Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Nexus Cricket Academy

काठमाडौ जिल्ला स्तरीय छनोट क्रिकेट : तेश्रो दिन नेक्सस र केसिटिसी बिजयी

फाल्गुन २२, क्रिकेट हिमालय काठमाडौ जिल्ला क्रिकेट संघको आयोजनामा मुलपानी मैदानमा सन्चालित 'काठमाडौ जिल्ला स्तरीय छनोट क्रिकेट प्रतियोगिता' को तेश्रो दिन नेक्सस क्रिकेट एकेडमी र केसिटिसी बिजयी भएका छन | पहिलो खेल : नेक्सस क्रिकेट एकेडमी र पुस्पलाल स्पोर्ट्स क्लब सुरुमा ब्याटिङ गरेको नेक्ससले २५ ओभरमा ४ विकेट गुमाउँदै २०६ रन बनाएको थियो | उसका लागि बिपिन बिक्रम साहिले ८३ बलमा ९८, उत्तम थापामगरले १६ बलमा २१, सम्भव श्रेष्ठले १२ बलमा १९*, राजबिर तामाङ्गले १४ बलमा २४ रन बनाएका थिए | पुस्पलालका लागि मुक्ती न्यौपानेले २, रोशन…

अर्किड एचसिएल दुई दिवसीय क्रिकेट : नेक्ससको एचसिए बिरुद्ध १७ रनको अग्रता

फाल्गुन ९, क्रिकेट हिमालय हिमालय स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा फाल्गुन ५ देखी मुलपानी मैदानमा जारी 'यु१९ अर्किड एचसिएल दुई दिवसिय क्रिकेट' प्रतियोगिता अन्तर्गत तेश्रो खेलको पहिलो दिन नेक्सस क्रिकेट एकेडमिले हिमालय क्रिकेट एकेडमी बिरुद्ध १७ रनको अग्रता लिएको छ | सुरुमा ब्याटिङ गरेको नेक्ससले ४४.४ ओभरमा अलआउट हुँदै १३४ रन बनाएको थियो | बिपिन बिक्रम साहिले ३२ बलमा १९, प्रीयन्शु श्रेष्ठले ५८ बलमा १५, विशाल बिक्रम केसिले १३ बलमा १०, महेस रानाले २२ बलमा १२, सनोज केसिले ७८ बलमा २०* रन बनाएका थिए | हिमालयका लागि सन्दिप खडकाले…

नेक्सस क्रिकेट एकेडमी ‘नेक्सस यु१६ कप क्रिकेट’ को उपाधी बिजेता

काठमाण्डौ १० माघ । काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा संचालन भैरहेको नेक्सस कप तेस्रो संस्करणको फाईनल खेलमा काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर (के सी टि सी) लाई ६४ रनले पराजित गर्दै नेक्सस क्रिकेट एकेडेमीले नेक्सस कपको उपाधी जितेको छ । टस जितेर पहिलो ब्याटिङ रोजेको नेक्सस क्रिकेट एकेडेमीले निर्धारीत २० ओभर खेल्दै ४ बिकेटको क्षेतीमा १५६ रन बनाएको थियो । नेक्ससका लागी म्यान अफ द म्याच घोषित सुबास ऐरले ४५ बलमा २ छक्का ११ चौका प्रहार गर्दै ७९ बनाएका थिए भने बिपीन शाहीले ५ चौका प्रहार गर्दै ५० बलमा ५० रन बनाएका थिए । बलिङ…

नेक्सस क्रिकेट एकेडमी ‘नेक्सस यु१६ कप क्रिकेट’ को उपाधी बिजेता

काठमाण्डौ १० माघ । काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा संचालन भैरहेको नेक्सस कप तेस्रो संस्करणको फाईनल खेलमा काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर (के सी टि सी) लाई ६४ रनले पराजित गर्दै नेक्सस क्रिकेट एकेडेमीले नेक्सस कपको उपाधी जितेको छ । टस जितेर पहिलो ब्याटिङ रोजेको नेक्सस क्रिकेट एकेडेमीले निर्धारीत २० ओभर खेल्दै ४ बिकेटको क्षेतीमा १५६ रन बनाएको थियो । नेक्ससका लागी म्यान अफ द म्याच घोषित सुबास ऐरले ४५ बलमा २ छक्का ११ चौका प्रहार गर्दै ७९ बनाएका थिए भने बिपीन शाहीले ५ चौका प्रहार गर्दै ५० बलमा ५० रन बनाएका थिए । बलिङ…

नेक्सस र काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर ‘नेक्सस यु१६ कप’ को फाइनलमा प्रबेश

काठमाण्डौ ९ माघ नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा संचालन भैरहेको नेक्सस कप तेस्रो संस्करण अन्तरगत सम्पन्न सेमिफाईनल खेलहरुमा नेक्सस क्रिकेट एकेडेमी र काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर बिजयी हुदै फाइनल प्रबेश गरेका छन । पहिलो खेल वाई वाई जीएच सीएलाई नेक्सस क्रिकेट एकेडेमीले २ बिकेटले पराजित गर्यो भने दोस्रो खेल चितवन क्रिकेट क्लबलाई काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टरले ८ बिकेटले पराजित गरेको छ । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको वाई वाई जीएच सीएले निर्धारित २० ओभरमा ७ बिकेट गुमाउदै ८१…

नेक्सस यु१६ कप : हिमालय, काठमाण्डौ र बेष्टर्न क्रिकेट एकेडेमी, बुटवल बिजयि

काठमाण्डौ, १ माघ नेक्सस क्रिकेट एकेडेमी को आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा संचालन भैरहेको नेक्सस कप तेस्रो संस्करण क्रिकेट प्रतियोगिताको पाचौ दिन सम्पन्न भएका खेलहरुमा हिमालय क्रिकेट एकेडेमी काठमाण्डौ र बेष्टर्न क्रिकेट एकेडेमी बुटवल बिजयी भएका छन । पहिलो खेल बालुवाटार क्रिकेट क्लब बिरुद्घ वेस्र्टन क्रिकेट एकेडेमी बुटवल १४ रनले बिजयी भएको छ भने दास्रो खेल हिमालय क्रिकेट एकेडेमी ले तिलोत्तमा क्रिकेट क्लब बुटवल लाई ४ बिकेटले पराजित गरेको छ । टस हारेर ब्यटिङ को निम्तो पाएको बेष्टर्न क्रिकेट एकेडेमी ले…

नेक्सस यु१६ क्रिकेट : वाई वाई जीएचसीए र सैनिक स्कुल बिजयि

काठमाण्डौ २९ पौष नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा संचालन भैरहेको नेक्सस कप तेस्रो संस्करण क्रिकेट प्रतियोगिताको चौथो दिन सम्पन्न भएका खेलहरुमा वाई वाई जीएच सीए र सैनिक स्कुल बिजयी भएका छन । पहिलो खेल वाई वाई जीएच सीए वेस्र्टन क्रिकेट एकेडेमी बुटवल बिरुद्घ १३५ रनले बिजयी भएको छ भने दास्रो खेलमा सैनिक स्कुल ले बुटवल युथ स्पोटर्स क्लब बुटवल लाई १० रनले पराजित गरेको छ । टस जितेर ब्यटिङ रोजेको वाई वाई जीएच सीए ले निर्धारित २० ओभरमा २ बिकेट गुमाउदै २१४ रन बनाएको थियो । वाई वाई जीएच सीए…

नेक्सस यु१६ क्रिकेट लिग : नेक्सस क्रिकेट एकेडेमी र वाइ वाइ जिएचसिए बिजयि

काठमाण्डौ २८ पौष नेक्सस क्रिकेट एकेडेमी को आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा संचालन भैरहेको नेक्सस कप तेस्रो संस्करण को तेस्रो दिन सम्पन्न भएका खेलहरुमा आयोजक नेक्सस क्रिकेट एकेडेमी र एन सि ए नेपाल बिजयी भएका छन । आज सम्पन्न पहिलो खेल एन सि ए नेपालले बुटवल युथ स्पोटर्स क्लब लाई ५५ रनले पराजित गर्यो भने दास्रो खेल नेक्सस क्रिकेट एकेडेमीले तिलोत्तमा क्रिकेट क्लब बुटवल लाई ८ बिकेटले हराउदै बिजयी यात्रा जारी राखेको छ । पहिलो खेलमा टस जितेर ब्यटिङ रोजेका एन सि ए नेपाल ले निर्धारित २० ओभर खेल्दै ७ बिकेटको क्षेतीमा…