Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Nepal U19

TEXT LIVE : MCC vs Nep U19

नेपाल भ्रमणमा रहेजो इङ्ल्यान्डको 'मेरिलिबोन क्रिकेट क्लब (MCC)' ले आफ्नो पहिलो खेलमा नेपाल यु१९ एलाई ३३५ रनको लक्ष दिएको छ |टस हारेर सुरुमा ब्याटिङ गरेको एमसिसिले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३४ रन बनाएको छ |एमसिसिका लागि बिलि गोडलम्यानले २२, विल रोडस ९३, जिमि एडम्स ०, टम वेस्टले ६५, विल भ्यान्डर्सपर्स २४, एड योउङ ४५, माइल्स ह्याम्नोल्ड ६५, कालुम ज्याक्सन २, यासिर अराफात ३ रन बनाएका थिए |नेपालका लागि सागर ढकालले २, सेर मल्ल २, कुसल मल्ल १, आकास चन्द १ विकेट लिएका थिए | नेपाल यु१९ इनिङ पहिलो ओभर : १/०, रित…

रोहित पौडेलको अर्धसतक, नेपाल यु१९ द्वारा युएइलाइ २८६ रनको लक्ष

क्रिकेट हिमालय, भदौ २४ श्रीलंकामा जारी एसिसी यु१९ एसिया कप अन्तर्गत नेपालले आफ्नो तेश्रो खेल आज युएइ बिरुद्ध खेल्दैछ | टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको थियो | नेपालका लागि रोहित पौडेलले ८४ बलमा ६७, सन्दिप जोराले ५३ बलमा ४८, आसिफ सेखले ५३ बलमा ४५, रसिद खानले ४४ बलमा ४४, कमल सिंह ऎरिले २६ बलमा ४१ रन बनाएका थिए | युएइका लागि एस शर्मा र अक्षा ताहिरले समान ३/३ विकेट लिएका थिए | प्रतियोगितामा लगातार दुई हारे बेहोर्दै बाहिरिएको नेपाल यु१९ तेश्रो खेलमा जित हात पार्दै…

प्रतिस्ठा जोगाउने दाउमा नेपाल यु१९, युएइ बिरुद्ध भिडदै

क्रिकेट हिमालय, भदौ २४ श्रीलंकामा जारी एसिसी यु१९ एसिया कप अन्तर्गत नेपालले आफ्नो तेश्रो खेल आज युएइ बिरुद्ध खेल्दैछ | प्रतियोगितामा लगातार दुई हारे बेहोर्दै बाहिरिएको नेपाल यु१९ तेश्रो खेलमा जित हात पार्दै प्रतिस्ठा जोगाउने दाउमा रहेको छ | पहिलो खेलमा आयोजक श्रीलंकाले नेपाललाई ५ विकेटले पराजित गरेको छ थियो भने दोश्रो खेलमा सुधारिएको ब्याटिङ गरे पनि अर्को टेस्ट रास्ट्र बंगलादेशसंग अन्तिम ओभरमा ६ विकेटले पराजित भएको थियो | अन्क तालिका कुल ८ टिम सहभागी प्रतियोगिता अन्तर्गत नेपाल सहित श्रीलन्का, बङ्गलादेस र युएइ समूह…

अन्तत : नेपाल यु-१९ को तयारी क्याम्प सुरु

श्रावण २३, क्रिकेट हिमालय श्रीलन्कामा भाद्र १७-२९ सम्म सन्चालन हुने एसीसी यु-१९ एसिया कपका लागि नेपाली यु-१९ राष्ट्रिय क्रिकेट टिमले प्रशिक्षण सुरु गरेको छ । एसिया कपमा भारतसँगै नेपाल, श्रीलंका, बंगलादेश, अफगानिस्तान, पाकिस्तान, कुवेत र युएई गरि आठ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् । नेपाल गत महिना मलेसियामा सम्पन्न एसीसी यु-१९ इस्टर्न रिजनको उपाधि जितेर नेपाल एसिया कपमा छनोट भएको थियो । एसिसी र आईसिसीले बैदेशिक तयारिका लागि अनुमति नदिएपछी नेपालले नेपालमै क्याम्प सन्चालन गर्ने तयारी गरेको हो । टियु मैदान खेल्नयोग्य नहुदा…

सागर ढकाल, पवन सर्‍आफ र अनिल साह नेपाल पुलिस क्लबमा अनुबन्धित

असार १९, क्रिकेट हिमालय नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीका सदस्य सागर ढकाल, पवन सर्‍आफ र रास्ट्रीय टिमका सदस्य अनिल साह विभागीय क्लब नेपाल पुलिस क्लबमा अनुबन्धित भएका छन् । सागर र अनिलले पुलिस क्लबसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको जनाएका छन भने पवन मलेसियामै सिनियर टिम सङ्ग रहेको कारण हस्ताक्षर हुन बाकी रहेको छ सागर ढकाल मलेसियामा भर्खरै सम्पन्न एसीसी यु-१९ इस्टर्न रिजन क्रिकेटको उपाधि सङ्गै प्लेयर अफ द सिरिज घोसित समेत भएका थिए ! सागर, अनिल र पवनले तत्कालको लागि करारमा एक बर्से सम्झौता गरेको र स्थायिको प्रक्रियामा…

फाइनल पुग्ने टिम कमजोर हुदैन, उत्कृष्ट प्रदसन गर्दै उपाधी जित्नेछौ – रोहित पौडेल

असार २३, क्रिकेट हिमालय मलेसिया जारी एसिसी यु-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपाल र हङकङ फाइनल प्रबेस गरेका छन ! फाइनल मङलबार हुनेछ आज भएको पहिलो सेमिफाइनल खेलमा मलेसिया सँग ७ विकेटले बिजयी हुँदै नेपालको फाइनल यात्रा पक्का भएको हो भने अर्को सेमिफाइनल खेलमा सिंगापुरलाई डक वर्थ लेविसका आधारमा ५१ रनले पराजित गर्दै हङकङले फाइनलमा स्थान बनाएको हो ! फाइनल खेल बारे नेपाल यु१९ कप्तान रोहित पौडेल 'प्रतियोगितामा हामिले अहिलेसम्म राम्रो खेल्दै आएका छौ, भोलि फाइनल खेलमा समेत उहीँ स्तरको प्रदसन रहनेमा बिश्वस्त छु | फाइनल…

यु१९ इस्टर्न रिजन : नेपालको दोश्रो प्रतिद्वन्दी सिङ्गापुर

असार १८, क्रिकेट हिमालय मलेसियामा असार १७-२४ सम्म सन्चालन हुने 'यु-१९ इस्टर्न रिजन' प्रतियोगिता अन्तर्गत नेपाल यु१९ ले आफ्नो दोश्रो खेल असार २० गते सिङ्गापुर बिरुद्ध खेल्नेछ ! पहिलो खेलमा चिनलाई १० विकेटले पराजित गर्दै सेमिफाइनल प्रबेस गरि सकेको छ ! यु१९ इस्टर्न रिजनमा अब ७ टिम रहनेछन, ग्रुप ए मा नेपाल सहित चीन र सिङ्गापुर रहेका छन भने ग्रुप बिमा भुटान, मलेसिया, हङ्गकङ्ग, थाइल्यान्ड रहेका छन ! नेपाल यु१९ रोहित कुमार पौडेल (कप्तान), पवन सर्राफ, रित गौतम, भीम शार्की, हरि बहादुर क्षेत्री (चौहान), कुशल मल्ल, प्रतिश जिसी, राशिद…

यु-१९ इस्टर्न रिजन, उपाधी दावेदार नेपालको पहिलो प्रतिद्वन्दी चीन

असार १४, क्रिकेट हिमालय मलेसियामा असार १७-२४ सम्म सन्चालन हुने 'यु-१९ इस्टर्न रिजन' प्रतियोगिता अन्तर्गत नेपाल यु-१९ ले आफ्नो पहिलो खेल असार १८ गते चीन बिरुद्ध खेल्नेछ । म्यानमारले प्रतियोगिताबाट नाम फिर्ता लिएपछी नया सेड्युल निस्किएको हो, यसअघि नेपालको पहिलो खेल म्यानमार बिरुद्ध रहेको थियो । यु-१९ इस्टर्न रिजनमा अब ७ टिम रहनेछन, ग्रुप ए मा नेपाल सहित चीन र सिङ्गापुर रहेका छन भने ग्रुप बिमा भुटान, मलेसिया, हङ्गकङ्ग, थाईल्यान्ड रहेका छन । नेपाल यु-१९ रोहित कुमार पौडेल (कप्तान), पवन सर्राफ, रित गौतम, भीम शार्की, हरि बहादुर…