Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Ramajanaki Cricket Club

जनकपुरमा जारि सहिद टि-२० कपमा बिराटनगर बिजयी !

माघ २७, क्रिकेट हिमालय दोश्रो नेपाल आइस सहिद कप T20 ट्रफी, २०७४ जनकपुरधाम अन्तर्गत आज बिराटनगर बिजयी भयको छ ! रणभुमी बार्हबिघा मैदानमा आज सम्पन्न खेलमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछी फर्स्ट ब्याटिङ गतेको बिराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १२३ रन बनायको थियो ! मध्यम बिजयी लक्ष सहित उत्रेको जनकपुर २० ओभर खेल्दै ८ विकेटको नोक्सानिमा मात्र १०१ रन बनायपछी २२ रनको पराजय बेहोर्न बाध्य भयो ! फुल स्कोरसिट स्कोर कार्ड : लक्षम सिंह

दुहबी, सुनसरी टि-२० कपको उपाधी रामजानकी क्रिकेट क्लबलाई !!

माघ २७, क्रिकेट हिमालय इस्टर्न बुलेट क्रिकेट क्लब, दुहबी, सुनसरी द्वारा आयोजित दोश्रो नकआउट T20 छेत्रीय क्रिकेट कप, २०१८ को आज समापन समारोह सम्पन्न भयको छ ! आज सम्पन्न फाइनल खेलमा रामजानकी क्रिकेट क्लब, इनरुवाले इटहरी क्रिकेट क्लबलाइ २१ रनले पराजित गर्दै दोश्रो दुहबी टि-20 को उपाधी हात पारेको छ ! बिजेता टिमले नगद र २४ हजार र कप प्राप्त गरेको थियो ! तस्बिर : जिल्ला क्रिकेट संघ सुनसरी अध्यक्ष चेतनाथ पौडेल जि बाट !