Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Province No 1 womens team

पिएम कपको सेमिफाइनलमा सुदुर पस्चिम र प्रदेस न २, एपिएफ र प्रदेस न १ भिडने

असार ९, क्रिकेट हिमालय महेन्द्रनगरमा जारी प्रधानमन्त्री महिला रास्ट्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत सातौ दिन असार १० गते सेमिफाइनलका खेलहरु हुनेछन ! पहिलो सेमिफाइनल सुदुर पस्चिम प्रदेस र प्रदेस न २ बिच हुनेछ भने दोश्रो सेमिफाइनल प्रदेस न १ र एपिएफ बिच हुनेछ ! राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा महाकाली स्पोर्टस् सोसाइटीको व्यवस्थापनमा भईरहेको प्रतियोगितामा सात प्रदेश र १ बिभागिय गरि कुल ८ टोलीको सहभागिता रहेका थिए ! प्रतियोगिताको समुह ए मा एपीएफ, सुदुरपश्चिम, प्रदेश ५ र गण्डकी प्रदेश रहेका थिए भने पसमुह बी मा…

रुबिना र सोभा उत्कृष्ट, पिएम कप महिला क्रिकेटको चौथो दिन प्रदेस न १ र २ बिजयी

असार ७, क्रिकेट हिमालय महेन्द्रनगरमा जारी प्रधानमन्त्री कप महिला रास्ट्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत चौथो दिनको पहिलो खेलमा प्रदेस न १ ले कर्णाली प्रदेसलाई पराजित गरेको छ भने प्रदेस न २ ले प्रदेस न ३ लाई पराजित गरेको छ ! पहिलो खेल सुरुमा ब्याटिङ गरेको कर्णालिले १.१ ओभरमा बिना विकेट गुमाउदै ५ रन बनाउदा बर्षाले खेल अवरुद्ध भएको थियो ! अन्तिम समयमा खेल सुरु गर्ने निर्णय गरेपछी कर्णालिले ५ ओभरमा १ विकेट गुमाउदै २३ रन बनाएको थियो, डिएल मेथड अनुसार प्रदेस न १ ले २६ रनको लक्ष पाएको थियो ! कर्णालिको लागि मधु डिसिले १४ बलमा १०…

पिएम कप महिला क्रिकेट : बर्षाले प्रभावित खेलमा कर्णाली बिरुद्ध प्रदेश न १ बिजयी

असार ७, क्रिकेट हिमालय महेन्द्रनगरमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत चौथो दिनको पहिलो खेलमा प्रदेश न १ ले कर्णाली प्रदेशलाई पराजित गरेको छ । सुरुमा ब्याटिङ गरेको कर्णालिले १.१ ओभरमा बिना विकेट गुमाउदै ५ रन बनाउदा बर्षाले खेल अवरुद्ध भएको थियो । अन्तिम समयमा खेल सुरु गर्ने निर्णय गरेपछी कर्णालिले ५ ओभरमा १ विकेट गुमाउदै २३ रन बनाएको थियो, डिएल मेथड अनुसार प्रदेश न १ ले २६ रनको लक्ष पाएको थियो । कर्णालिको लागि मधु डिसिले १४ बलमा १० रन, मन्जु चौधरीले १३ बलमा ६* रन बनाएकी थिईन । प्रदेश न १ का…