Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Saptari Premier League

पुस्प थापा प्रेरित ‘डाक्नेश्वरी ड्रागन’ सप्तरी प्रीमियर लिगको उपाधी बिजेता

असार ८, क्रिकेट हिमालय मेहबुब आलम कप्तानीको रुपनी राईडर्सलाई पराजित गर्दै पुष्प थापा कप्तानीको डाक्नेश्वरी ड्रागनले मेयर कप सप्तरी प्रिमियर लिग दोश्रो संस्करणको उपाधि हात पार्न सफल भएको छ। उपाधि सहित डाक्नेश्वरीले २ लाख रुपैयाँ हात पार्यो भने उप-विजेता रुपनी राइडर्सले १ लाख रुपैयाँमा चित्त बुझायो। प्रतियोगिताको उत्कृस्ट खेलाडी डाक्नेश्वरी ड्रागन टिमका राहुल मण्डल चुनिए जसले १५ हजार रुपैयाँ पाए। यस्तै उत्कृस्ट ब्याट्सम्यान रुपनी राइडर्सका सोनु अन्सारी तथा उत्कृस्ट बलर डाक्नेश्वरी ड्रागनका रोबिन सिंह घोषित भए। उत्कृस्ट…

रुपनी राइडर्स र डाक्नेश्वरी ड्रागन सप्तरी प्रीमियर लिगको फाइनलमा प्रबेस

असार ७, क्रिकेट हिमालय सप्तरी प्रीमियर लिग अन्तर्गत अत्यन्त रोमान्चक खेलमा तिलाठी कोइलाडी ड्रागनलाई २ रनले पराजित गर्दै डाक्नेश्वरी ड्रागन मेयर कप सप्तरी प्रिमियर लिगको फाइनल प्रवेश गरको छ। लिग चरणको अन्तिम खेलमा तिलाठी र डाक्नेश्वरी मध्ये विजेता टिमले फाइनल प्रवेश गर्ने समीकरण बनेको थियो। पहिले ब्याटिंग गर्दै डाक्नेश्वरीले १९.५ ओभरमा सबै विकेट गुमाएर १०१ रन बनाउन सक्यो। १०२ रनको लक्ष्य पछ्याउने क्रममा तिलाठीले २० ओभर ब्याटिंग गरे पनि सबै विकेट गुमाएर ९९ रन मात्रै बनाउन सक्यो। लिग चरणको खेल सकिंदा अंकतालिकामा रुपनी…

रुपनि राइडर्स र डाक्नेश्वरी ड्रागन सप्तरी प्रीमियर लिगको पाचौ दिनमा बिजयी

असार ६, क्रिकेट हिमालय सप्तरीमा जारि मेयर कप सप्तरी प्रिमियर लिग प्रतियोगिता अन्तर्गत पाँचौ दिन सम्पन्न २ खेलमा रुपनी राइडर्स र डाक्नेश्वरी ड्रागन विजयी भएका छन्। रुपनी राइडर्सले बोदे बर्साइन थन्डर्सलाई तथा डाक्नेश्वरी ड्रागनले बजाज खडक वारियर्सलाई पराजित गर्यो। आज जित हाँसिल गर्दै रुपनी राइडर्सले ४ खेलमा ३ जित र १ नतिजाविहिन अंक सहित ७ अंक बटुली प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको छ। लिगको अन्तिम खेलमा शनिबार तिलाठी कोइलाडी र डाक्नेश्वरी ड्रागन बीच खेल हुनेछ जसको विजेता टिमले फाइनलमा स्थान बनाउनेछ। दोश्रो खेल पहिले…

सप्तरी प्रीमियर लिग चौथो दिन : बर्षाले खेल प्रभावित, रुपनि राइडर्स शीर्षस्थानमा

असार ५, क्रिकेट हिमालय सप्तरीको राजविराजमा जारि मेयर कप सप्तरी प्रिमियर लिग-२ अन्तर्गत बिहिबारको दुवै खेल वर्षाले भिजेको मैदानका कारण स्थगित भएका छन्। बजाज खडक वारियर्स र रुपनी राइडर्स तथा बोदे बर्साइन थण्डर्स र तिलाठी कोइलाडी बीचको खेल टस पनि नभइ रोकिंदा ४ वटै टिमले १-१ अंक बाड्न बाध्य भए। बिहिबार बिहान परेको अविरल वर्षाले मैदान पूर्णतया भिजेपछि नेपाली सेना तथा आयोजक सप्तरी क्रिकेट संघले दिनभर मैदान सुकाउने प्रयास गरेको थियो। उक्त प्रयासका वावजुद फिल्ड खेल्न योग्न नभएको म्याच रेफ्रीले घोषणा गरेका थिए। खेल नभएपछि…

सप्तरी प्रीमियर लिग : तेश्रो दिन तिलाठी कोइलाडी र रुपनी राइडर्स बिजयी

असार ४, क्रिकेट हिमालय सप्तरीको राजविराजमा जारि मेयर कप सप्तरी प्रिमियर लिग-२ अन्तर्गत तेश्रो दिनका खेलहरु अन्तर्गत तिलाठी कोइलाडी जायन्ट र रुपनी राइडर्सले जित दर्ता गरेका छन्। दोश्रो खेल रुपनी राइडर्सले डाक्नेश्वरी ड्रागनलाई ३२ रनले पराजित गर्यो। दोश्रो जित सहित रुपनी अंक तालिकाको शिर्ष स्थानमा उक्लेको छ। पहिले ब्याटिंग गर्दै रुपनीले दिएको १४५ रनको लक्ष्य पछ्याउने क्रममा डाक्नेश्वरीले २० ओभरमा ९ विकेट गुमाएर ११२ रन मात्रै बनाउन सक्यो। डाक्नेश्वरीको लागि प्रेम तामांगले १८ तथा अविनाश कर्ण र राहुल मण्डलले समान १५ रन…

सप्तरी प्रीमियर लिग, दोश्रो दिन : रुपनी राइडर्स र डाक्नेश्वरी ड्रागन बिजयी

असार ३, क्रिकेट हिमालय सप्तरीको राजविराजमा जारि मेयर कप सप्तरी प्रिमियर लिग-२ प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलहरुमा रुपनी राइडर्स र डाक्नेश्वरी ड्रागनले जित हाँसिल गरेको छ। पहिलो खेल : रुपनी राइडर्स र तिलाठी कोइलाडि रुपनी राइडर्सले तिलाठी कोइलाडी जायन्टसलाई ५ रनले पराजित गरेको छ। वर्षाको कारण खेल ५/५ ओभरमा छोट्याएर खेलाइएको थियो। टस हारेर ब्याटिंग गरेको रुपनी राइडर्सले निर्धारित ५ ओभरमा ८ विकेट गुमाएर ३२ रनको योगफल तयार गरेको थियो। मेहबुब आलमले सर्वाधिक १० रन बनाएका थिए ! तिलाठी कोइलाडीका बलर अनिल यादबले ३ विकेट ,…

सप्तरी प्रिमियर लिग, राजबिराज पहिलो दिन : बोडे बर्साइन थन्डर्स बिजयी

अषाढ २, राजबिराज सबल नेपालको मुख्य आयोजना, राजबिराज नगरपालिकाको सहयोग एवम सप्तरी क्रिकेट संघ संगको सहकार्यमा राजबिराज स्थित प. बि. मा. बि. को खेल मैदानमा आजबाट सुरु भएको 'सप्तरी प्रिमियर लिग' को पहिलो दिन बिजयी भएको छ । बोडे बर्साइन थन्डर्स र बजाज खडक वारियर्स सुरुमा ब्याटिङ गरेको बोडे बर्साइनले निर्धारित २० ओभरमा २ विकेट गुमाउदै १७९ रन बनाएको थियो । मन्जित श्रेष्ठले २२ बलमा १३, पवन दासले रिटायर हर्ट हुनु अघि ३६ बलमा ३३, मिनस थापाले २७ बलमा ३५, अमीत यादबले २२ बलमा ३४*, मुकुन्द यादबले १५ बलमा ४९* रन बनाएका थिए । बजाज…

मेयर कप सप्तरी प्रिमियर लिग सिजन-२ को अक्सन सम्पन्न

३१ जेष्ठ, राजबिराज । राजबिराज नगरपालिको मुख्य सहयोग तथा सप्तरी क्रिकेट संघको आयोजना संचालित दोश्रो मेयर कप सप्तरी प्रिमियर लिग सिजन २ को अक्सन राजबिराजमा सम्पन्न भएको छ । राजबिराज स्थित प.बि.मा.बिको खेल मैदानमा अषाढ २ गतेबाट संचालन हुने प्रतियोगिताका लागि ५ वटा टोलिले सहभागिता जनाएको छ । जसमा तिलाठि कोईलाडी जाईन्स, बोदेबर्साइन थन्र्डस, डाक्नेश्वरी ड्रयागन्स, बजाज खडक वारिर्यस र रुपनी राईर्डसको सहभागिता रहेको छ । ४ समुहमा बिभाजन गरिएको अक्सनमा ग्रुप ए बाट २ जना, गु्रप बि, सि र डिबाट ४।४ जना खेलाडिलाई खरिद गरिएको छ ।…