Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Nepal vs SL U23

साग पुरुष क्रिकेट : श्रीलन्का यु२३ बिरुद्ध नेपाल पराजित

मङ्सिर १७, क्रिकेट हिमालय मङ्सिर १६-२४ सम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिम श्रीलन्का यु२३ बिरुद्ध ६ विकेटले पराजित भएको छ | टस हारेको नेपालले सुरुमा ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनाएको थियो | नेपालका लागि पारस खडका १, ज्ञानेन्द्र मल्ल २० बलमा २१, आरिफ सेख १५ बलमा १९, बिनोद भन्डारी २३ बलमा २१ रन बनाएका थिए | दिपेन्द्र सिंह ऎरिले ४४ बलमा ७२* रन बनाएका थिए भने पवन सर्‍आफले १३ बलमा २२ रन बनाए | श्रीलन्काका लागि पि मेन्डिसले २, के अन्जुला र डि…

दिपेन्द्र सिंह ऎरिको अर्धसतक, नेपालद्वारा श्रीलन्का यु२३ लाई १७३ रनको लक्ष

मङ्सिर १७, क्रिकेट हिमालय मङ्सिर १६-२४ सम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले श्रीलन्का यु२३ बिरुद्ध २० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनाएको छ | नेपालका लागि पारस खडका १, ज्ञानेन्द्र मल्ल २० बलमा २१, आरिफ सेख १५ बलमा १९, बिनोद भन्डारी २३ बलमा २१ रन बनाएका थिए | दिपेन्द्र सिंह ऎरिले ४४ बलमा ७२* रन बनाएका थिए भने पवन सर्‍आफले १३ बलमा २२ रन बनाए | श्रीलन्काका लागि पि मेन्डिसले २, के अन्जुला र डि तिलकरत्नेले समान १/१ विकेट लिएका थिए | साग अन्तर्गत क्रिकेटमा…

साग अन्तर्गत पुरुष क्रिकेट तर्फ नेपालले आज पहिलो खेल श्रीलन्का बिरुद्ध खेल्दै

मङ्सिर १७, क्रिकेट हिमालय मङ्सिर १६-२४ सम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले आज बिहान ११ बजे पहिलो खेल श्रीलन्का यु२३ बिरुद्ध खेल्दैछ | साग अन्तर्गत क्रिकेटमा नेपाल, श्रीलंका, बङलादेश, भुटान र माल्दिभसले सहभागीता जनाउनेछ | नेपाली टिम ज्ञानेन्द्र मल्ल, पारस खड्का, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललित नारायण राजवंशी, पवन सर्राफ, सन्दीप जोरा, सुशन भारी, आरिफ शेख, अविनास बोहरा, कुशल भुर्तेल, राशिद खान टाइसिट