Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Saptari Cricket

गजेन्द्र नारायण सिँह क्रिकेट, सप्तरी : पाँचौ दिन कोईलाडि र कोबर्साइन बिजयी

बभनगामाकटी १५ बिहिवार स्व. गजेन्द्र नारायण सिंह स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गत पाचौ दिनको खेलमा कोईलाडिले तोपालाई ७ बिकेटले तथा कोबर्साइनले सजिलै सकरपुरालाई ८ बिकेटले पराजित गरेको छ । सप्तरी क्रिकेट संघ संघको सहकार्यमा तथा तिलाठि कोईलाडी गाउपालिकाको आयोजनामा कटी माबिको मैदानमा संचालित क्रिकेट प्रतियोगिता अन्र्तगत बिहिवार सम्पन्न पहिलो खेलमा तोपाले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा १६ ओभर ५ बलमा सम्पुर्ण बिकेट गुमाई ५९ रनमै समेटिएको थियो । तोपाका लागि राज साह २० बाहेक कसैले दोहोरो अंक…

गजेन्द्र नारायण सिँह क्रिकेट, सप्तरी : चौथो दिन लौनिया र तिलाठि बिजयी

बभनगामाकटी, सप्तरी / १४ बुधवार स्व. गजेन्द्र नारायण सिंह स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गत चौथो दिनको खेलमा लौनियाद्धारा को मधेपुरा २० रनले तथा तिलाठिद्धारा को बर्साइन २१ पराजित भएका छन । सप्तरी क्रिकेट संघ संघको सहकार्यमा तथा तिलाठि कोईलाडी गाउपालिकाको आयोजनामा कटी माबिको मैदानमा संचालित क्रिकेट प्रतियोगिता अन्र्तगत बर्षाले प्रभावित बुधवार सम्पन्न पहिलो खेलमा लौनियाले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित १० ओभरको खेलमा ७ बिकेट गुमाई ७० रनको योगफल तयार पारेका थिए । लौनियाका लागि दिलिप कुमार मण्डल १३, दिनेश…

स्व. गजेन्द्र नारायण सिंह स्मृति क्रिकेट, सप्तरी : सकरपुरा बिरुद्ध तिलाठि बिजयी

११ फागुन, राजबिराज । सप्तरी क्रिकेट संघ संगको सहकार्यमा तिलाठि कोईलाडि गाउपालिकाको आयोजनामा संचालित स्व. गजेन्द्र नारायण सिंह स्मृति क्रिकेट प्रतियोगिता अन्र्तगत तिलाठिले सकरपुरालाई रोमान्चक खेलमा १ बिकेटले पराजित गरेको छ । मा.बि. कटीको खेल मैदानमा संचालित प्रतियोगिता अन्र्तगत पहिलो खेलमा सकरपुराले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा १९ ओभर ५ बलमा सम्पुर्ण बिकेट गुमाई ८७ रनमै समेटिएको थियो । सकरपुराको लागि बिपुल सिंह १५ रन बाहेक कुनै खेलाडिले दोहोरो अंक छुन सकेका थिएन । बलिंग तर्फ तिलाठिका…

मेयर कप सप्तरी प्रिमियर लिग सिजन-२ को अक्सन सम्पन्न

३१ जेष्ठ, राजबिराज । राजबिराज नगरपालिको मुख्य सहयोग तथा सप्तरी क्रिकेट संघको आयोजना संचालित दोश्रो मेयर कप सप्तरी प्रिमियर लिग सिजन २ को अक्सन राजबिराजमा सम्पन्न भएको छ । राजबिराज स्थित प.बि.मा.बिको खेल मैदानमा अषाढ २ गतेबाट संचालन हुने प्रतियोगिताका लागि ५ वटा टोलिले सहभागिता जनाएको छ । जसमा तिलाठि कोईलाडी जाईन्स, बोदेबर्साइन थन्र्डस, डाक्नेश्वरी ड्रयागन्स, बजाज खडक वारिर्यस र रुपनी राईर्डसको सहभागिता रहेको छ । ४ समुहमा बिभाजन गरिएको अक्सनमा ग्रुप ए बाट २ जना, गु्रप बि, सि र डिबाट ४।४ जना खेलाडिलाई खरिद गरिएको छ ।…

‘सप्तरी प्रिमियर लिग-२’ असार २ देखि

२७ अषाढ, राजबिराज सबल नेपालको मुख्य आयोजना, राजबिराज नगरपालिकाको सहयोग एवम सप्तरी क्रिकेट संघ संगको सहकार्यमा आगामि अषाढ २ गतेबाट राजबिराज स्थित प.बि.मा.बि.को खेल मैदानमा 'सप्तरी प्रीमियर लिग' सन्चालन हुने भएको छ ! लिगको आधारमा खेलाईने उक्त प्रतियोगितामा ५ टिमको सहभागीता हुनेछ भने जेष्ठ ३१ गते खेलाडिको अक्सन हुने जानकारी आयोजकले दिएको छ ! सप्तरी जिल्ला क्रिकेट संघका सदस्य रोशन मण्डललाई प्रतियोगिता डाईरेक्टर चयन गरिएको छ भने आयोजनाको लागि डम्वरनारायण दास(शम्भु), राहुल सिंह, रवी राय र संजय सिंह कार्कि रहेको उपसमिति निर्माण…

आयुश श्रेष्ठलाई अध्यक्ष चयन गर्दै जिल्ला क्रिकेट संघ सप्तरिको निर्वाचन सम्पन्न

जेष्ठ १५, क्रिकेट हिमालय आयुस श्रेष्ठलाई अध्यक्ष चयन गर्दै जिल्ला क्रिकेट संघ सप्तरीको नया कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ ! अध्यक्ष - आयुस श्रेष्ठ, उपाध्यक्ष - धर्मेन्द्र चौधरी, सचीव - चन्दन यादब, कोषाध्यक्ष - तुलानाथ माझी सदस्यहरु : सतिश सिंह, इर्साद अन्सारी, विरेन्द्र यादव अनवर अली, सन्जय कार्की, मनोज साह, शम्भु दास रन्जित चौधरी, जगरनाथ साह, रोशन मण्डल, निरज सिंह नेपाल क्रिकेट संघको बिधान २०५५ (सन्सोधन सहित) को धारा २२(३) बमोजिम गठन भएको ५ सदस्यिय 'स्वतन्त्र टोलि' ले बिधानको धारा २३(५) बमोजिम बिस्तृत अध्ययन गरि…

सप्तरीको डाक्नेश्वर नगरपालिकामा टि-ट्वान्टी क्रिकेट प्रतियोगिता हुदै

बैशाख १५, क्रिकेट हिमालय | नारायण पाण्डे सप्तरी जिल्लाको डाक्नेश्वर नगरपालिकामा नगरपालिकाको आर्थिक सहयोगमा डाक्नेश्वरि युवा प्रतिष्ठानद्वारा नगर कप टि-ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ भने प्रतियोगिताबाट नगर स्तरीय क्रिकेट टिम छनोट समेत गरिनेछ । नगरपालिका भित्रका १० वडा सहभागी प्रतियोगिता बैशाख १५ गते (आज) बाट सुरु भएको छ । प्रतियोगिता नक आउट प्रणालीमा संचालन हुनेछ । पहिलो चरणको खेल तालिका १५ गते : वडा न. ५ भर्सेस वडा न. ८ १६ गते : वडा न. ३ भर्सेस वडा न. २ १६ गते : वडा न. ६ भर्सेस वडा न. ७ १७ गते : वडा न. १…

वडा स्तरीय क्रिकेट, राजबिराज : दोश्रो दिन वडा नं. ८ र ९ बिजयी

१२ बैशाख राजबिराज । राजबिराज नगरपालिका वडा नं. ५ को मुख्य प्रायोजन तथा लायन्स क्रिकेट क्लबको आयोजनामा संचालित दोश्रो वडा स्तरीय क्रिकेट प्रतियोगिता अन्र्तगतको दोश्रो दिनको खेलमा वडा नं ८ ले वडा नं. ७ लाई ३७ रनले तथा वडा नं. ९ ले वडा नं. २ लाई २४ रनले पराजित गर्दै बिजयी शुरुवात गरेको छ । पबिमाबिको क्रिकेट मैदानमा संचालित प्रतियोगिता अन्र्तगतको दोश्रो दिनको पहिलो खेलमा वडा नं. ८ ले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ८ बिकेटको नोक्सानीमा १ सय ३५ रनको योगफल तयार पारेका थिए । वडा नं. ८ का लागि…