Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

paras khadka

सहभागी सम्पुर्ण खेलाडीको तर्फबाट सागको शपथ पारस खड्काले लिने

मङ्सिर १५, क्रिकेट हिमालय दक्षिण एसियाली खेलकुद (साग) को उद्धाटन समारोहमा खेलाडीको तर्फबाट सागको शपथ क्रिकेट खेलाडी पारस खड्काले लिनेछन | सागको उद्घाटनको मार्च पासमा नेपालको झन्डा ओलम्पियन एवं भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्ने भएका छन् | नेपाल ओलम्पिक कमिटी (एनओसी)ले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उद्घाटन सत्रको मार्च पासमा नेपालको झन्डा कमललाई बोक्न दिने निर्णय गरेको हो। १३औं साग राष्ट्रिय टिम तयारी समिति र प्राविधिक समितिले यसअघि झन्डा बोक्न कमलसहित विभिन्न पाँच खेलाडीको नाम सिफारिस गरेको थियो। एनओसीले…

सन्दिपको कर्णाटका र पारसको आबुधावी एकआपसमा भिडदै

मङ्सिर ५, क्रिकेट हिमालय नोभेम्बर १५-२४ सम्म सेख जायद स्टेडियम, अबुधाबी युएईमा आयोजना हुने टि टेन (T10) लिग अन्तर्गत सुपर लिगको अन्तिम खेलमा सन्दिप लामिछाने आवद्ध कर्णाटक टस्कर्स र पारस खडका आवद्ध टिम आबुधावी मङ्सिर ६ गते राती ९.४५ मा एकआपसमा भिडदैछन | आबुधावी र कर्णाटकाको यात्रा पहिलो खेलमा टिम आबुधाबिले कलन्दर्स बिरुद्ध अन्क बाडेको थियो भने दोश्रो खेलमा नर्दनलाइ ६ विकेटले पराजित गरेको थियो | तेश्रो खेलमा मराठा अरेबियन्स सङ्ग २४ रनले पराजित भएको थियो | त्यसैगरी, सुपर लिगको पहिलो खेलमा बङ्गला टाइगर्स बिरुद्ध २७ रनले…

आबुधावी सुरुमा ब्याटिङ गर्दै, पारस खडका प्लेयिङ्ग ११ मा समाबेस छैनन

मङ्सिर ४, क्रिकेट हिमालय नोभेम्बर १५-२४ सम्म सेख जायद स्टेडियम, अबुधाबी युएईमा आयोजना हुने टि टेन (T10) लिग अन्तर्गत पारस खडका आवद्ध टिम आबुधाबिले सुपर लिगको दोश्रो खेलमा डेक्कन ग्लाडियटर्स बिरुद्ध खेल्दैछ | आबुधाविले सुरुमा ब्याटिङ गर्दैछ, टस जितेर डेक्कनले फिल्डिङ रोजेको हो | पारस खडका प्लेयिङ ११ मा रहेका छैनन | टिम आबुधाबिको यात्रा पहिलो खेलमा टिम आबुधाबिले कलन्दर्स बिरुद्ध अन्क बाडेको थियो भने दोश्रो खेलमा नर्दनलाइ ६ विकेटले पराजित गरेको थियो | तेश्रो खेलमा मराठा अरेबियन्स सङ्ग २४ रनले पराजित भएको थियो | त्यसैगरी,…

सन्दिप र पारस आवद्ध कर्णाटका र आबुधाबिका सुपर लिगका खेलहरु आज हुँदै

मङ्सिर ४, क्रिकेट हिमालय नोभेम्बर १५-२४ सम्म सेख जायद स्टेडियम, अबुधाबी युएईमा आयोजना हुने टि टेन (T10) लिग अन्तर्गत सन्दिप लामिछाने आवद्ध कर्णाटक टस्कर्सले सुपर लिगको पहिलो खेल साझ ५.१५ बजे मराठा अरेबियन्स बिरुद्ध खेल्दैछ भने पारस खडका आवद्ध टिम आबुधाबिले सुपर लिगको दोश्रो खेलमा साझ ९.४५ बजे डेक्कन ग्लाडियटर्सको सामना गर्दैछ | कर्णाटका र टिम आबुधाबिको यात्रा पहिलो खेलमा टिम आबुधाबिले कलन्दर्स बिरुद्ध अन्क बाडेको थियो भने दोश्रो खेलमा नर्दनलाइ ६ विकेटले पराजित गरेको थियो | तेश्रो खेलमा मराठा अरेबियन्स सङ्ग २४ रनले पराजित…

पारस खडका आवद्ध ‘आबुधाबि’ ले चौथो खेल बङ्गला टाइगर्स बिरुद्ध खेल्दै

मङ्सिर ३, क्रिकेट हिमालय नोभेम्बर १५-२४ सम्म सेख जायद स्टेडियम, अबुधाबी युएईमा आयोजना हुने टि टेन (T10) लिग अन्तर्गत पारस खडका आवद्ध टिम आबुधाबिले चौथो खेल बङ्गला टाइगर्स बिरुद्ध साझ ९.४५ बजे खेल्दैछ | लिगचरणका खेल सकिएर टि१० अन्तर्गत आजबाट सुपर लिगका खेलहरु सुरु हुदैछन | टिम आबुधाबिको यात्रा पहिलो खेलमा टिम आबुधाबिले कलन्दर्स बिरुद्ध अन्क बाडेको थियो भने दोश्रो खेलमा नर्दनलाइ ६ विकेटले पराजित गरेको थियो | त्यसैगरी, तेश्रो खेलमा मराठा अरेबियन्स सङ्ग २४ रनले पराजित भएको थियो | पारस खडकाको प्रदसन पहिलो खेलमा पारसले ३…

सन्दिप र पारस आवद्ध कर्णाटका र आबुधाबीले आ आफ्नो तेश्रो खेल आज खेल्दै

मङ्सिर २, क्रिकेट हिमालय नोभेम्बर १५-२४ सम्म सेख जायद स्टेडियम, अबुधाबी युएईमा आयोजना हुने टि टेन (T10) लिग अन्तर्गत सन्दिप लामिछाने आवद्ध कर्णाटक टस्कर्सले तेस्रो खेल डेक्कन ग्लाडियटर्स बिरुद्ध साझ ५.१५ बजे र पारस खडका आवद्ध टिम आबुधाबिले मराठा अरेबियन्स बिरुद्ध साझ ७.३० बजे खेल्दैछ | कर्णाटका र टिम आबुधाबिको यात्रा पहिलो खेलमा टिम आबुधाबिले कलन्दर्स बिरुद्ध अन्क बाडेको थियो भने दोश्रो खेलमा नर्दनलाइ ६ विकेटले पराजित गरेको थियो | कर्णाटकाले दिल्ली बुल्सलाई पहिलो खेलमा ११ रनले पराजित गरेको थियो भने दोश्रो खेलमा बङ्गला…

पारस आवद्ध टिम आबुधाबी नर्दन वारियर्स बिरुद्ध ६ विकेटले बिजयी

मङ्सिर १, क्रिकेट हिमालय नोभेम्बर १५-२४ सम्म सेख जायद स्टेडियम, अबुधाबी युएईमा आयोजना हुने टि टेन (T10) लिग अन्तर्गत पारस खडका आवद्ध टिम आबुधाबिले नर्दर्न वारियर्सलाई ६ विकेटले पराजित गरेको छ | सुरुमा ब्याटिङ गरेको नर्दर्नले १० ओभरमा १ विकेट गुमाउदै ९२ रन बनाएको थियो | स्यामिले १३ बलमा १७, बिलिङ्गसले २४ बलमा ४१, आन्द्रे रसेलले २३ बलमा ३६ रन बनाएका छन | आबुधाबिका लागि बेन लफलिनले १ विकेट लिएका छन | लक्ष पछ्याएको आबुधाबिले ८.३ ओभरमा ४ विकेट गुमाउँदै ९३ रन बनाएपछी सहज ६ विकेटको जित हात पार्यो | लुक राइटले २३ बलमा ४८, मोइन…

नर्दर्न वारियर्सद्वारा ‘पारस खडका’ को टिम आबुधाबिलाइ ९३ रनको लक्ष

मङ्सिर १, क्रिकेट हिमालय नोभेम्बर १५-२४ सम्म सेख जायद स्टेडियम, अबुधाबी युएईमा आयोजना हुने टि टेन (T10) लिग अन्तर्गत पारस खडका आवद्ध टिम आबुधाबिले नर्दर्न वारियर्स बिरुद्ध खेल्दैछ | सुरुमा ब्याटिङ गरेको नर्दर्नले १० ओभरमा १ विकेट गुमाउदै ९२ रन बनाएको छ | स्यामिले १३ बलमा १७, बिलिङ्गसले २० बलमा ३५*, आन्द्रे रसेलले २७ बलमा ३७* रन बनाएका छन | आबुधाबिका लागि बेन लफलिनले १ विकेट लिएका छन | टिम आबुधाबिको यात्रा पहिलो खेलमा टिम आबुधाबिले कलन्दर्स बिरुद्ध अन्क बाडेको थियो | पारस खडकाको प्रदसन पहिलो खेलमा पारसले ३ बलमा ३* रन…