिय गरि कुल ८ टोलीको सहभागिता रहेको थियो । उपाधिसँगै एपीएफले पाँच लाख रुपैयाँ हात पार्यो भने उपविजेता सुदुरपश्चिमले तीन लाखमा पायो । प्रतियोगिता अन्तर्गत एपिएफकी सीता रानामगर प्लेयर अफ द टुर्नामेन्ट भएकी थिईन भने बेस्ट ब्याट्सवुमन…

सीता रानामगर प्रेरित एपीएफ सुदुर पस्चिम बिरुद्ध १० विकेटले बिजयी

असार ५, क्रिकेट हिमालय महेन्द्रनगरमा जारी प्रधानमन्त्री कप महिला रास्ट्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिनको पहिलो खेलमा प्रदेस न ३ ले कर्णाली प्रदेस लाई ९० रनले र एपिएफले सुदुर पस्चिमलाइ १० विकेटले पराजित गरेको छ ! दोश्रो खेल : सुदुर पश्चिम र एपिएफ सुरुमा ब्याटिङ गरेको सुदुरले २० ओभरमा ९ विकेट गुमाउदै ९० रन बनाएको थियो ! बिन्दु रावल ११, रेवती धामी १९, कविता जोशिले २४ बलमा २९ रन बनाएकी थियिन ! एपिएफका लागि सीता रानामगर र सरिता मगरले समान २/२, रितु कनौजिया र करुणा भन्डारिले समान १/१ विकेट लिएका थिए ! लक्ष पछ्याएको…

राजु बस्नेत धनगढी वन्डर वोमेन्सको प्रशिक्षक, सीता रानामगर सहित युवा र अनुभवी टिम

चैत्र १६, क्रिकेट हिमालय एनसिएल स्पोट्र्स प्रा. लि. द्वारा विराटनगरमा आगामी बैशाख ७-१४, २०७६ मा आयोजना हुँदै गरेको ‘वोमन्स टि-२० क्रिकेट लिग’ अन्तर्गत फ्रेन्चाइज्ड टिम 'धनगढी वन्डर वोमेन्स' ले आज काठमाडौमा सम्पन्न अक्सनमा युवा र अनुभवी मिश्रित टिम किन्न सफल भएको छ । टिम धनगढी वन्डर वोमेन्स सीता रानामगर (मार्की खेलाडी), रुबि पोद्धार (रु २५ हजार), कविता कुवर (रु ७५ हजार), मनिसा राना (रु २५ हजार), ज्योती पान्डे (रु ७५ हजार), सबनम राई (रु ७० हजार), सङ्गिता राई (रु ४० हजार), रेखा रावल (रु ५० हजार), आरती बिडारी (रु ४० हजार),…

थाईल्यान्ड वोमेन्स टि-२० स्म्यास : नेपाली महिला राष्ट्रिय क्रिकेट टिम उप-बिजेता

माघ ५, क्रिकेट हिमालय थाईल्यान्डमा जारी थाईल्यान्ड टि-२० स्म्यास अन्तर्गत नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले फाइनलमा आयोजक 'थाईल्यान्ड' सँग ७० रनले पराजित भएको छ । प्रतियोगितामा अपराजित रहेका नेपाल र थाईल्यान्ड बिच रोचक फाइनलमा नेपालले टस जितेर फर्स्टमा फिल्डिङ गर्ने निर्णय गरेको थियो । सुरुमा ब्याटिङ गरेको थाईल्यान्डले निर्धारित २० ओभरमा १ विकेट गुमाउदै १२१ रन बनाएको थियो । थाईल्यान्डले उत्कृष्ट सुरुवात गर्यो, नत्थाकन चन्थम र नरुइमोल चैवैको बिचमा पहिलो विकेटको लागि १६.६ ओभरमा ९३ रनको साझेदारी भएको थियो, नरुइमोल रन आउट…