Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Province No 1 Level Cricket

प्रदेस न १ स्तरिय पुरुष क्रिकेटको उपाधी बिजेता मोरङ्ग जिल्ला क्रिकेट टिम

असार ६, क्रिकेट हिमालय सामजिक बिकास मन्त्रालयको आयोजना एवम प्रदेस न १ छेत्रीय खेलकुद बिकास समितिको सम्योजन र इनरुवा नगरपालिकाको सहयोगमा असार १ देखि संचालित 'प्रदेस न १ स्तरिय पुरुष क्रिकेट प्रतियोगिता' को उपाधी झापालाइ ८४ रनले पराजित गर्दै मोरङ्गले जितेको छ ! फाइनल खेलमा सुरुमा ब्याटिङ गर्दै मोरङ्गले २० ओभरमा ७ विकेट गुमाएर १६६ रन बनाएको थियो ! लक्ष पछ्याएको झापा १४.४ ओभरमा ८२ रनमा समेटिएपछी मोरङ्गले ८४ रनले खेल जित्दै उपाधी भित्र्यायो ! फाइनल खेलको म्यान अफ द म्याच मोरङ्गका सौगात भट्टराई भएका थिए त्यसैगरी प्रतियोगिताको…

एकै दिन दुई खेल जित्दै झापा प्रदेस न १ स्तरीय पुरुष क्रिकेटको फाइनलमा प्रबेस

असार ५, क्रिकेट हिमालय सामजिक बिकास मन्त्रालयको आयोजना एवम प्रदेस न १ छेत्रीय खेलकुद बिकास समितिको सम्योजन र इनरुवा नगरपालिकाको सहयोगमा असार १ देखि संचालित 'प्रदेस न १ स्तरिय पुरुष क्रिकेट प्रतियोगिता' अन्तर्गत उदयपुरलाइ सेमिफाइनलमा पराजित गर्दै प्रतियोगिताको फाइनल प्रबेस गरेको छ ! असार ४ गते सुनसरिलाइ झापाले डिएल मेथड अनुसार २ रनले पराजित गरेको थियो, तर आयोजकले प्राबिधिक त्रुटि रहेको भन्दै उक्त खेल आज पुन: खेलाइएको थियो ! झापाले सुनसरिलाइ आजपनी पराजित गर्दै उदयपुर बिरुद्ध आजै सेमिफाइनल समेत जितेर फाइनल प्रबेस गरेको छ !…

प्रदेस न १ स्तरीय क्रिकेट : सुनसरि बिरुद्ध झापा २ रनले बिजयी, मनोज तामाङ उत्कृष्ट

असार ४, क्रिकेट हिमालय सामजिक बिकास मन्त्रालयको आयोजना एवम प्रदेस न १ छेत्रीय खेलकुद बिकास समितिको सम्योजन र इनरुवा नगरपालिकाको सहयोगमा असार १-५ सम्म सन्चालन हुने 'प्रदेस न १ स्तरिय पुरुष क्रिकेट प्रतियोगिता' अन्तर्गत सुनसरिलाइ झापाले २ रनले पराजित गरेको छ ! टस जितेर पहिले ब्याटिङ गरेको झापाले १३.४ ओभरमा ८८ रन बनाउदा आफ्नो सबै विकेट गुमाएको थियो। झापाको लागि सर्वाधिक सुजन थपलियाले २९(२८) रन जोड्दा अंकित सुवेदीले १२(७) र मनोज तामाङले १५(१३) रन जोडे। बलिङ तर्फ जोसेफ खड्काले ४ विकेट लिदा भियाल लुइँटेलले ३ विकेट लिए। ८९ रनको…

प्रदेस न १ स्तरिय क्रिकेट प्रतियोगिताको लागि सुनसरिको टिम घोषणा

जेष्ठ ३२, क्रिकेट हिमालय सामजिक बिकास मन्त्रालयको आयोजना एवम प्रदेस न १ छेत्रीय खेलकुद बिकास समितिको सम्योजन र इनरुवा नगरपालिकाको सहयोगमा असार १-५ देखि 'प्रदेस न १ स्तरिय पुरुष क्रिकेट प्रतियोगिता' को सुनसरी जिल्लाको टिम घोषणा भएको छ ! प्रतियोगितामा सुनसरी, मोरङ, झापा, उदयपुर, धनकुटा र इलाम गरि कुल ६ टिमहरुको सहभागीता रहनेछ ! प्रतियोगिताको बिजेताले मेडल र ट्रफीसहित नगद एक लाख र दोस्रो हुने टिमले ५० हजार प्राप्त गर्ने जानकारी दिइएको छ । टाइसिट

‘प्रदेश न १ स्तरीय पुरुष क्रिकेट प्रतियोगिता’ असार १ देखि हुँदै

जेष्ठ ३०, क्रिकेट हिमालय सामजिक बिकास मन्त्रालयको आयोजना एवम प्रदेश न १ छेत्रीय खेलकुद बिकास समितिको सम्योजन र इनरुवा नगरपालिकाको सहयोगमा असार १-५ देखि 'प्रदेश न १ स्तरिय पुरुष क्रिकेट प्रतियोगिता' हुने भएको छ । प्रतियोगितामा सुनसरी, मोरङ, झापा, उदयपुर, धनकुटा र इलाम गरि कुल ६ टिमहरुको सहभागीता रहनेछ । प्रतियोगिताको बिजेताले मेडल र ट्रफीसहित नगद एक लाख र दोस्रो हुने टिमले ५० हजार प्राप्त गर्ने जानकारी दिइएको छ ।