Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Province No 2 Womens Team

रुबिना र सोभा उत्कृष्ट, पिएम कप महिला क्रिकेटको चौथो दिन प्रदेस न १ र २ बिजयी

असार ७, क्रिकेट हिमालय महेन्द्रनगरमा जारी प्रधानमन्त्री कप महिला रास्ट्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत चौथो दिनको पहिलो खेलमा प्रदेस न १ ले कर्णाली प्रदेसलाई पराजित गरेको छ भने प्रदेस न २ ले प्रदेस न ३ लाई पराजित गरेको छ ! पहिलो खेल सुरुमा ब्याटिङ गरेको कर्णालिले १.१ ओभरमा बिना विकेट गुमाउदै ५ रन बनाउदा बर्षाले खेल अवरुद्ध भएको थियो ! अन्तिम समयमा खेल सुरु गर्ने निर्णय गरेपछी कर्णालिले ५ ओभरमा १ विकेट गुमाउदै २३ रन बनाएको थियो, डिएल मेथड अनुसार प्रदेस न १ ले २६ रनको लक्ष पाएको थियो ! कर्णालिको लागि मधु डिसिले १४ बलमा १०…

कृतिका र रुबिना उत्कृष्ट, पिएम कपको तेश्रो दिन प्रदेश न १ र ५ बिजयी

असार ६, क्रिकेट हिमालय महेन्द्रनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता अन्तर्गत तेश्रो दिनको पहिलो खेलमा प्रदेश न २ लाई प्रदेश १ ले ८ विकेट र प्रदेस न ३ लाई प्रदेस न ५ ले पनि ८ विकेटले पराजित गरेको छ ! दोश्रो खेल सुरुमा ब्याटिङ गरेको गन्डकी प्रदेस १८.३ ओभरमा अल आउट हुँदै ७८ रनमा समेटिएको थियो ! सृष्टि पौडेलले ११ बलमा १८, सुशिला गुरुङ्गले २६ बलमा १९ रन बनाएका थिए ! प्रदेस न ५ का लागि कृतिका मरासिनी ३, सिमा थापा २, नेरि थापा, सरस्वती पुनमगर, लक्ष्मी चौधरिले समान १/१ विकेट लिएका थिए ! लक्ष पछ्याएको प्रदेस न ५…

पिएम कप महिला राष्ट्रिय क्रिकेटको लागि प्रदेश न २ को टिम घोषणा

असार २, क्रिकेट हिमालय प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि प्रदेश न २ ले टिम घोषणा गरेको छ । १ सरस्वती चौधरी २. सन्तोशी कुमारी चौधरी ३. कविता गौतम ४. शान्ती चौधरी ५. आरती चौधरी ६. नीर कुमारी बलमपाकी ७. गोमा आले ८ दुर्गा कार्की ९ सोभा आले १० निसा गिरि ११ सुमन पटेल १२ प्रीती साह १३ आसिका हमाल १४ रोजी कडारी मौसम राई ब्यवस्थापक र अनिल शर्मा प्रशिक्षक रहेका छन । प्रधानमन्त्री कप महिला टि-२० क्रिकेट प्रतियोगिता असार ४ गते देखि सुरु हुदैछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा महाकाली स्पोर्टस्…