Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Nepal W vs Maldives W

महिला क्रिकेटमा नेपाललाइ कास्य पदक, माल्दिभ्स १० विकेटले पराजित

मङ्सिर २०, क्रिकेट हिमालय मङ्सिर १६-२४ सम्म पोखरा स्थित पोखरा रंगशाला, नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले माल्दिभ्स बिरुद्ध १० विकेटको जित निकालेको छ | सुरुमा ब्याटिङ गरेको माल्दिभ्सले ११.३ ओभरमा अल आउट हुँदै मात्र ८ रन बनाएको थियो | माल्दिभ्सका ९ ब्याट्सवुमन ० रनमा आउट भएका थिए | नेपालका लागि अन्जली चन्दले ४ ओभरमा ३ मेडन सहित १ रन दिएर ४ विकेट, सरिता मगर र रुबिना छेत्रीले समान २/२ विकेट, सुमन खतिवडा र करुणा भन्डारी १/१ विकेट लिएका थिए | लक्ष पछ्याएको नेपाल…

साग महिला क्रिकेट : श्रीलंका द्वारा नेपाललाइ ११९ रनको लक्ष

मङ्सिर २०, क्रिकेट हिमालय मङ्सिर १६-२४ सम्म पोखरा स्थित पोखरा रंगशाला, नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाली राष्ट्रिय महिला क्रिकेट टिमलाई तेश्रो खेलमा श्रीलन्काले ११९ रनको लक्ष दिएको छ | सुरुमा ब्याटिङ गरेको श्रीलन्काले २० ओभरमा ७ विकेट गुमाउँदै ११८ रन बनाएको छ | अनालिले ३६ बलमा ३५, सन्दिपनिले २९ बलमा २२, एल अप्सराले २७ बलमा ३७ रन बनाएकी थियिन | नेपालका लागि सरस्वती कुमारी र सोनु खडकाले समान २/२, अन्जली चन्दले १ विकेट लिएकी थियिन टस जितेर श्रीलन्काले सुरुमा ब्याटिङ रोजेको छ | पहिलो…

लक्ष ५ बलमा पूरा, माल्दिभ्स बिरुद्ध नेपाली महिला क्रिकेट टिम १० विकेटले बिजयी

मङ्सिर १६, क्रिकेट हिमालय मङ्सिर १६-२४ सम्म पोखरा स्थित पोखरा रंगशाला, नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले पहिलो खेलमा माल्दिभ बिरुद्ध १० विकेटको जित निकालेको छ | सुरुमा ब्याटिङ गरेको माल्दिभ्स १०.१ ओभरमा अल आउट हुँदै १६ रनमा समेटिएको छ | नेपालको लागि अन्जली चन्दले २.१ ओभरमा कुनै रन नदिएर ६ विकेट लिएकी छन | लक्ष पछ्याएको नेपालले कुनै विकेट नगुमाइ ०.५ ओभरमा १७ रन बनाएपछी सहज १० विकेटको जित निकाल्यो |काजल श्रेष्ठले ५ बलमा १३* रन बनाएकी छन | साग अन्तर्गत…

अन्जली चन्दको ६ विकेट, माल्दिभ्स १६ रनमा समेटियो

मङ्सिर १६, क्रिकेट हिमालय मङ्सिर १६-२४ सम्म पोखरा स्थित पोखरा रंगशाला, नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज ११ बजे बिहान नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले पहिलो खेल माल्दिभ बिरुद्ध खेल्दैछ | सुरुमा ब्याटिङ गरेको माल्दिभ्स १०.१ ओभरमा अल आउट हुँदै १६ रनमा समेटिएको छ | नेपालको लागि अन्जली चन्दले २.१ ओभरमा कुनै रन नदिएर ६ विकेट लिएकी छन | साग अन्तर्गत क्रिकेटमा नेपाल, श्रीलंका, बङलादेश, र माल्दिभसले सहभागीता जनाउनेछ | नेपाली टिम रुबिना क्षेत्री (कप्तान), सिता राना मगर, इन्दु बर्मा, काजल…

नेपाली महिला क्रिकेट टिमले पहिलो खेल माल्दिभ्स बिरुद्ध खेल्दै

मङ्सिर १६, क्रिकेट हिमालय मङ्सिर १६-२४ सम्म पोखरा स्थित पोखरा रंगशाला, नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज ११ बजे बिहान नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले पहिलो खेल माल्दिभ बिरुद्ध खेल्नेछ | साग अन्तर्गत क्रिकेटमा नेपाल, श्रीलंका, बङलादेश, र माल्दिभसले सहभागीता जनाउनेछ | नेपाली टिम रुबिना क्षेत्री (कप्तान), सिता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, अप्सरी बेगम, सोनु खड्का, सरस्वती चौधरी, ममता चौधरी, अन्जली चन्द, सरिता मगर, शान्ति खतिवडा, रोमा थापा, डली भट्ट, कविता कुवर…