Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Nepal U19 Womens

बि एन्ड आर कप, चीनमा नेपाल यु१९ महिला टिमको दोश्रो प्रतिद्वन्द्वी चीन

कार्तिक २५, क्रिकेट हिमालय नोभेम्बर ११ देखि चिनको संघाईमा आयोजना भैरहेको ‘बि एण्ड आर कप टि-२०’ प्रतियोगिता अन्तर्गत नेपाली अन्डर-१९ महिला राष्ट्रिय टिमले दोश्रो खेल कार्तिक २७ गते बिहान ८.३० बजे चीन बिरुद्ध खेल्नेछ | पहिलो खेलमा नेपाल यु१९ महिला टोलि थाइल्यान्ड बिरुद्ध २९ रनले पराजित भएको थियो | नेपाल लगायत आयोजक चिन, मलेसिया, म्यानमार, थाईल्याण्ड र साउदी अरब गरि कुल ६ टिमले प्रतियोगितामा सहभागिता जनाउने छन | टिम नेपाल डली भट्ट ( कप्तान ), कविता कुँवर (उपकप्तान ), कृतिका मरासिनी, यसोधा बिस्ट, श्रिस्टि जैसी, राजमती ऐरि,…

बि एन्ड आर कप, चिन :नेपाल यु१९ महिला क्रिकेट टिम पहिलो खेलमा पराजित

कार्तिक २५, क्रिकेट हिमालय नोभेम्बर ११ देखि चिनको संघाईमा आयोजना भैरहेको ‘बि एण्ड आर कप टि-२०’ प्रतियोगिता अन्तर्गत नेपाली अन्डर-१९ महिला राष्ट्रिय टिम पहिलो खेलमा थाइल्यान्ड यु१९ महिला टिमसङ्ग २९ रनले पराजित भएको छ | सुरुमा ब्याटिङ गरेको थाइल्यान्ड यु१९ महिला क्रिकेट टिमले १८ ओभरमा अलआउट हुँदै ९१ रन बनाएको थियो | थाइल्यान्डका लागि ओपनिङ ब्याट्सवुमन एन नरानिताले २९ बाहेक अन्यले दोहोरो अन्कमा रन बनाउन सकेनन भने अतिरिक्त रनको रुपमा २८ रन प्राप्त गरेको थियो | नेपाल यु१९ महिलाका लागि डलि भट्टले १, कृतिका मरासिनी ३, खुसी…