Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

nuwakot cricket

अन्तर बिद्ध्यालय क्रिकेट, नुवाकोट : देबिघाट संस्कृत र अर्किड बि फाइनल प्रबेस

मङ्सिर १४, क्रिकेट हिमालय नुवाकोट क्रिकेट संघको आयोजनामा नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा संचालित जिल्लाब्यापी अन्तर बिधालय क्रिकेट प्रतियोगीताको आजको खेलमा गुडविल एकेडेमीलाई पराजित गर्दै देविघाट सस्कृत मा.वि. फाईनलमा प्रवेश गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको देविघाट सस्कृत मावीले निर्धारित २० ओभरको खेलमा पूरा खेल्दै ९ विकेटको क्षतिमा ९० रन बनायो । देविघाटको तर्फबाट सुभाष गुरुङ्गले नटआउट ३४ रन र श्रीतेश राईले १४ रन बनाए । बलिङतर्फ गुडविलका बिकाश कुमालले ३ विकेट लिए । ९१ रनको बिजयी लक्ष्य सहित जवाफी…

नुवाकोटमा ‘जिल्ला स्तरीय अन्तर बिद्ध्यालय क्रिकेट’ हुँदै, दर्ता खुला

मङ्सिर १, क्रिकेट हिमालय नुवाकोट जिल्ला क्रिकेट संघको आयोजनामा २०७६ मंसिर १२ गते देखि नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा 'जिल्लाब्यापी अन्तर विद्यालय क्रिकेट प्रतियोगिता' हुने भएको छ | बिद्धयालय स्तरिय प्रतियोगिताको टिम दर्ता खुलेको जानकारी आयोजकले दिएको छ | इछ्युक बिद्ध्यालयले टिम दर्ता २०७६ मंसिर १० गते भित्र गरिसक्नुपर्नेछ | टिम दर्ताको लागि सम्पर्क लागी ९८४१६७१८९५ (करन खतिवडा ) ९८४१७५६८२० (बिराटमान सिंह डंङ्गोल) ९८५१२१३४४९ ( सुरज सिलवाल)

दुर्गाराज पाठकलाइ अध्यक्ष चयन गर्दै नुवाकोट जिल्ला क्रिकेट संघको निर्वाचन सम्पन्न

जेष्ठ २५, क्रिकेट हिमालय नुवाकोट क्रिकेट संघको विशेष साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले दुर्गाराज पाठकको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । निर्वाचित कार्यसमितिका उपाध्यक्षमा बिनोद श्रेष्ठ, सचीवमा करण खतिवडा र कोषाध्यक्षमा बिराटमान सिंह डङ्गोल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा उपेन्द्र भट्टराई, अनुजमान श्रेष्ठ, प्रज्वल सापकोटा, ओम प्रकाश श्रेष्ठ, बिष्णु प्याकुरेल , रामधन ढकाल, राजेन्द्र पनेरु, पुनम श्रेष्ठ, सुरज सिलवाल, पारस अधिकारी र दिनेश चित्रकार चयन भएका छन् । नेपाल क्रिकेट संघको बिधान…

नुवाकोटमा बिद्ध्यालय स्तरिय क्रिकेट प्रतियोगिता हुदै, टिम दर्ता खुला

चैत्र ८, क्रिकेट हिमालय नुवाकोट जिल्ला क्रिकेट संघको आयोजनामा नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा २०७६ साल बैशाख १५ गतेबाट जिल्ला स्तरिय बिधालय स्तरीय क्रिकेट प्रतियोगिता हुने भयको छ ! प्रतियोगितामा नुवाकोट जिल्ला भित्रका बिद्धालयहरुको सहभागीता रहनेछ ! बिजेताले ३० हजार र उपबिजेताले २० हजार सहित ट्रफी मेडल र प्रमाणपत*****\**ttt\\\्\b र र क्रिकेट \\ प्राप्त गर्नेछन !

नुवाकोटमा विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता हुदै, टिम दर्ता खुला

चैत्र ८, क्रिकेट हिमालय नुवाकोट जिल्ला क्रिकेट संघको आयोजनामा नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा २०७६ साल बैशाख १५ गतेबाट जिल्ला स्तरिय विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा नुवाकोट जिल्ला भित्रका बिद्धालयहरुको सहभागीता रहनेछ । बिजेताले ३० हजार र उपबिजेताले २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र र क्रिकेट किट प्राप्त गर्नेछन ।

आठौ रास्ट्रीय – प्रदेस न ३ छनोट : राजेस रिमालको उत्कृष्ट प्रदसन, नुवाकोट बिजयी

फाल्गुन २५, क्रिकेट हिमालय आठौ रास्ट्रीय खेलकुद अन्तर्गत प्रदेस न ३ को छनोट खेल अन्तर्गत आज सम्पन्न खेलमा नुवाकोटले भक्तपुरलाई ७२ रनले पराजित गरेको छ ! टस जितेर सुरुमा ब्याटिङ गरेको नुवाकोटले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १५५ रन बनायको थियो ! उसका लागि ओपनिङ्ग ब्याट्सम्यान राजेस रिमालले पाच छक्का र नौ चौकाको सहयोगमा ६० बलमा नट आउट ९८ रन बनायका थिय भने अभियान बस्नेतले ४१ बलमा ३३ रन बनायका थिय ! भक्तपुरका लागि रामकृष्ण जैसवालले २ विकेट, अनुप श्रेष्ठले १ विकेट लियेका थिय ! लक्ष पछ्यायको भक्तपुर १६.३ ओभरमा अल आउट…