Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

School Cricket Nuwakot

अन्तर बिद्ध्यालय क्रिकेट, नुवाकोट : देबिघाट संस्कृत र अर्किड बि फाइनल प्रबेस

मङ्सिर १४, क्रिकेट हिमालय नुवाकोट क्रिकेट संघको आयोजनामा नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा संचालित जिल्लाब्यापी अन्तर बिधालय क्रिकेट प्रतियोगीताको आजको खेलमा गुडविल एकेडेमीलाई पराजित गर्दै देविघाट सस्कृत मा.वि. फाईनलमा प्रवेश गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको देविघाट सस्कृत मावीले निर्धारित २० ओभरको खेलमा पूरा खेल्दै ९ विकेटको क्षतिमा ९० रन बनायो । देविघाटको तर्फबाट सुभाष गुरुङ्गले नटआउट ३४ रन र श्रीतेश राईले १४ रन बनाए । बलिङतर्फ गुडविलका बिकाश कुमालले ३ विकेट लिए । ९१ रनको बिजयी लक्ष्य सहित जवाफी…

नुवाकोटमा ‘जिल्ला स्तरीय अन्तर बिद्ध्यालय क्रिकेट’ हुँदै, दर्ता खुला

मङ्सिर १, क्रिकेट हिमालय नुवाकोट जिल्ला क्रिकेट संघको आयोजनामा २०७६ मंसिर १२ गते देखि नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा 'जिल्लाब्यापी अन्तर विद्यालय क्रिकेट प्रतियोगिता' हुने भएको छ | बिद्धयालय स्तरिय प्रतियोगिताको टिम दर्ता खुलेको जानकारी आयोजकले दिएको छ | इछ्युक बिद्ध्यालयले टिम दर्ता २०७६ मंसिर १० गते भित्र गरिसक्नुपर्नेछ | टिम दर्ताको लागि सम्पर्क लागी ९८४१६७१८९५ (करन खतिवडा ) ९८४१७५६८२० (बिराटमान सिंह डंङ्गोल) ९८५१२१३४४९ ( सुरज सिलवाल)