Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Nexus U16

नेक्सस क्रिकेट एकेडमी ‘नेक्सस यु१६ कप क्रिकेट’ को उपाधी बिजेता

काठमाण्डौ १० माघ । काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा संचालन भैरहेको नेक्सस कप तेस्रो संस्करणको फाईनल खेलमा काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर (के सी टि सी) लाई ६४ रनले पराजित गर्दै नेक्सस क्रिकेट एकेडेमीले नेक्सस कपको उपाधी जितेको छ । टस जितेर पहिलो ब्याटिङ रोजेको नेक्सस क्रिकेट एकेडेमीले निर्धारीत २० ओभर खेल्दै ४ बिकेटको क्षेतीमा १५६ रन बनाएको थियो । नेक्ससका लागी म्यान अफ द म्याच घोषित सुबास ऐरले ४५ बलमा २ छक्का ११ चौका प्रहार गर्दै ७९ बनाएका थिए भने बिपीन शाहीले ५ चौका प्रहार गर्दै ५० बलमा ५० रन बनाएका थिए । बलिङ…

नेक्सस र काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर ‘नेक्सस यु१६ कप’ को फाइनलमा प्रबेश

काठमाण्डौ ९ माघ नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा संचालन भैरहेको नेक्सस कप तेस्रो संस्करण अन्तरगत सम्पन्न सेमिफाईनल खेलहरुमा नेक्सस क्रिकेट एकेडेमी र काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर बिजयी हुदै फाइनल प्रबेश गरेका छन । पहिलो खेल वाई वाई जीएच सीएलाई नेक्सस क्रिकेट एकेडेमीले २ बिकेटले पराजित गर्यो भने दोस्रो खेल चितवन क्रिकेट क्लबलाई काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टरले ८ बिकेटले पराजित गरेको छ । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको वाई वाई जीएच सीएले निर्धारित २० ओभरमा ७ बिकेट गुमाउदै ८१…

नेक्सस यु१६ कप : हिमालय, काठमाण्डौ र बेष्टर्न क्रिकेट एकेडेमी, बुटवल बिजयि

काठमाण्डौ, १ माघ नेक्सस क्रिकेट एकेडेमी को आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा संचालन भैरहेको नेक्सस कप तेस्रो संस्करण क्रिकेट प्रतियोगिताको पाचौ दिन सम्पन्न भएका खेलहरुमा हिमालय क्रिकेट एकेडेमी काठमाण्डौ र बेष्टर्न क्रिकेट एकेडेमी बुटवल बिजयी भएका छन । पहिलो खेल बालुवाटार क्रिकेट क्लब बिरुद्घ वेस्र्टन क्रिकेट एकेडेमी बुटवल १४ रनले बिजयी भएको छ भने दास्रो खेल हिमालय क्रिकेट एकेडेमी ले तिलोत्तमा क्रिकेट क्लब बुटवल लाई ४ बिकेटले पराजित गरेको छ । टस हारेर ब्यटिङ को निम्तो पाएको बेष्टर्न क्रिकेट एकेडेमी ले…

नेक्सस यु१६ क्रिकेट : वाई वाई जीएचसीए र सैनिक स्कुल बिजयि

काठमाण्डौ २९ पौष नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा संचालन भैरहेको नेक्सस कप तेस्रो संस्करण क्रिकेट प्रतियोगिताको चौथो दिन सम्पन्न भएका खेलहरुमा वाई वाई जीएच सीए र सैनिक स्कुल बिजयी भएका छन । पहिलो खेल वाई वाई जीएच सीए वेस्र्टन क्रिकेट एकेडेमी बुटवल बिरुद्घ १३५ रनले बिजयी भएको छ भने दास्रो खेलमा सैनिक स्कुल ले बुटवल युथ स्पोटर्स क्लब बुटवल लाई १० रनले पराजित गरेको छ । टस जितेर ब्यटिङ रोजेको वाई वाई जीएच सीए ले निर्धारित २० ओभरमा २ बिकेट गुमाउदै २१४ रन बनाएको थियो । वाई वाई जीएच सीए…

नेक्सस यु१६ क्रिकेट लिग : केसीटिसी र एनसिए नेपाल बिजयी

काठमाण्डौ २७ पौष नेक्सस क्रिकेट एकेडेमी द्धारा आयोजित नेक्सस कप को तेस्रो सस्करणको आईतबार सम्पन्न भएको पहिलो खेल केसीटिसीले ओसिस क्रिकेट एकेडेमी काठमाण्डौलाई ७ बिकेटले पराजित गर्यो भने सोहि दिन सम्पन्न दास्रो खेल बिरेन्द्र सैनिक स्कुललाई ९ बिकेटले हराउदै एन सिए नेपालले बिजयी यात्रा शुरुवात गरेको छ । आज सम्पन्न पहिलो खेलमा टस जितेर ब्यटिङ रोजेको ओसिस क्रिकेट एकेडेमी ले निर्धारित २० ओभर खेल्दै १० बिकेटको क्षेतीमा ६३ रन बनाएको थियो । ओसिस का ब्याट्सम्यान स्वरुप श्रेष्ठ ले १८ रन र राज कुमार श्रेष्ठ ले ११ रन बनाएका थिए । बलिङ…

तेश्रो संस्करणको ‘नेक्सस यु१६ क्रिकेट प्रतियोगिता’ को भब्य उद्धघाटन

पौष २६, क्रिकेट हिमालय नेक्सस क्रिकेट एकेडेमी (NCA) को आयोजनामा पौष २६ गते देखी माघ १० गते सम्म काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा सन्चालन हुने 'नेक्सस कप सिजन३ यु१६ टि२० क्रिकेट प्रतियोगिता' को भब्य उद्धघाटन भएको छ | मुलपानी क्रिकेट मैदानमा सम्पन्न उद्धघाटन कार्यक्रममा नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द, प्रदेस न ३ प्रादेशिक क्रिकेट संघका अध्यक्ष राजु बस्नेत, कोसाध्यक्ष अनिल अधिकारी, नेक्सस क्रिकेट एकेडमिका अध्यक्ष भरत साही, प्रबन्धक बिजय शर्मा, प्याबसनको उपमहासचिव आर बि कटुवाल लगाएतको उपस्थिति रहेको थियो |…