Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

NPC

रात्रिकालिन एपिएफ : योगेन्द्र कार्की उत्कृष्ट, एपिएफ बिरुद्ध पुलिस बिजयी

असार ५, क्रिकेट हिमालय एरिना टेलिभिजनको आयोजनामा इटहरिमा जेस्ठ ३१ देखि असार ९ सम्म सन्चालन हुने ' रात्रीकालिन एरिना प्रीमियर लिग (APL)' को पाचौ दिनको खेलमा पुलिस बिरुद्ध एपिएफ ११ रनले पराजित भएको छ ! नेपाल पुलिस क्लव र एपिएफ सुरुमा ब्याटिङ गरेको पुलिसले २० ओभरमा ७ विकेट गुमाउदै १४५ रन बनाएको थियो ! दिलिप नाथले २८ बलमा २९, सुनिल धमलाले १७ बलमा २०, अनिल साहले ३३ बलमा ३३, योगेन्द्र कार्किले १२ बलमा २६ रन बनाएका थिए ! एपिएफका लागि यग्यमान कुमालले २ विकेट लिएका थिए ! लक्ष पछ्याएको एपिएफ २० ओभरमा ६ विकेट गुमाएर १३४ रन मात्र…

आरिफ सेख र ललित राजबन्शिको उत्कृष्ट बलिङ, कर्णाली बिरुद्ध पुलिस बिजयी

जेष्ठ १२, क्रिकेटलाई एक्स्पर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसको मुल प्रायोजन, नेपालय इन्टर्न्यासनलको ब्यबस्थापन एवम रास्ट्रीय खेलकुद परिषदको आयोजनामा किर्तिपुर स्थित टियु मैदान र मुलपानी मैदानमा जेस्ठ १०-२५ सम्म सन्चालन हुने प्रधानमन्त्री कप एकदिवसीय रास्ट्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज तेश्रो दिन मुलपानी मैदानमा म्याटमा सम्पन्न नेपाल पुलिस क्लबले कर्णाली प्रदेसलाई ९४ रनले पराजित गरेको छ ! मुलपानी पुलिसले टस जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको थियो, अत्यन्त कमजोर सुरुवात रह्यो, मात्र ८.५ ओभरमा २२ रन बनाउदा पुलिसले ५…

मन्जित श्रेष्ठको कप्तानिमा पिएम कपको लागि ‘नेपाल पुलिस क्लब’ टिमको घोषणा

जेष्ठ ९, क्रिकेट हिमालय पिएम कपको लागि मन्जित श्रेष्ठको कप्तानिमा नेपाल पुलिस क्लबको टिम चयन भएको छ ! मन्जित श्रेष्ठ (कप्तान), अनिल साह, दिलिप नाथ, कुसल भुर्तेल, अमीत श्रेष्ठ, अबिनास कर्ण, सुनिल धमला, दिपेन्द्र एरि, आरिफ सेख, पवन सर्‍आफ, ललित भन्डारी, राम नरेस गिरि, ललित राजबन्शी, सागर ढकाल नेपाल पुलिस क्लबले आफ्नो पहिलो खेल मुलपानी मैदानमा प्रदेस न १ बिरुद्ध खेल्नेछ ! टाइसिट