Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Province No 1 Budget

प्रदेस न १ बजेट, बैजनाथपुर क्रिकेट मैदानलाई रु १ करोड बिनियोजन

जेष्ठ १, क्रिकेट हिमालय प्रदेश न १ का आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले आइतबार प्रदेशसभा बैठकमा ४२ अर्ब २० करोड ४ लाख १२ हजारको बजेट पेश गरेका छन ! समग्र खेलकुदको लागि रु ४७ करोड ५५ लाख बिनियोजन गरिएको छ ! १. प्रादेसिक खेलकुद बिकास बोर्डको गठन गरिने २. एक स्थानिय तहमा एक खेल मैदान स्तरोन्नतिको लागि रु ३६ करोड ६० लाख बिनियोजन ३. धरानमा खेलकुद ग्रामको लागि रु ५ करोड बिनियोजन ४. बैजनाथपुर क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने अभियान अन्तर्गत यो बर्ष रु १ करोड बिनियोजन