Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

nepalgunj cup

“एन आई सि एसिया दंगाली गोर्खाज” नेपालगन्ज कपको च्याम्पियन !!

बैसाख १२, क्रिकेट हिमालय आशिर्वाद पेन्ट्स नेपालगंज कपकोे उपाधि एन आई सि एसिया दंगाली गोर्खाजले जितेको छ। फाइनल खेलमा पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजलाई एकतर्फी ढंगले ८ विकेटको बिशाल अन्तरले पराजित गर्दै दंगाली गोर्खाजले पहिलो संस्करणको उपाधि आफ्नो पक्षमा पारेको हो। उपाधि संगै दंगाली गोर्खाजले रु १ लाख ११ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो भने रोल्पा गोरिल्लाजले उप विजेता बन्दै रु. ६० हजार प्राप्त गर्यो। प्रतियोगिताकै उत्कृष्ट खेलाडी एबरोल टी एम टी लुम्बिनी यात्रिजका बसिर अहमद घोषित भए भने उत्कृष्ट ब्याट्सम्यान पप्पु…

नेपालगन्ज कप : दंगाली गोर्खाज र रोल्पा गोरिल्लाज फाइनलमा !

बैशाख १०, क्रिकेट हिमालय आर्शिवाद पेन्ट्स नेपालगन्ज कप टी-२० क्रिकेटको उपाधिका लागि एनआईसी एसिया दंगाली गोर्खाज र पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाज भिड्ने भएका छन ! आठौ दिनमा लिग चरणका अन्तिम खेलहरु अन्तर्गत दङाली गोर्खाज र बर्दिया टाइगर्स बिजयी भएका छन ! पहिलो खेल टस जितेर पहिले ब्याटिङ गरेको पाल्पा योद्याजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११३ रन बनाएको थियो । पाल्पाका लागि ओपनर प्रकाश केसीले ३०, अनुपम सिंहले २३ तथा भिम धमलाले १६ रन बनाए । दंगाली गोर्खाजका लागि संदिप सुनार तथा शाहिद अन्सारीले समान २ विकेट लिए । …

नेपालगन्ज कप सातौ दिन : रोल्पा गोरिल्लाज र बर्दिया टाइगर्स बिजयी !

बैशाख ९, क्रिकेट हिमालय नेपालगन्ज कपको सातौ दिनको खेलमा पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाज र अर्घाखाची सिमेन्ट्स बर्दिया टाईर्गस बिजयी ! पहिलो खेल टस जितेर पहिला ब्याटिंग रोजेको रोल्पा गोरिल्लाजका लागि ओपनर ब्याट्सम्यान रोल्पाका कप्तान सौरभ खनालले २७ रन, भिम सार्कीले २३ रन त्यस्तै आकाश थापाले २९ रन र नन्दर यादवले ४० रन जोडेका थिए । निर्धारित २० ओभर पुरा खेल्दै ७ विकेटको क्षतिमा १४१ रन जोडेको हो । एबरोल टी एम टी लुम्बिनी यात्रीजका लागि सोम शर्माले सर्वाधिक ३ ओभरमा १९ रन खर्चेर ३ विकेट लिएका थिए । जितका लागि १४२ रनको…

नेपालगन्ज कप छैठौ दिन : लुम्बिनी यात्रीज र दङाली गोर्खाज बिजयी !

बैशाख ८, क्रिकेट हिमालय नेपालगन्ज कपको छैठौ दिन अन्तर्गतका खेलहरुमा एबरोल टी एम टी लुम्बिनी यात्रीज र एन आइ सि एसिया दङाली गोर्खाज बिजयी भयका छन ! पहिलो खेल टस जितेर पहिला ब्याटिंग रोजेको पाल्पा योद्याजले २० ओभर पुरा खेल्दै ४ विकेटके क्षतिमा १४४ रन बनाएको थियो । रीत गौतमले ३२ रन, अनुपम सिंहले १० रन, प्रनित थापा मगरले २८ बल खेल्दै अर्र्धशतक, दिपेन्द रावत र सिद्दान्त राज शाहीले समान २० रन बनाएका थिए । एबरोल लुम्बिनी यात्रीजका लागि कुशल मल्ल र निजामुद्दिन हल्वाईले समान १, १ विकेट लिएका थिए । १४५ रनको लक्ष्य लिएर मैदानमा…

नेपालगन्ज कप चौथो दिन : बर्दिया टाइगर्स र रोल्पा गोरिल्लाज बिजयी !

बैसाख ६, क्रिकेट हिमालय आशिर्बाद पेन्ट्स नेपालगञ्ज कप टि२० क्रिकेट प्रतियोगिताको चौथो दिन विहिवार भएको खेलमा अर्घाखाची सिमेन्ट्स बर्दिया टाइगर्स र पप्पु कन्स्ट्रक्सन रोल्पा गोरिल्लाज बिजयी भयका छन ! पहिलो खेल टस हारेर ब्याटिंग गरेको बर्दिया टाइगर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४१ रनको योगफल तयार गरेको थियो । उसको लागि कप्तान शुबेन्दु पाण्डेले सर्वाधिक ३६ रन बनाउन ३६ बलमा ४ चौका र १ छक्का प्रहार गरे भने बिश्वास श्रेष्ठले अविजित २१ रन बनाए। यस्तै आकाश बिस्टले १८ तथा नबिन ओलीले १७ रन योगदान दिए । पाल्पा योद्धाजका…

नेपालगन्ज कपको चौथो दिन : बर्दिया टाइगर्स र रोल्पा गोरिल्लाज बिजयि !

बैशाख ६, क्रिकेट हिमालय कोहलपुरमा जारी नेपालगन्ज कपको चौथो दिनमा सम्पन्न खेलहरुमा बर्दिया टाइगर्स र रोल्पा गोरिल्लाज बिजयी भयका छन । पहिलो खेल टस हारेर ब्याटिंग गरेको बर्दिया टाइगर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४१ रनको योगफल तयार गरेको थियो । उसको लागि कप्तान शुबेन्दु पाण्डेले सर्वाधिक ३६ रन बनाउन ३६ बलमा ४ चौका र १ छक्का प्रहार गरे भने बिश्वास श्रेष्ठले अविजित २१ रन बनाए । यस्तै आकाश बिस्टले १८ तथा नबिन ओलीले १७ रन योगदान दिए । पाल्पा योद्धाजका बलर विजय चौधरीले सर्वाधिक २ विकेट लिन ४ ओभरमा ३३ रन खर्चिए । अमित…

नेपालगन्ज कप तेश्रो दिन : एबरोल टि एम टि लुम्बिनी यात्रीज र पप्पु कन्स्ट्रक्सन रोल्पा गोरिल्लाज बिजयी !

बैसाख ५, क्रिकेट हिमालय आर्शिवाद पेन्ट्स नेपालगन्ज कपको तेस्रो दिन बुधवार भएको खेलमा एबरोल टी एम टी लुम्बिनी यात्रीजले दोस्रो जित हासिल गरेको छ भने पप्पु कन्स्ट्रक्सन रोल्पा गोरिल्लाजले समेत जित हासिल गरेको छ ! पहिलो खेल पहिलो खेलमा एबरोल टि एम टि लुम्बिनी यात्रीजले एन आई सि एसिया दंगाली गोर्खाज माथि ३ विकेटको जित हासिल गरेको हो । निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १०७ रन बनाएको थियो जस्का लागि दंगाली गोर्खाजका कप्तान अमर सिंह रौटेलाले सर्वाधिक २६ रन र उप कप्तान विनायक गिरिले २४ रन बनाएका थिए ।लुम्बिनी…

नेपालगन्ज कप दोश्रो दिन : टि एम टि लुम्बिनी यात्रीज र एन आइ सि एसिया दङाली गोर्खाज बिजयी !!

बैशाख ४, कोहलपुर नेपालगन्ज कप अन्तर्गत आज दोश्रो दिनको खेलहरुमा लुम्बिनी यात्रीज र बिजयी भएका छन । पहिलो खेल आर्शिवाद पेन्ट्स नेपालगन्ज कपको मंगलवार भएको खेलमा एबरोल टी एम टी लुम्बिनी यात्रीजले जित हासिल गरेको छ । कोहलपुर क्रिकेट मैदानमा जारी प्रतियोगिताको दोस्रो दिन भएको पहिलो म्याचमा एबरोल टि एम टि लुम्बिनी यात्रीजले ६ विकेटले जितेको छ । पहिलो खेलमा टस जितेर एबरोल टि एम टी लुम्बिनी यात्रीजले फिल्डिंग रोजेको थियो । पहिले ब्याटिंगको निम्तो पाएको जिसान बांके ब्लास्टरको सुरुवात गरेको थियो । जिसान बांके ब्लास्टरका कप्तान…