Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

sanjaya gurung

अन्तर्राष्ट्रिय क्रिकेट अम्पायरिङमा कमब्याक गर्दै सन्जय गुरुङ्ग

फाल्गुन १५, क्रिकेट हिमालय थाइल्यान्डमा हुँदै गरेको एसिसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगिता मार्फत नेपालि क्रिकेट अम्पायर 'सन्जय गुरुङ्ग' ले अन्तर्राष्ट्रिय अम्पायरको रुपमा कमब्याक गर्ने भएका छन | अन्तर्राष्ट्रिय अम्पायरको रुपमा २००९ देखि नियमित भुमिका निर्वाह गरेका सन्जय गुरुङ्ग २०१२ देखि २०१५ सम्म घरायसी कारणले बिदेसमा रहेका थिए | २०१७ देखि रास्ट्रीय क्रिकेट प्रतियोगिताहरु र घरेलु फ्रेन्चाइज्ड लिगमा कमब्याक गरेका गुरुङले एसिसी इस्टर्न रिजन मार्फत अन्तर्राष्ट्रिय अम्पायरिङमा कमब्याक गर्न लागेका हुन | अम्पायर…

रुपन्देही सुपर लिग अन्तर्गत देवदह सेमिफाइनलमा, साई ग्लोबल घटुवा !

भैरहवा, २१ फागुन । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा लिग चरण अन्तर्गत सोमबार भएको समूह (बि) को खेलमा देवदह क्रिकेट युनिट देवदहले साई ग्लोबल क्रिकेट क्लब भैरहवालाई ६१ रनले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । हारसँगै साई ग्लोबल भने रेलिगेशनमा परी डिभिजन ‘बि’ मा घटुवा भएको छ । स्थानीय सिद्धार्थ रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको देवदहले निर्धारित ५० ओभरको खेलमा ३० ओभर ५ बल खेल्दै सबै विकेटको क्षतिमा १ सय २२ रनको योगफल तयार गरेको थियो । उसका लागि हरिबहादुर चौहानले १८ र राजेश लम्सालले…

रुपन्देही सुपर लिगमा आज शंकरनगर क्रिकेट क्लब विजयी !

भैरहवा, २० फागुन । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा लिग चरण अन्तर्गत आइतबार भएको डिभिजन ‘ए’ को समूह (ए) को खेलमा शंकरनगर क्रिकेट क्लब शंकरनगरले ज्ञानोदय क्रिकेट क्लब करहियालाई ६१ रनले पराजित गरेको छ । स्थानीय सिद्धार्थ रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको शंकरनगरले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा २ सय १० रनको योगफल तयार गरेको थियो । उसका लागि अजय कौशिलाले ३७, धिरज शाहीले २० र देव खनालले २८ रनको योगदान दिए । बलिङमा ज्ञनोदयका जितेन्द्र शाहनीले…

रुपन्देही सुपर लिगमा आज प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब विजयी !

भैरहवा , १३ फागुन । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा लिग चरण अन्तर्गत आइतबार भएको डिभिजन ‘ए’ को समूह (सि) को खेलमा प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब भैरहवाले एपेक्स तिरुपति क्रिकेट क्लब भैरहवालाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको प्रोफेसनल मास्टर्स–११ ले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा ३ सय २८ रनको योगफल तयार गरेको थियो । उसका लागि बादल छन्त्यालले सर्वाधिक ७७, आदित्य…

रुपन्देही सुपर लिग “ए” डिबिजन अन्तर्गत देबदह क्रिकेट युनिट बिजयी !

भैरहवा , ११ फागुन । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा लिग चरण अन्तर्गत शुक्रबार भएको डिभिजन ‘ए’ को समूह (बी) को खेलमा देवदह क्रिकेट युनिट देवदहले वेष्टर्न क्रिकेट क्लब बुटवललाई ६६ रनले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको देवदहले निर्धारित ५० ओभरको खेलमा ४८ ओभर १ बल खेल्दै सबै विकेट गुमाई २ सय ३६ रनको योगफल बनाएको थियो । उसका लागि अर्जुन रायमाझीले ७९, हरिबहादुर चौहानले ६७ र सुरज दरईले ३६ रनको योगदान दिए । बलिङमा…