Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Sandeep Lamichane

कोभिड-१९ बिरुद्धको सरकारको रिलिफ फन्डमा सन्दिपको रु १ लाख सहयोग

चैत्र १३, क्रिकेट हिमालय बिश्वब्यापी माहामारिको रुपमा फैलिएको 'कोरोना भाइरस' ले सन्सारका अधिकान्स देस चपेटमा आएका छन | नेपालमा पनि अहिलेसम्म ३ जना सन्क्रमित भै सकेका छन| सरकारले अनेकौ उपाय लगाउदै छ, देस लकडाउनको अवस्थामा रहेको छ | नेपाल सरकारले कोभिड-१९ बिरुद्ध लडन रिलिफ फन्ड स्थापना गरेको छ | उपरोक्त फन्डमा नेपाली रास्ट्रीय क्रिकेट टिमका सन्दिप लामिछानेले रु १ लाख सहयोग हस्तान्तरण गर्ने घोसणा गरेका छन |

सिपिएलको टाइसिट सार्बजनिक, सन्दिप आवद्ध बार्बाडोसको पहिलो प्रतिद्वन्दी गुयना

जेष्ठ १५, क्रिकेट हिमालय ७ औं संस्करणको हिरो क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाली युवा स्टार सन्दिप लामिछाने आवद्ध बार्बाडोस ट्रेन्डेन्ट्सले आफ्नो पहिलो खेल सेप्टेम्बर ८ (भाद्र २२) मा गुयना अमेजन वारियर्स बिरुद्ध खेल्नेछ ! नेपाली युवा स्टार सन्दिप लामिछानेलाई बार्बाडोस ट्रीडेन्ट्सले आवद्ध गरेको थियो ! सिपिएल ईतिहासमै सर्वाधिक खेलाडीहरु २० राष्ट्रबाट ५३६ जना खेलाडीले नाम दर्ता गराएका थिए ! टि-२० फर्म्याटमा हुने प्रतियोगिताको ड्राफ्टमा सहभागी ५३६ विदेशि खेलाडीमा नेपालबाट सन्दिप लामिछाने,…

सन्दिप लामिछाने अस्ट्रेलिया जाँदै

जेष्ठ ७, क्रिकेट हिमालय युवा नेपाली क्रिकेट स्टार सन्दिप लामिछाने आज अस्ट्रेलिया प्रस्थान गर्दैछन ! ब्यक्तिगत भ्रमण भएतापनी त्यहा उनले आगामी सिजनको बिग ब्यास लिग सम्बन्धमा महत्त्वपूर्ण कुराकानी सङ्गै क्लब/ग्रेड तहमा प्लेयर्स एक्स्चेन्ज गर्ने सम्बन्धमा पनि वर्कआउट गर्ने जनाइएको छ ! नेपाली खेलाडीहरुलाइ ट्रेनिङ सुबिधा अस्ट्रेलियामा पनि उपलब्ध गराउन सकिने तर्फपनि केही महत्त्वपूर्ण छलफलहरु रहेको जनाइएको छ ! अघिल्लो सिजन सन्दिप लामिछाने बिग ब्यास लिग अन्तर्गत मेल्बर्न स्टार्समा आवद्ध थिए !

सन्दिप आवद्ध दिल्लिले चौधौ खेल राजस्थान रोयल्स बिरुद्ध खेल्दै

बैशाख २१, क्रिकेट हिमालय भारतिय फ्रेन्चाइज्ड क्रिकेट लिग इन्डियन प्रीमियर लिग (आइपिएल) अन्तर्गत सन्दिप आवद्ध दिल्ली क्यापिटलले आज चौधौ खेल दिउँसो ४.१५ बजे राजस्थान रोयल्स सङ्ग खेल्दैछ ! नतिजा : दिल्ली क्यापिटल्स दिल्ली क्यापिटल्सले पहिलो खेलमा मुम्बइ इन्डियन्सलाइ ३७ रनले पराजित गरेको थियो ! दोश्रो खेलमा चेन्नइ सुपर किङ्ग्स सङ्ग ६ विकेटले पराजित भएको थियो ! त्यसैगरी तेश्रो खेलमा कोलकाता बिरुद्ध सुपर ओभरमा बिजयी भएको थियो, चौथो खेलमा पन्जाब सङ्ग १४ रनले पराजित रहेको थियो !पाचौ खेलमा सनराइजर्स हैदराबाद सङ्ग ५ विकेटले पराजित…

ब्याङ्गलोर बिरुद्ध दिल्ली बिजयी हुँदै प्ले अफमा प्रबेस, सन्दिप महङ्गिए

बैशाख १५, क्रिकेट हिमालय भारतिय फ्रेन्चाइज्ड क्रिकेट लिग इन्डियन प्रीमियर लिग (आइपिएल) अन्तर्गत सन्दिप आवद्ध दिल्लीले बार्हौ खेलमा रोयल च्यालेन्जर ब्याङ्गलोरलाई १६ रनले पराजित गर्दै प्ले अफमा प्रबेस गरेको छ ! दिल्लीले १२ खेलमा ८ जित सङ्गै प्ले अफ पक्का गरेको छ ! टस जितेको दिल्लिले सुरुमा ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १८७ रन बनाएको छ ! उसका लागि सिखर धवनले ३७ बलमा ५०, श्रेयस एयरले ३७ बलमा ५२ रन बनाएका छन ! ब्याङ्गलोरका लागि चहलले २, विकेट लिएका थिए ! नेपाली युवा स्टार सन्दिप लामिछाने आज प्लेयिङ्ग ११ मा…

सन्दिपको प्रभावशाली प्रदर्शन, सिडनी सिक्सर्स बिरुद्ध मेल्बर्नको ठूलो जित

माघ २७, क्रिकेट हिमालय अस्ट्रेलियामा जारी बिग ब्यास लिग अन्तर्गत सन्दिप लामिछाने आवद्ध मेल्बर्न स्टार्सले लिग चरणको अन्तिम एवम आफ्नो चौधौ खेलमा ‘सिडनी सिक्सर्स’ बिरुद्ध जित निकाल्दै अघिल्लो चरण प्रवेश गरेको छ । सुरुमा ब्याटिङ गरेको मेल्बर्न स्टार्सले २० ओभरमा ६ विकेट गुमाउदै १६८ रन बनाएको छ । उसका लागि म्याक्स्वेलले ४३ बलमा ८६ रन बनाएका छन । लक्ष पछ्याएको सिडनी सिक्सर्स १३.४ ओभरमा अल आउट हुँदै ७६ रन मात्र बनाएपछी ९४ रनले पराजित रह्यो । नेपाली युवा स्टार सन्दिप लामिछानेले ३.४ ओभरमा ११ रन दिएर ३ विकेट लिदै प्रभावशाली…

मेल्बर्न स्टार्स द्वारा निर्णायक खेलमा सिडनी सिक्सर्सलाई १६९ रनको लक्ष

माघ २७, क्रिकेट हिमालय अस्ट्रेलियामा जारी बिग ब्यास लिग अन्तर्गत सन्दिप लामिछाने आवद्ध मेल्बर्न स्टार्सले लिग चरणको अन्तिम एवम आफ्नो चौधौ खेलमा ‘सिडनी सिक्सर्स’ बिरुद्ध खेल्दैछ । सुरुमा ब्याटिङ गरेको मेल्बर्न स्टार्सले २० ओभरमा ६ विकेट गुमाउदै १६८ रन बनाएको छ । उसका लागि म्याक्स्वेलले ४३ बलमा ८६ रन बनाएका छन । मेल्बर्न स्टार्सले हालसम्म कुल १३ खेल खेलेको छ, जसमा ६ खेलमा जित र ७ खेलमा हार बेहोरेको छ । मेलबर्न स्टार्सले लिग चरणमा अब जम्मा एक वटा खेल खेल्न बाँकी रहेको छ । सिडनी सिक्सर्स बिरुद्धको यो खेल जित्न सके मेल्बर्न…

Nepal on footmark of ODI

Magh 18, Arike Banskota Nepal played its first two Match ODI series, against Ned on August 2018 in VRA cricket ground in Amstelveen. Aug 1st 2018 : The day Nepal debuted on ODI. Nepal, after losing toss was asked to bowl first. They started beautifully bowling quick and on good line and length. On the process, Ned was in a difficult position with 4 wickets already down on 72 runs but Michael Rippon and Bas de Leede had 68 runs partnership for 5th wicket. They were bowled out for just 189 in 47.4 overs. On the…