Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Rolpa Gorillas

नेपालगन्ज कप : दंगाली गोर्खाज र रोल्पा गोरिल्लाज फाइनलमा !

बैशाख १०, क्रिकेट हिमालय आर्शिवाद पेन्ट्स नेपालगन्ज कप टी-२० क्रिकेटको उपाधिका लागि एनआईसी एसिया दंगाली गोर्खाज र पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाज भिड्ने भएका छन ! आठौ दिनमा लिग चरणका अन्तिम खेलहरु अन्तर्गत दङाली गोर्खाज र बर्दिया टाइगर्स बिजयी भएका छन ! पहिलो खेल टस जितेर पहिले ब्याटिङ गरेको पाल्पा योद्याजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११३ रन बनाएको थियो । पाल्पाका लागि ओपनर प्रकाश केसीले ३०, अनुपम सिंहले २३ तथा भिम धमलाले १६ रन बनाए । दंगाली गोर्खाजका लागि संदिप सुनार तथा शाहिद अन्सारीले समान २ विकेट लिए । …

नेपालगन्ज कप सातौ दिन : रोल्पा गोरिल्लाज र बर्दिया टाइगर्स बिजयी !

बैशाख ९, क्रिकेट हिमालय नेपालगन्ज कपको सातौ दिनको खेलमा पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाज र अर्घाखाची सिमेन्ट्स बर्दिया टाईर्गस बिजयी ! पहिलो खेल टस जितेर पहिला ब्याटिंग रोजेको रोल्पा गोरिल्लाजका लागि ओपनर ब्याट्सम्यान रोल्पाका कप्तान सौरभ खनालले २७ रन, भिम सार्कीले २३ रन त्यस्तै आकाश थापाले २९ रन र नन्दर यादवले ४० रन जोडेका थिए । निर्धारित २० ओभर पुरा खेल्दै ७ विकेटको क्षतिमा १४१ रन जोडेको हो । एबरोल टी एम टी लुम्बिनी यात्रीजका लागि सोम शर्माले सर्वाधिक ३ ओभरमा १९ रन खर्चेर ३ विकेट लिएका थिए । जितका लागि १४२ रनको…

नेपालगन्ज कप चौथो दिन : बर्दिया टाइगर्स र रोल्पा गोरिल्लाज बिजयी !

बैसाख ६, क्रिकेट हिमालय आशिर्बाद पेन्ट्स नेपालगञ्ज कप टि२० क्रिकेट प्रतियोगिताको चौथो दिन विहिवार भएको खेलमा अर्घाखाची सिमेन्ट्स बर्दिया टाइगर्स र पप्पु कन्स्ट्रक्सन रोल्पा गोरिल्लाज बिजयी भयका छन ! पहिलो खेल टस हारेर ब्याटिंग गरेको बर्दिया टाइगर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४१ रनको योगफल तयार गरेको थियो । उसको लागि कप्तान शुबेन्दु पाण्डेले सर्वाधिक ३६ रन बनाउन ३६ बलमा ४ चौका र १ छक्का प्रहार गरे भने बिश्वास श्रेष्ठले अविजित २१ रन बनाए। यस्तै आकाश बिस्टले १८ तथा नबिन ओलीले १७ रन योगदान दिए । पाल्पा योद्धाजका…

नेपालगन्ज कपको चौथो दिन : बर्दिया टाइगर्स र रोल्पा गोरिल्लाज बिजयि !

बैशाख ६, क्रिकेट हिमालय कोहलपुरमा जारी नेपालगन्ज कपको चौथो दिनमा सम्पन्न खेलहरुमा बर्दिया टाइगर्स र रोल्पा गोरिल्लाज बिजयी भयका छन । पहिलो खेल टस हारेर ब्याटिंग गरेको बर्दिया टाइगर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४१ रनको योगफल तयार गरेको थियो । उसको लागि कप्तान शुबेन्दु पाण्डेले सर्वाधिक ३६ रन बनाउन ३६ बलमा ४ चौका र १ छक्का प्रहार गरे भने बिश्वास श्रेष्ठले अविजित २१ रन बनाए । यस्तै आकाश बिस्टले १८ तथा नबिन ओलीले १७ रन योगदान दिए । पाल्पा योद्धाजका बलर विजय चौधरीले सर्वाधिक २ विकेट लिन ४ ओभरमा ३३ रन खर्चिए । अमित…

नेपालगन्ज कप तेश्रो दिन : एबरोल टि एम टि लुम्बिनी यात्रीज र पप्पु कन्स्ट्रक्सन रोल्पा गोरिल्लाज बिजयी !

बैसाख ५, क्रिकेट हिमालय आर्शिवाद पेन्ट्स नेपालगन्ज कपको तेस्रो दिन बुधवार भएको खेलमा एबरोल टी एम टी लुम्बिनी यात्रीजले दोस्रो जित हासिल गरेको छ भने पप्पु कन्स्ट्रक्सन रोल्पा गोरिल्लाजले समेत जित हासिल गरेको छ ! पहिलो खेल पहिलो खेलमा एबरोल टि एम टि लुम्बिनी यात्रीजले एन आई सि एसिया दंगाली गोर्खाज माथि ३ विकेटको जित हासिल गरेको हो । निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १०७ रन बनाएको थियो जस्का लागि दंगाली गोर्खाजका कप्तान अमर सिंह रौटेलाले सर्वाधिक २६ रन र उप कप्तान विनायक गिरिले २४ रन बनाएका थिए ।लुम्बिनी…

“नेपालगन्ज कप क्रिकेट” को २० महत्त्वपूर्ण जानकारी !!

बैशाख २, क्रिकेट हिमालय ग्रीन इवेन्टो प्रा लि को आयोजनामा यहि बैसाख ३ देखि १२ सम्म कोहलपुर क्रिकेट मैदानमा "नेपालगन्ज क्रिकेट कप " आयोजना हुदैछ । सोही प्रतियोगिता सम्बन्धी मुख्य २० जानकारी निम्न रहेका छन । १ नेपालगन्ज कप के हो ? - मध्य पश्चिमको शहर नेपालगन्जको नाममा ग्रीन इवेन्टो प्रा लि को आयोजनामा सन्चालित हुँदै गरेको क्रीकेट प्रतियोगिता नै 'नेपालगन्ज कप' हो । २ आयोजक को ? - मोहम्मद रफी प्रबन्ध निर्देसक रहेको ' ग्रीन इवेन्टो प्रा लि ' नेपालगन्ज कपको मुल आयोजक हो । ३ कहिले देखी कहिले सम्म हुँदैछ ? -…