Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Prime Minister Cup

घोषणा अनुसार पुरस्कार बितरण नगरेको पाइए कारबाही हुनेछ – राखेप

जेष्ठ २६, क्रिकेट हिमालय जेष्ठ १०-२५ सम्म किर्तिपुर स्थित टियु मैदानमा सन्चालित प्रधानमन्त्री कप एकदिवसीय रास्ट्रीय क्रिकेट प्रतियोगिता नेपाल पुलिस क्लबले फाइनलमा त्रिभुवन आर्मी क्लबलाइ पराजित गर्दै उपाधी जिते सङ्गै प्रतियोगिता त सम्पन्न भएको छ तर सुरुदेखी बिबादित प्रतियोगिता अन्त्यपनि बिबादास्पद नै रहन पुगेको थियो ! राखेपले प्रतियोगिताको पुरस्कार राशि सार्बजनिक गर्ने क्रममा प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल र उत्कृष्ट ब्याट्सम्यान तथा उत्कृष्ट बलरले ५०-५० हजार रुपैयाँ पाउने बताइएको थियो। तर प्रतियोगिताको पुरस्कार…

प्रधानमन्त्री कप एकदिवसीय रास्ट्रीय क्रिकेट : सकारात्मक र सुधार्न पर्ने पाटो

जेष्ठ २६, क्रिकेट हिमालय/शिशिर भट्टराई नेपाली क्रिकेटको आधिकारिक संस्थाको रुपमा रहेको नेपाल क्रिकेट संघ (क्यान) बिबिध अनियमितताको कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)को निलम्बनमा परेको तीन बर्ष नाघिसकेको छ। त्यसयता नेपाली क्रिकेट आइसिसी आफैंले हेरिरहेको छ भने घरेलु प्रतियोगिताको संयोजनको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषद्को हातमा छ र सोही बमोजिम दुई बर्षअघि सुरु भएको प्रधानमन्त्री कप नामक प्रतियोगिताको तेस्रो संस्करण हिजो भर्खरै सकिएको छ। बिजेता नेपाल पुलिस कपलगायत सहभागी सम्पूर्ण टोली र खेलाडीहरुमा हार्दिक बधाई।…

प्रधानमन्त्री कप एकदिवसीय रास्ट्रीय क्रिकेट प्रतियोगिताका टप ५ बलर र ब्याट्सम्यान

जेष्ठ २५, क्रिकेट हिमालय राष्ट्रिय खेलकुद परिषदको आयोजना जेठ १० बाट सुरु भएको एक्सपर्ट प्रधानमन्त्री कप २०७६ को उपाधी माथि नेपाल पुलिस क्लबले कब्जा गरेको छ। फाइनल खेलमा त्रिभुवन आर्मि क्लब लाई नेपाल पुलिस क्लबले ४ विकेट ले पराजित गरेको छ। ब्याटिङ तर्फ उत्कृष्ट रहेका ५ ब्याट्सम्यानहरु: १. राजु रिजाल प्रतियोगितामा विभागीय टोलि त्रिभुवन आर्मि क्लब बाट ओप्निङ ब्याट्सम्यानको रूपमा आएका राजु रिजालले प्रतियोगितामा ६ खेल खेल्दै २६१ रन बनाएका छन। ७०.७३ को स्ट्राइक रेटमा खेलेका राजु रिजालले ३ अर्धशतक र आफ्नो उच्च रन ९० बनाएका…

तेश्रो सिजनको प्रधानमन्त्री कप बिजेता नेपाल पुलिस क्लब

२५ जेठ, क्रिकेट हिमालय किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सनिबार (जेष्ठ २५) फाइनल खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिडदैछन ! आर्मिले टस जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको थियो, राजु रिजाल र सोमपाल कामिले पहिलो विकेटको लागि १५.५ ओभरमा ७२ रनको साझेदारी गरेका थिए ! राजुले ६० बलमा ३२ रन बनाएका थिए भने सोमपालले ४० बलमा ३५ रन प्रहार गरे ! हरि चौहान ४, राजेस पुलामी ३, रोहित पौडेल १८, बिनोद भन्डारी १, कुसल मल्ल ० रनमा आउट हुदा…

ललित र पवनको ४/४ विकेट, आर्मी द्वारा पुलिसलाइ १२६ रनको लक्ष

२५ जेठ, क्रिकेट हिमालय किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सनिबार (जेष्ठ २५) फाइनल खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिडदैछन ! आर्मिले टस जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको थियो, राजु रिजाल र सोमपाल कामिले पहिलो विकेटको लागि १५.५ ओभरमा ७२ रनको साझेदारी गरेका थिए ! राजुले ६० बलमा ३२ रन बनाएका थिए भने सोमपालले ४० बलमा ३५ रन प्रहार गरे ! हरि चौहान ४, राजेस पुलामी ३, रोहित पौडेल १८, बिनोद भन्डारी १, कुसल मल्ल ० रनमा आउट हुदा…

पिएम कप फाइनल : टस जितेको आर्मिले सुरुमा ब्याटिङ गर्दै

२५ जेठ, क्रिकेट हिमालय किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सनिबार (जेष्ठ २५) फाइनल खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिडदैछन ! आर्मिले टस जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको छ ! त्रिभुवन आर्मी क्लबको फाइनल यात्रा आर्मी लिग चरणमा प्रदेस न २ लाई १७१ रनले, प्रदेस न १ लाई १०९ रनले, कर्णाली प्रदेसलाइ ११७ रनले, बिजयी भएको थियो भने नेपाल पुलिस क्लब सङ्ग ५० रनले पराजित भएको थियो ! ग्रुप बिमा दोश्रो स्थानमा रहेको आर्मीले सेमिफाइनलमा…

त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब बिच पिएम कपको फाइनल भिडन्त

२४ जेठ, क्रिकेट हिमालय किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सनिबार (जेष्ठ २५) फाइनल खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिडदैछन ! त्रिभुवन आर्मी क्लबको फाइनल यात्रा आर्मी लिग चरणमा प्रदेस न २ लाई १७१ रनले, प्रदेस न १ लाई १०९ रनले, कर्णाली प्रदेसलाइ ११७ रनले, बिजयी भएको थियो भने नेपाल पुलिस क्लब सङ्ग ५० रनले पराजित भएको थियो ! ग्रुप बिमा दोश्रो स्थानमा रहेको आर्मीले सेमिफाइनलमा ग्रुप एको बिजेता प्रदेस न ३ लाई ११७ रनले पराजित…

जुनियर जेसिज प्रीमियर लिग, कैलाली : स्टार र पदमा ब्रीज कोर्स बिजयी

जेस्ठ २३, क्रिकेट हिमालय धनगढी जुनियर जेसिजको आयोजनामा कैलाली बहुमुखी क्याम्पस मैदानमा सुरु भएको इन्टर ईन्स्टिच्युट क्रिकेट प्रतियोगिता 'जुनियर जेसिज प्रीमियर लिग' को पहिलो दिनको खेलमा स्टार र पदमा बृज कोर्स बिजयी भएको छ ! पहिलो खेल : कालिका र स्टार ब्रीज कोर्स कालिका टस जितेर पहिला फील्डिङ्ग रोज्यो र स्टारले १४.० ओवरमा अल आउट हुँदै ११३ रन बनाएको थियो ! स्टारका खेलाडी आयुष कुंवरले २६ रन, दीपक जागृले १७ रन बनाएका थिए ! कालिकाका बलर कृष्ण, बिरेेन्द्र र गौरव ले तिन-तिन विकेट लिएका थिए ! ११४ रनको लक्ष्य पछ्याएको कालिका…