Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Nepal U16

पुर्बी एसियालि बिजेता नेपाल यु१६ राखेप द्वारा नगद सहित सम्मानित

श्रावण १, क्रिकेट हिमालय रास्ट्रीय खेलकुद परिषदले आठौ रास्ट्रीय खेलकुदमा स्वर्ण जित्ने र रास्ट्रीय कीर्तिमान कायम गर्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने कार्यक्रममा थाइल्यान्डमा सम्पन्न यु१६ पुर्बी एसियाली क्रिकेटमा उपाधी जित्न सफल नेपाल यु१६ लाई नगद र प्रमाणपत्र सहित सम्मान गरेको छ |उपरोक्त कार्यक्रममा सम्पुर्ण यु१६ का खेलाडीहरुलाइ जनही नगद रु ८००० र प्रमाणपत्र प्रदान गरिएको थियो | अधिकान्स खेलाडीहरु उपत्यका बाहिर रहेका कारण कार्यक्रममा भने ४ खेलाडीको सहभागीता रहेको थियो |बिशाल बिक्रम केसीको कप्तानिमा थाइल्यान्डमा…

यु१६ रास्ट्रीय क्रिकेट लिग : प्रदेश २ र प्रदेश ५ विजयी

चैत्र २१, काठमाडौं प्रदेश २ र प्रदेश ५ ले यू-१६ क्रिकेट लिग अन्तर्गत बिहीबारको खेलमा जित दर्ता गरेका छन् । प्रदेश २ ले प्रदेश १ लाई ६ विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गर्दा प्रदेश ५ ले पनि प्रदेश ६ लाई सोहि अन्तरले पराजित गर्यो । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको पहिलो खेलमा प्रदेश १ ले टस जितेर ब्याटिङ रोज्दै १५.५ ओभरमा अलआउट हुनुअघि ७८ रनमात्र जोड्न सक्यो । विशाल पटेलले पहिलो ओभरमा नै ३ विकेट लिएपछि प्रदेश १ ले राम्रो योगफल खडा गर्न सकेन । विशालले इनिङसको दोस्रो, तेस्रो र पाँचौ बलमा विकेट लिएका थिए ।…

एसिसी यु१६ इस्टर्न रिजनको उपाधी बिजेता नेपाल यु१६ बैशाख १६ मा फर्कदै

बैशाख १५, क्रिकेट हिमालय थाइल्यान्डमा जारी एसिसी यु१६ पुर्वी एसियालि क्रीकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न फाइनल खेलमा मलेसिया यु१६ लाई ५९ रनले पराजित गर्दै उपाधी जित्न सफल भएको नेपाल यु१६ टिम बैसाख १६ गते दिउँसो २ बजे नेपाल आइपुग्ने भएको छ ! पहिलो खेलमा नेपाल यु१६ ले म्यानमार बिरुद्ध ७ विकेटको जित हात पारेको थियो भने दोश्रो खेलमा मलेसियालाइ ३९ रनले जितेको थियो भने तेश्रो खेल बर्षाले अवरुद्ध गर्दा आयोजक थाइल्यान्ड सङ्ग अन्क बाडेको थियो ! सेमिफाइनलमा हङ्गकङ्ग बिरुद्ध नेपालले ४ विकेटको जित निकालेको थियो ! प्रतियोगितामा नेपाल…

मलेसियालाई पराजित गर्दै नेपाल एसिसी यु१६ इस्टर्न रिजनको उपाधी बिजेता

बैशाख १५, क्रिकेट हिमालय थाइल्यान्डमा जारी एसिसी यु१६ पुर्वी एसियालि क्रीकेट प्रतियोगिता अन्तर्गत नेपाल यु१६ ले फाइनल खेलमा मलेसिया यु१६ लाई ५९ रनले पराजित गर्दै उपाधी जित्न सफल भएको छ ! टस हारेको नेपालले सुरुमा ब्याटिङ गर्दै निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको छ ! नेपालको लागि दिपक बोहरा २३(१९), सुशान्त थापा ५(२०), आइस भट्टराई २(८), विशाल बिक्रम केसि १७(२७), रोहन दुधराज बिक ९(१७), प्रशान्त महत ४०(६७), विशाल कुमार पटेल २(३), क्रीस कार्की ९(१४), निखिल कुमार सिंह १३(१९), तिलक राज भन्डारि ८*(१०), रमेस कुर्मी २*(६)…

एसिसी यु१६ इस्टर्न – फाइनल : मलेसिया बिरुद्ध नेपालको १४० रन

बैशाख १५, क्रिकेट हिमालय थाइल्यान्डमा जारी एसिसी यु१६ पुर्वी एसियालि क्रीकेट प्रतियोगिता अन्तर्गत नेपाल यु१६ ले फाइनल खेल आज मलेसिया यु१६ बिरुद्ध खेल्दैछ ! टस हारेको नेपालले सुरुमा ब्याटिङ गर्दै निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको छ ! नेपालको लागि दिपक बोहरा २३(१९), सुशान्त थापा ५(२०), आइस भट्टराई २(८), विशाल बिक्रम केसि १७(२७), रोहन दुधराज बिक ९(१७), प्रशान्त महत ४०(६७), विशाल कुमार पटेल २(३), क्रीस कार्की ९(१४), निखिल कुमार सिंह १३(१९), तिलक राज भन्डारि ८*(१०), रमेस कुर्मी २*(६) रन बनाएका थिए ! मलेसियाको लागि…

एसिसी यु१६ इस्टर्न – सेमिफाइनल : टस हारेको नेपालले सुरुमा फिल्डिङ्ग गर्दै

बैशाख १४, क्रिकेट हिमालय थाइल्यान्डमा जारी एसिसी यु१६ पुर्वी एसियालि क्रीकेट प्रतियोगिता अन्तर्गत नेपाल यु१६ ले सेमिफाइनल खेल आज हङ्गकङ्ग यु१६ बिरुद्ध खेल्दैछ ! टस हारेको नेपालले सुरुमा फिल्डिङ्ग गर्नेछ ! पहिलो खेलमा नेपाल यु१६ ले म्यानमार बिरुद्ध ७ विकेटको जित हात पारेको थियो भने दोश्रो खेलमा मलेसियालाइ ३९ रनले जितेको थियो भने तेश्रो खेल बर्षाले अवरुद्ध गर्दा आयोजक थाइल्यान्ड सङ्ग अन्क बाडेको थियो ! प्रतियोगितामा नेपाल सहित थाइल्यान्ड, मलेसिया, म्यानमार, सिंगापुर, हङकङ, चीन र भुटान गरि ८ टिम सहभागी रहेका थिए ! प्रतियोगितामा…

एसिसि यु१६ इस्टर्न रिजन : नेपालको सेमिफाइनल प्रतिद्वन्दी हङ्गकङ्ग

बैशाख १३, क्रिकेट हिमालय थाइल्यान्डमा जारी एसिसी यु१६ पुर्वी एसियालि क्रीकेट प्रतियोगिता अन्तर्गत नेपाल यु१६ ले सेमिफाइनल खेल बैसाख १४ मा हङ्गकङ्ग यु१६ बिरुद्ध खेल्दैछ ! पहिलो खेलमा नेपाल यु१६ ले म्यानमार बिरुद्ध ७ विकेटको जित हात पारेको थियो भने दोश्रो खेलमा मलेसियालाइ ३९ रनले जितेको थियो भने तेश्रो खेल बर्षाले अवरुद्ध गर्दा आयोजक थाइल्यान्ड सङ्ग अन्क बाडेको थियो ! प्रतियोगितामा नेपाल सहित थाइल्यान्ड, मलेसिया, म्यानमार, सिंगापुर, हङकङ, चीन र भुटान गरि ८ टिम सहभागी रहेका थिए ! प्रतियोगितामा सहभागी ८ टिमलाई २ समुहमा बिभाजन…

एसिसी यु१६ इस्टर्न रिजन : नेपाल लिगको अन्तिम खेलमा थाइल्यान्ड बिरुद्ध भिडदै

बैशाख १२, क्रिकेट हिमालय थाइल्यान्डमा जारी एसिसी यु१६ पुर्वी एसियालि क्रीकेट प्रतियोगिता अन्तर्गत नेपाल यु१६ ले आफ्नो तेश्रो खेल आज आयोजक थाइल्यान्ड यु१६ बिरुद्ध खेल्दैछ ! पहिलो खेलमा नेपाल यु१६ ले म्यानमार बिरुद्ध ७ विकेटको जित हात पारेको थियो भने दोश्रो खेलमा मलेसियालाइ ३९ रनले जितेको थियो ! ग्रुप एमा रहेको नेपाल यु१६ शीर्ष स्थानमा रहेको छ ! प्रतियोगितामा नेपाल सहित थाइल्यान्ड, मलेसिया, म्यानमार, सिंगापुर, हङकङ, चीन र भुटान गरि ८ टिम सहभागी छन्। प्रतियोगितामा सहभागी ८ टिमलाई २ समुहमा बिभाजन गरिएको छ। नेपाल रहेको समुह…