Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

province No 5 womens team

एपिएफ र प्रदेस न ५ बिचको छैठौ दिनको पहिलो खेल रद्ध, दुबै टोलिले अन्क बाडे

असार ९, क्रिकेट हिमालय महेन्द्रनगरमा जारि प्रधानमन्त्री कप एकदिवसीय रास्ट्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत छैठौ दिनको पहिलो खेलमा एपिएफ र प्रदेस न ५ ले अन्क बाडेका छन ! हिजो देखि नियमित परेको बर्षाले गर्दा पिच र आउटफिल्ड खेल्न योग्य नभएको प्राबिधिक समितिले जनाएपछी म्याच रद्ध गर्दै दुबै टोलिलाइ अन्क बाडिएको हो ! टाइसिट

कृतिका र रुबिना उत्कृष्ट, पिएम कपको तेश्रो दिन प्रदेश न १ र ५ बिजयी

असार ६, क्रिकेट हिमालय महेन्द्रनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता अन्तर्गत तेश्रो दिनको पहिलो खेलमा प्रदेश न २ लाई प्रदेश १ ले ८ विकेट र प्रदेस न ३ लाई प्रदेस न ५ ले पनि ८ विकेटले पराजित गरेको छ ! दोश्रो खेल सुरुमा ब्याटिङ गरेको गन्डकी प्रदेस १८.३ ओभरमा अल आउट हुँदै ७८ रनमा समेटिएको थियो ! सृष्टि पौडेलले ११ बलमा १८, सुशिला गुरुङ्गले २६ बलमा १९ रन बनाएका थिए ! प्रदेस न ५ का लागि कृतिका मरासिनी ३, सिमा थापा २, नेरि थापा, सरस्वती पुनमगर, लक्ष्मी चौधरिले समान १/१ विकेट लिएका थिए ! लक्ष पछ्याएको प्रदेस न ५…

नेरि थापाको कप्तानिमा पि एम कप महिला राष्ट्रिय क्रिकेटलाई प्रदेश न ५ को टिम चयन

असार २, क्रिकेट हिमालय प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि प्रदेश न ५ ले टिम घोषणा गरेको छ । १. नेरि थापा (कप्तान) २. ममता थापा मगर (उप कप्तान) ३. तृष्णा सिंह ४. गिता गोसाइ ५. सरस्वती पुन मगर ६. एलिसा केसि ७. कृतिका मरासिनी ८. सिमा थापा ९. सरस्वती घर्ती मगर १०. शर्मिला रोक्का मगर ११. लक्ष्मी चौधरी १२. अनिता चौधरी १३. नगिता पुन मगर १४. सोनम पुन मगर प्रधानमन्त्री कप महिला टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता असार ४ गते देखि सुरु हुदैछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा महाकाली स्पोर्टस्…