Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Nepal Womens Cricket Team

नेपाली महिला क्रिकेट टिमले पहिलो खेल माल्दिभ्स बिरुद्ध खेल्दै

मङ्सिर १६, क्रिकेट हिमालय मङ्सिर १६-२४ सम्म पोखरा स्थित पोखरा रंगशाला, नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज ११ बजे बिहान नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले पहिलो खेल माल्दिभ बिरुद्ध खेल्नेछ | साग अन्तर्गत क्रिकेटमा नेपाल, श्रीलंका, बङलादेश, र माल्दिभसले सहभागीता जनाउनेछ | नेपाली टिम रुबिना क्षेत्री (कप्तान), सिता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, अप्सरी बेगम, सोनु खड्का, सरस्वती चौधरी, ममता चौधरी, अन्जली चन्द, सरिता मगर, शान्ति खतिवडा, रोमा थापा, डली भट्ट, कविता कुवर…

मुख्यमन्त्री कप, धनगढी : प्रदेस न २ को महिला क्रिकेट टिमको घोषणा

फाल्गुन २८, क्रिकेट हिमालय फाल्गुन २९ बाट धनगढीमा हुँदै गरेको मुख्यमन्त्री कपको लागि प्रदेस न २ को महिला टिमको चयन गरियेको छ ! १. सरस्वती चौधरी (कप्तान) २. अञ्जली चौधरी ३. आरती चौधरी ४. अनुराधा चौधरी ५. कबिता गौतम ६. निसा गिरि ७. सन्तोसी चौधरी ८. शान्ती चौधरी ९. दुर्गा कार्की १०. प्रीती चौधरी ११. सुमन पटेल १२. पुजा गिरि १३. एलिसा यादब १४. नितु चौधरी

Nepal Women Cricket : Result 2007-2019

20th Falgun, Shishir Bhattarai Most of us know about our senior men’s cricket team started played cricket and performances and success team has tasted. But there are many fans have no idea about our women’s team. When Nepal team played first match, how has been Nepal’s performance in Women’s cricket. Let us accumulate the information of International tournaments Nepal Women Team has played so far starting from the debut tournament played by Nepal Women’s Team back in 2007, where Nepal played ACC Women’s Tournament in…

एसियाली छनोटमा उपबिजेता रहेको नेपाली महिला राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता

फाल्गुन १६, क्रिकेट हिमालय थाईल्यान्डमा सम्पन्न आईसिसी महिला टि-२० बिश्वकप एसियन रिजन छनोट खेल खेलेर नेपाली राष्ट्रिय महिला क्रिकेट टिम आज स्वदेश फर्किएको छ । कुल ७ टिम सम्मीलित उपरोक्त महिला बिश्वकपको एसियाली छनोट प्रतियोगितामा नेपाल दोश्रो स्थानमा रहेको थियो भने थाईल्यान्ड बिजेता बन्दै महिला टि-२० र एकदिवसीय बिश्वकपको ग्लोबल क्वालिफायरमा पुग्न सफल भएको थियो । एसियाली छनोटबाट एक मात्र टिम ग्लोबल क्वालिफायरमा पुग्ने प्राबधान रहेको थियो । पहिलो खेलमा मलेसियालाई पराजित गर्दै नेपालले उत्कृष्ट सुरुवात गरेको थियो, दोश्रो…

महिला बिश्वकप एसियाली छनोट : नेपालको छैठौ प्रतिद्वन्दी कुवेत

फाल्गुन १४, क्रिकेट हिमालय थाइल्यान्डमा जारी आइ सि सि महिला टि२० बिश्वकप एसियन रिजन छनोटको लागि नेपाली रास्ट्रीय महिला क्रिकेट टिमले आफ्नो छैठौ एवम अन्तिम खेल फाल्गुन १५ मा कुवेत बिरुद्ध खेल्नेछ ! पहिलो खेलमा मलेसियालाई पराजित गर्दै नेपालले उत्कृष्ट सुरुवात गरेको थियो, दोश्रो खेलमा थाइल्यान्ड सङ्ग पराजित नेपालले तेश्रो खेलमा युएइ, चौथो खेलमा हङ्कङ्ग र पाचौ खेलामा चिनलाइ पराजित गर्न सफल भयको थियो ! शीर्षस्थानको थाइल्यान्ड यु ए इ बिरुद्ध भिडदै छ, नेपालले कुवेत बिरुद्ध ठूलो जित र युएइले थाइल्यान्ड बिरुद्ध जित हात पार्दा झिनो…

आठौ रास्ट्रीय खेलकुदका लागि प्रदेस न २ को महिला क्रिकेट टिमको छनोट सम्पन्न

फाल्गुन ७, क्रिकेट हिमालय आठौ रास्ट्रीय खेलकुद अन्तर्गत प्रदेस न २ को महिला क्रिकेट टिमको छनोट सम्पन्न भयको छ ! प्रदेस न २ महिला क्रिकेट टिम रोजि कोडारी, सोभा आले, पुजा गिरि, निसा गिरि, दुर्गा कार्की, गोमा आले, निरकुमारी बलम्पाकी, अनुराधा चौधरी, आरती चौधरी, सरस्वती चौधरी, सन्तोशी चौधरी, कविता गौतम, उर्मिला चौधरी, सान्ती चौधरी बैकल्पिक : सुमन पटेल, यासिका हमाल, पुजा, प्रीती साह

महिला बिश्वकप एसियाली छनोट : नेपालको दोश्रो प्रतिद्वन्दी थाइल्यान्ड

फाल्गुन ७, क्रिकेट हिमालय थाइल्यान्डमा जारी आइ सि सि महिला टि२० बिश्वकप एसियन रिजन छनोटको लागि नेपाली रास्ट्रीय महिला क्रिकेट टिमले आफ्नो दोश्रो खेल फाल्गुन ९ मा आयोजक थाइल्यान्ड बिरुद्ध खेल्नेछ ! सम्भवत प्रतियोगिताको दुई बलिया टिमको भिडन्त निर्णायक हुनेछ, एसियाली छनोटबाट बिश्वकप छनोटको ग्लोबल क्वालिफायरमा एक टिम मात्र प्रबेस गर्ने हुदा थाइल्यान्ड बिरुद्ध जित निकाल्नुको बिकल्प छैन ! आज पहिलो खेलमा मलेसियालाई पराजित गर्दै नेपालले उत्कृष्ट सुरुवात गरेको छ ! टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट…

नेपालको महिला बिश्वकप छनोटमा उत्कृष्ट सुरुवात, मलेसिया ३४ रनले पराजित

फाल्गुन ७, क्रिकेट हिमालय थाईल्यान्डमा जारी आईसिसी महिला टि-२० बिश्वकप एसियन रिजन छनोटको लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आज पहिलो खेलमा मलेसियालाई पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको छ । टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १२६ रन बनाएको थियो । नेपालले उत्कृष्ट सुरुवात गर्यो, पहिलो विकेटको लागि सिता रानामगर र काजल श्रेष्ठले ७.५ ओभरमा ४६ रनको साझेदारी गरेका थिए । सिताले ४० बलमा ४२ रन र काजलले २९ बलमा १६ रन बनाएकी थिईन । इन्दु बर्माले १३ रन बनाउदै आउट भएकी थिईन भने कप्तान रुबिना…