Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

NIST College

बिद्धालय स्तरीय ‘लिटल फ्लावर प्रीमियर लिग’ को प्रमुख प्रायोजक निस्ट कलेज

क्रिकेट हिमालय, असोज ८ संस्कार क्रिकेट एकेडेमीको आयोजनामा धनगढीमा सन्चालन हुने बिद्यालय स्तरीय चौथो सस्करणको 'लिटल फ्लावर प्रीमिएर लिग क्रिकेट प्रतियोगिता' को प्रमुख प्रायोजक काठमाडौ स्थित निस्ट कलेज रहने भएको छ | एक कार्यक्रम बिच निस्ट कलेजका सन्स्थापक प्राचार्य डा माधब प्रसाद बराल र संस्कार क्रिकेट एकेडमिका अध्यक्ष रामचन्द्र साही बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ | प्रतियोगिता कार्तिक १६ देखि ३० गते सम्म सन्चालन हुने भएको छ । लिग कम नकआउट फर्म्याटमा खेलाइने प्रतियोगिताका सबै खेल संघीय प्रहरी इकाइ खेल…

धनगढीमा ‘निस्ट कलेज लिटल फ्लावर प्रीमियर लिग-४’ हुदै, दर्ता खुला

असार ५, क्रिकेट हिमालय संस्कार क्रिकेट एकेडमिको, कैलालीको आयोजनामा लिटल फ्लावर बोर्डिङ स्कुल, धनगढीको समन्वय एवम निस्ट कलेज काठमाडौको प्रायोजनमा कार्तिक १६-३० सम्म 'निस्ट कलेज लिटल फ्लावर प्रीमियर लिग-४' सन्चालन हुने भएको छ ! लिग कम नक आउट फर्म्याटको प्रतियोगितामा देसभरिका कुल १२ बिद्ध्यालयले सहभागीता जनाउनेछन ! सहभागी बिद्ध्यालयले आफ्नै स्कुलको कक्षा १० सम्मका १० खेलाडी सङ्गै यु१९ उमेर समुहका ४ खेलाडी समाबेस गर्न सक्नेछन ! इछ्युक बिद्ध्यालयले असार ३० भित्र आवेदन दिनु पर्नेछ, छनोट हुने बिद्ध्यालय प्रतियोगितामा सहभागी…

निष्ट एलपिएल : सिद्धार्थ सिशुसदन र लिटिल फ्लावर स्कुल सेमीफाइनल प्रवेश !

मङ्सिर १, क्रिकेट हिमालय धनगढीमा जारी तेस्रो निस्ट लिटिल फ्लावर प्रिमियर लिगमा सिद्धार्थ शिशु सदन र लिटल फ्लावर बोर्डीङ स्कुल विजयी भएका छन् । पहिलो खेल आजको पहिलो खेलमा सावीक विजेता सिद्धार्थ शिशु सदनले सरस्वती मावि गेटालाई ३२ रनले पराजित भएको छ । जितसङ्गै सिद्धार्थ शिशु सदन सेमिफाइनलमा प्रवेश गरेको छ भने पराजित भएको सरस्वती मावि गेटा प्रतियोगिताबाट बाहिरिएको छ । सिद्धार्थले जितको लागि दिएको १ सय ८८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको सरस्वतीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै मात्र १ सय ५६ रन बनाउन सक्यो ।…

निस्ट एलपिएल : पहिलो खेलमा सिद्धार्थ, धनगढी र निस्ट, भक्तपुर खेल्ने !

कार्तिक १९, क्रिकेट हिमालय सन्स्कार क्रिकेट एकेडेमीको आयोजनामा धनगढी, कैलालीमा आगामी कार्तिक २७ गते देखि "निस्ट कलेज – लिटल फ्लावर प्रिमियर लिग ३” प्रतियोगिताको पहिलो खेलमा सिद्धार्थ बोर्डिङ स्कुल धनगढी र भक्तपुर निस्ट स्कुल खेल्ने भएका छन । उक्त प्रिमियर लिगमा देश भरिका १२ बिद्यालयहरुको सहभागिता रहने छ । हरेकमा ३ बिद्यालय सहभागी रहनेगरी चारवटा ग्रुप रहेका छन । ग्रुप ए : सिद्धार्थ बोर्डिङ स्कुल, धनगढी/निस्ट स्कुल भक्तपुर/ सरस्वती सेकेन्डरी, गेटा ग्रुप बि : लिटल बुद्ध, महेन्द्रनगर/मोक्षदा स्कुल, काठमाडौ/ए बि सि, नेपालगन्ज…

निस्ट कलेज लिटल फ्लावर प्रीमियर लिग कार्तिक २७ बाट !!

असोज २०, क्रिकेट हिमालय संस्कार क्रिकेट एकेडेमीको आयोजनामा धनगढीको संघिय इकाई प्रहरी कार्यालयको मैदानमा आगामी कार्तिक २७ देखि निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिग हुने भयको छ ! प्रतियोगिताको तेस्रो संस्करणलाई यसपटकबाट राष्ट्रव्यापी बनाइएको आयोजकले बताएको छ ।खेलाडीको क्रिकेट प्रतिभालाई थप प्रस्फोटनका निम्ति तथा नयाँ प्रतिभालाई अवसरका लागि यो प्रतियोगिताले सहयोग गर्ने छ यो विद्यालय स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हो । जसमा यो वर्ष देशभरीबाट विभिन्न १२ वटा विद्यालयले प्रतिस्पर्धा गर्ने छन् ।

संस्कार क्रिकेट एकेडमि द्वारा धनगढिमा निस्ट-लिटल फ्लावर प्रीमियर लिग क्रिकेट !

जेस्ठ १८, क्रिकेट हिमालय सन्स्कार क्रिकेट एकेडमिको आयोजनमा धनगढी, कैलालिमा आगामी कार्तिक २७ गते देखि " निस्ट कलेज - लिटल फ्लावर प्रीमियर लिग ३" हुने भयको छ ! तस्बिर : अघिल्लो संस्करणको लिटल फ्लावर प्रीमियर लिग उक्त प्रीमियर लिगमा देसभरिका १६ बिध्यालयहरुको सहभागिता रहने छ ! प्रतियोगिताको बिजेताले रु १,११,१५१/- र आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ! त्यसैगरी उप बिजेताले रु ५५,५५५/- , प्लेयर अफ द टुर्नामेन्टले रु १०,०००/- प्राप्त गर्नेछन भने प्रतियोगिताको बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, इमर्जिङ प्लयेरले जनही…