Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Rohit Poudel

सोमपाल कामी र रोहित पौडेल कतार टि१० लिगमा आवद्ध

मङ्सिर १६, क्रिकेट हिमालय कतार टि१० लिग अन्तर्गत सोमपाल कामिले फ्लेयिङ ओरिक्स र रोहित कुमार पौडेलले हिट स्टोर्मर्स बाट खेल्ने | दुबै खेलाडीको पारिश्रमिक ३ हजार डलर रहेको छ | डिसेम्बर ७-१६ सम्म एसियन टाउन स्टेडियम दोहा, कतारमा सन्चालन हुने कतार टि१० लिगमा फाल्कम हुन्टर्स, फ्लाइङ्ग ओरिक्स, डेजर्ट राइडर्स, पर्ल ग्लाडियटर्स, हिट स्टोर्मर्स, स्विफ्ट ग्यालोपर्स गरि कुल ६ टिम रहेका छन | लिगका हरेक टिममा १ आइकन खेलाडी, ३ अन्तर्राष्ट्रिय खेलाडी, ३ जना एसोसिएट देसका खेलाडी, ८ जना लोकल खेलाडी गरि कुल १५ जना खेलाडी रहनेछन | कतार…

फाइनल पुग्ने टिम कमजोर हुदैन, उत्कृष्ट प्रदसन गर्दै उपाधी जित्नेछौ – रोहित पौडेल

असार २३, क्रिकेट हिमालय मलेसिया जारी एसिसी यु-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपाल र हङकङ फाइनल प्रबेस गरेका छन ! फाइनल मङलबार हुनेछ आज भएको पहिलो सेमिफाइनल खेलमा मलेसिया सँग ७ विकेटले बिजयी हुँदै नेपालको फाइनल यात्रा पक्का भएको हो भने अर्को सेमिफाइनल खेलमा सिंगापुरलाई डक वर्थ लेविसका आधारमा ५१ रनले पराजित गर्दै हङकङले फाइनलमा स्थान बनाएको हो ! फाइनल खेल बारे नेपाल यु१९ कप्तान रोहित पौडेल 'प्रतियोगितामा हामिले अहिलेसम्म राम्रो खेल्दै आएका छौ, भोलि फाइनल खेलमा समेत उहीँ स्तरको प्रदसन रहनेमा बिश्वस्त छु | फाइनल…

आरिफ र रोहित एनसीसी बैंकको एम्बेसडर, मासिक रु २५ हजार प्राप्त गर्ने

फाल्गुन २३, क्रिकेट हिमालय एनसीसी बैंकले नेपाली क्रिकेट क्षेत्रका उदीयमान र युवा खेलाडी द्वय आरिफ सेख र रोहित पौडेललाई बैंकको ब्रान्ड एम्ब्यासडरको रुपमा नियुक्त गरेको छ । बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा आरिफ र रोहितले आफ्नो यात्रा, कठिनाई एवं चुनौतीहरु, सफलताहरु र भावी योजनाहरु बारे मन्तव्य ब्यक्त गरेका थिए । पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र केसरी न्यौपानेले दुबै खेलाडीले मासिक रु २५ हजार प्राप्त गर्ने जनाएका थिए ।

एमएमकप चौथो दिन : रोहित पौडेल उत्कृष्ट, आर्मी क्लब बिजयी

पौष २३, क्रिकेट हिमालय इनरुवामा जारी मनमोहन एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत चौथो दिनको खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । फर्स्ट ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउदै २८८ रन बनाएको थियो । आर्मिका लागी अनिल मन्डल ५(२९), बिनोद भन्डारी ४८(७३), कुसल मल्ल १६(२४), राजेस पुलामी मगर २८(४७), भिम शार्की ७१(७१), रोहित पौडेल ८०*, हरि चौहान ९* रन बनाएका थिए । प्रदेश न ३ का बलर प्रतिस जि सि र जितेन्द्र सिंह ठकुरिले समान २/२ विकेट, सुर्य तामाङले १ विकेट लिएका थिए । ठुलो लक्ष…

रोहित पौडेल यु-१९ एसिया कपको लागि रिलिज !

असोज ३, क्रिकेट हिमालय टि-२० बिश्वकप छनोटको अभियान अन्तर्गतको पहिलो एसियन सब रिजनल "बि" प्रतियोगिताको लागि १८ सदस्यिय खेलाडिहरु छनोट गरिएको छ, क्याम्प भोलि बिहिबारबाट सुरु हुनेछ । १८ सदस्यिय खेलाडिहरु : पारस खड्का (क्याप्टेन), ज्ञानेन्द्र मल्ल, शरद भेस्वाकर, सागर पुन, दीपेन्द्र सिंह ऐरी, बसन्त रेग्मी, अनिल कुमार शाह, आरिफ शेख, करण केसी, सोमपाल कामी, सुनिल धमला, प्रदिप ऐरी, बिनोद भण्डारी, सन्दिप लामिछाने, ललित भण्डारी, दिपेश श्रेष्ठ, ललित नारायण राजबन्शी, शाहब अलाम उपरोक्त १८ सदस्यमा रोहित पौडेललाई राखिएको छैन । उनीलाई…