Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Nepali Cricket Supporters Society

क्रिकेट मैदान कर्मचारी जय बहादुर तामाङ्गलाई NCSS को रु ५० हजार सहयोग

चैत्र ९, क्रिकेट हिमालय नेपाली क्रिकेट समर्थक समाज (NCSS) ले किडनी समस्याले वीर अस्पतालमा उपचार गरिरहेका किर्तिपुर स्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानका मैदान कर्मचारी जय बहादुर तामाङ्ग (सेते दाइ) को उपचारको लागि समाजले सन्चालन गरेको 'NCSS सेते दाइ सहयोग अभियान' मा सन्कलित नगद रु ५० हजार सहयोग रकम हस्तान्तरण गरेको छ | एनसिएसएसले आज वीर अस्पतालमा जय बहादुर तामाङ्गको श्रीमती निरमाया तामाङ्गले उपरोक्त रकम हस्तान्तरण गरेको हो | मैदान कर्मचारी तामाङ पछिल्लो १२ दिनदेखी वीर अस्पतालमा किडनीको उपचार गराइरहेका छन | नेपाली…

क्रिकेट मैदान कर्मचारी जय बहादुर तामाङ्गलाई NCSS को रु ५० हजार सहयोग

चैत्र ९, क्रिकेट हिमालय नेपाली क्रिकेट समर्थक समाज (NCSS) ले किडनी समस्याले वीर अस्पतालमा उपचार गरिरहेका किर्तिपुर स्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानका मैदान कर्मचारी जय बहादुर तामाङ्ग (सेते दाइ) को उपचारको लागि समाजले सन्चालन गरेको 'NCSS सेते दाइ सहयोग अभियान' मा सन्कलित नगद रु ५० हजार सहयोग रकम हस्तान्तरण गरेको छ | एनसिएसएसले आज वीर अस्पतालमा जय बहादुर तामाङ्गको श्रीमती निरमाया तामाङ्गले उपरोक्त रकम हस्तान्तरण गरेको हो | मैदान कर्मचारी तामाङ पछिल्लो १२ दिनदेखी वीर अस्पतालमा किडनीको उपचार गराइरहेका छन | नेपाली…

समर्थक सन्स्था ‘एनसिएसएस’ को रंगशाला निर्माण अभियानमा रु २ लाख सहयोग

पौष ५, क्रिकेट हिमालय नेपाली क्रिकेट समर्थकहरुको प्रतिनिधि सन्स्था नेपाली क्रिकेट समर्थक समाज (NCSS) ले आफ्ना सदस्यहरुबाट सन्कलन गरेको नगद रु २ लाख आज चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एक कार्यक्रम बिच धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) लाई हस्तान्तरण गरेको छ | एनसिएसएसले यो पहिलो चरणको अभियान मार्फत उठेको रकम हस्तान्तरण गरिएको र दोश्रो चरणको सन्कलन अभियान छिट्टै सुरु गरिने जनाएको छ | प्रस्तावित गौतमबुद्ध अन्तर्राष्ट्रिय बहुउद्देश्यीय क्रिकेट रंगशालाको विस्तृत…

एनसिएसएस चितवनद्वारा पुर्ब कप्तान एल बि क्षेत्री सम्मानित

कार्तिक ९, क्रिकेट हिमालय नेपाल क्रिकेट सपोर्टर्स सोसाइटी चितवन (NCSS Chitwan) ले पुर्ब कप्तान लेख बहादुर (एलबि) छेत्रीलाई चितवनमा सम्पन्न एक कार्यक्रम बिच सम्मान गरेको छ | NCSS चितवनका सम्योजक दिनेश नाइसा र नेपाल खेलकुद पत्रकार मञ्च चितवनका अध्यक्ष विनोदबाबु रिजालले उनलाई खादा र सम्मानपत्र प्रदान गरेका थिए | एनसिएसएस चितवन सम्योजक दिनेस नाइसा 'स्वतन्त्र समिति सदस्यको रुपमा निलम्बन फुकुवाका लागि गरेको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो' एनसिएसएस सन्स्थापक सदस्य सन्जय प्रशन्न धरेल 'चितवनमा ल्याएर सम्मान गर्न…

NCSS को प्रेस बिज्ञप्ती, निर्वाचन रोक्ने प्रयास भए कडा आन्दोलन हुने

भाद्र २६, क्रिकेट हिमालय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) बाट निलम्बनमा परेको नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन प्रक्रिया रोक्न खोजिएको भन्दै आम समर्थकहरुको प्रतिनिधि सन्स्था नेपाली क्रिकेट समर्थक समाजले प्रेस बिग्यप्ती निकालेको छ | निलम्बन प्रक्रिया रोक्न कुनै पक्ष सम्लग्न रहेको पाइए कडा समर्थक आन्दोलन हुने जानकारी एन सि एस एस प्रबक्ता नारायण पराजुलीले प्रेस बिग्यप्ती मार्फत दिएका छन | असोज ३ र ४ गतेका लागि तोकिएको क्यानको निर्वाचन नियमविपरीत भएको भन्दै राष्ट्रिय खेलकुद परिषद्ले 'स्वतन्त्र समिति' लाइ रोक्न…

राखेपको अवरोध बिच NCSS को टियु मैदान सरसफाइ अभियान सम्पन्न

श्रावण १८, क्रिकेट हिमालय ग्रास कटर लगायतका अन्य उपकरणहरु बिग्रेर काम हुन नसक्दा किर्तिपुर स्थित टियु क्रिकेट मैदान लामो लामो घासले छोपिएको समाचार समाजिक सन्जालमा भाइरल भै रहदा नेपाली क्रिकेट समर्थक समाज (NCSS) ले साप्ताहिक 'टियु मैदान सरसफाइ अभियान' सन्चालन गरेको छ | आम नेपाली क्रिकेट समर्थकहरुको आधिकारिक सन्स्था नेपाली क्रिकेट समर्थक समाज (NCSS) लेे आज बिहान ७.३० बजे देखि १० बजे सम्म करिब ४० जना भोलेन्टियर सहित मैदान बाहिरको सरसफाइ अभियान कार्यक्रम सम्पन्न गरेको छ | आगामी सनिबार समेत अभियानले निरन्तरता प्राप्त गर्ने…

पुनर्गठित एनसिएसएस (NCSS) कास्की साखाको सम्योजकमा कृष्ण बराल चयन

असार १५, क्रिकेट हिमालय नेपाली क्रीकेट समर्थकहरुको आधिकारिक सस्था नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) को कास्की जिल्ला शाखा पुनर्गठन भएको छ । पुर्ब सम्योजक निर्मल छेत्री पिसिको अध्यक्षतामा बसेको बैठकमा सन्स्थाको साधारण र आजिवन सदस्यबाट सर्बसम्मत रुपमा नया कार्यसमिती चयन गरिएको थियो । कृष्ण बराल सम्योजक, सन्दिप अधिकारी प्रशासनिक उप सम्योजक, प्रताप आचार्य आर्थिक उप सम्योजक साथै सदस्यहरुमा पवन लम्साल, हिमाल शर्मा, बिष्णु प्रसाद शर्मा, बिज्ञान कार्की, बलराम तिमिल्सिना, शसीन घिमिरे, बिबेक चालिसे र सुबास ढकाल रहेका छन ।…

स्व प्रमोद बज्राचार्य NCSS रास्ट्रीय सेवा सम्मान कार्यक्रम, कविता कुवर सम्मानित

बैसाख २१/काठमान्डौ नेपाली क्रिकेट समर्थक समाज (NCSS) ले आज नेपाल खेलकुद पत्रकार मंच (NSJF) मा स्मृति सभा एवम सम्मान कार्यक्रम गर्दै स्व प्रमोद बज्राचार्यको बार्शिक पुण्यतिथिको अवसरमा नगद रु २५ हजारको 'स्व प्रमोद बज्राचार्य NCSS दोश्रो रास्ट्रीय सेवा सम्मान' रास्ट्रीय महिला क्रिकेट टिमकी इमर्जिङ्ग खेलाडी कविता कुवरलाई प्रदान गरेको छ ! उक्त स्मृति सभा एवम सम्मान कार्यक्रम नेपाली रास्ट्रीय महिला क्रिकेट टिमका प्रशिक्षक बिनोद दास, नेपाल खेलकुद पत्रकार मन्चका अध्यक्ष देबेन्द्र सुवेदी, नेपाली क्रिकेट समर्थक समाजका अध्यक्ष…