Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

PM Cup Womens

पिएम कप महिला क्रिकेट : उच्च रन र विकेट लिने १५ ब्याट्सवुमन र बलर

असार १२, क्रिकेट हिमालय राष्ट्रिय खेलकुद परिषदको आयोजना एवम महाकाली स्पोर्ट्स सोसाइटिको समन्वयमा सम्पन्न प्रधानमन्त्री कप महिला रास्ट्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत फाइनल खेलमा सुदुर पश्चिम प्रदेसलाइ ७ विकेटले पराजित गर्दै एपिफले उपाधी जित्न सफल भएको थियो । प्रतियोगितामा सात प्रदेश र १ बिभागिय गरि कुल ८ टोलीको सहभागिता रहेको थियो । उपाधिसँगै एपीएफले पाँच लाख रुपैयाँ हात पार्यो भने उपविजेता सुदुरपश्चिमले तीन लाखमा पायो । प्रतियोगिता अन्तर्गत एपिएफकी सीता रानामगर प्लेयर अफ द टुर्नामेन्ट भएकी थिईन भने बेस्ट ब्याट्सवुमन…

Women’s PM Cup : Positive Impact in Nepalese Womens Cricket

June 27, 2019 | Suraz Pokhrel The cricketing era of women in Nepal is all set to change after the successful completion of consecutive second women's PM cup. Departmental team Armed Police Force created the history by winning the second season of women's PM cup which was held in Mahendranagar hosted by Nepal sports council in the support of Mahakali sports society. The departmental team APF defeated the far western province in the final by 7 wickets. They cashed up the 5 lakhs rupees as the winning prize and the runner up…

एपिएफ र सुदुर पश्चिम पिएम कप महिला रास्ट्रीय क्रिकेटको फाइनलमा प्रबेस

असार १०, क्रिकेट हिमालय महेन्द्रनगरमा जारी प्रधानमन्त्री महिला रास्ट्रीय क्रिकेट प्रतियोगिताको सातौ दिन सेमिफाइनलका खेलहरु अन्तर्गत सुदुर पश्चिम र एपिएफ बिजयी हुँदै फाइनल प्रबेस गरेका छन ए पहिलो सेमिफाइनल निरन्तर बर्षाले पिच र आउटफिल्ड खेल्न योग्य नहुदा रद्ध भएको थियो, सुदुर पस्चिम प्रदेस लिग चरणमा ग्रुप बिजेताको हैसियतमा फाइनल प्रबेस गर्यो भने प्रदेस न २ बाहिरियो ! दोश्रो सेमिफाइनल बर्षाले प्रभावित खेलमा एपिएफले ८ ओभरमा १ विकेट गुमाउदै ४८ रन बनाएको थियो ! सीता रानामगरले २०*, ज्योती पान्डे २३ रन बनाएका थिए ! प्रदेस न १…

पहिलो सेमिफाइनल रद्ध, सुदुर पश्चिम लिगकै आधारमा फाइनल प्रवेश

असार १०, क्रिकेट हिमालय महेन्द्रनगरमा जारी प्रधानमन्त्री महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सातौ दिन असार १० गते सेमिफाइनलका खेलहरु हुनेछन । पहिलो सेमिफाइनल आउटफिल्ड खेल्न योग्य नहुदा रद्ध भएको छ, सुदुर पश्चिम प्रदेश लिग चरणमा ग्रुप बिजेताको हैसियतमा फाइनल प्रवेश गर्यो भने प्रदेश न २ बाहिरियो । दोश्रो सेमिफाइनल प्रदेश न १ र एपिएफ बिच हुनेछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा महाकाली स्पोर्टस् सोसाइटीको व्यवस्थापनमा भईरहेको प्रतियोगितामा सात प्रदेश र १ बिभागिय गरि कुल ८ टोलीको सहभागिता रहेका थिए ।…

पिएम कपको सेमिफाइनलमा सुदुर पस्चिम र प्रदेस न २, एपिएफ र प्रदेस न १ भिडने

असार ९, क्रिकेट हिमालय महेन्द्रनगरमा जारी प्रधानमन्त्री महिला रास्ट्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत सातौ दिन असार १० गते सेमिफाइनलका खेलहरु हुनेछन ! पहिलो सेमिफाइनल सुदुर पस्चिम प्रदेस र प्रदेस न २ बिच हुनेछ भने दोश्रो सेमिफाइनल प्रदेस न १ र एपिएफ बिच हुनेछ ! राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा महाकाली स्पोर्टस् सोसाइटीको व्यवस्थापनमा भईरहेको प्रतियोगितामा सात प्रदेश र १ बिभागिय गरि कुल ८ टोलीको सहभागिता रहेका थिए ! प्रतियोगिताको समुह ए मा एपीएफ, सुदुरपश्चिम, प्रदेश ५ र गण्डकी प्रदेश रहेका थिए भने पसमुह बी मा…

पिएम कप महिला राष्ट्रिय क्रिकेट, छैठौ दिन दुबै खेल रद्ध, चारै टोलिले १/१ अंक बाडे

असार ९, क्रिकेट हिमालय महेन्द्रनगरमा जारि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत छैठौ दिनको पहिलो खेलमा एपिएफ र प्रदेश न ५ ले र दोश्रो खेलमा प्रदेश न १ र ३ ले अंक बाडेका छन । हिजो देखी नियमित परेको बर्षाले गर्दा पिच र आउटफिल्ड खेल्न योग्य नभएको प्राबिधिक समितिले जनाएपछी म्याच रद्ध गर्दै दुबै खेलका दुबै टोलिलाई अंक बाडिएको हो । टाईसिट

एपिएफ र प्रदेस न ५ बिचको छैठौ दिनको पहिलो खेल रद्ध, दुबै टोलिले अन्क बाडे

असार ९, क्रिकेट हिमालय महेन्द्रनगरमा जारि प्रधानमन्त्री कप एकदिवसीय रास्ट्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत छैठौ दिनको पहिलो खेलमा एपिएफ र प्रदेस न ५ ले अन्क बाडेका छन ! हिजो देखि नियमित परेको बर्षाले गर्दा पिच र आउटफिल्ड खेल्न योग्य नभएको प्राबिधिक समितिले जनाएपछी म्याच रद्ध गर्दै दुबै टोलिलाइ अन्क बाडिएको हो ! टाइसिट

पिएम कप महिला क्रिकेट, पाचौ दिन सुदुर पश्चिम र प्रदेस न ५, गन्डकी र एपिएफ भिड्दै

असार ८, क्रिकेट हिमालय महेन्द्रनगरमा जारी प्रधानमन्त्री कप महिला रास्ट्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत पाचौ दिनको खेलहरु अन्तर्गत असार ८ गते सुदुर पश्चिम प्रदेस र प्रदेस न ५, गन्डकी प्रदेस र एपिएफ भिडदैछन ! राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा महाकाली स्पोर्टस् सोसाइटीको व्यवस्थापनमा हुने प्रतियोगितामा सात प्रदेश र १ बिभागिय गरि कुल ८ टोलीको सहभागिता रहने छ ! समुह ए : एपीएफ, सुदुरपश्चिम, प्रदेश ५ र गण्डकी प्रदेश समुह बी : प्रदेश एक, दुई, तीन र कर्णाली । प्रतियोगिताको पुरस्कार राशी तर्फ विजेताले नगद ५ लाख तथा…