Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Nepal Star Cricket Club

भारतमा महिला क्रिकेट लिग खेलेर डलि भट्ट कप्तानिको एनएससिसि, बाके नेपाल फिर्ता

श्रावण ५, क्रिकेट हिमालय असार ३० देखि भारतको हरियाणामा बाबा जयरामदास क्रिकेट स्टेडियममा संचालित 'कल्पना चावला वोमेन्स क्रिकेट च्याम्पियनसीप' प्रतियोगितामा सहभागी हुदै कोहलपुर, बाके स्थित नेपाल स्टार क्रिकेट क्लब नेपाल फर्किएको छ | प्रतियोगिता अन्तर्गत ३ खेल नै हार्न पुगे पनि नेपालि टोलिले राम्रो अनुभव लिएको कप्तान डलि भट्टले जनाएकी छन | पहिलो खेल नेपालले ४५ रनको लक्ष दिएको थियो, प्रतिउत्तरमा पल्लीले ४६ रन बनाउदै जित हासिल गर्यो | लक्ष्मी साउदले २ विकेट लिएकी थियिन | दोश्रो खेल नेपालले ७९ रनको लक्ष दिएको…

श्रावण पहिलो हप्तादेखि ‘कोहलपुर प्रीमियर लिग’ हुँदै, खेलाडी दर्ता खुला

असार ७, क्रिकेट हिमालय नेपाल स्टार क्रिकेट क्लब, कोहलपुरको आयोजनामा कोहलपुर स्थित 'प्रस्तावित अन्तर्राष्ट्रिय कोहलपुर क्रिकेट मैदान' मा श्रावण पहिलो हप्ता देखि 'कोहलपुर प्रीमियर लिग' हुने भएको छ ! प्रतियोगिता अन्तर्गत कोहलपुर रोयल्स, हवल्दारपुर स्टार्स, कोहलपुर सुपर किङ्ग्स गरि कुल ३ टिमहरुको सहभागीता रहनेछ ! सौगात रानाभाट रोयल्स, लभकुश यादब स्टार्स, दिलिप सुनार सुपर किङ्ग्सको मार्की प्लेयर चयन भएका छन ! प्रतियोगिता अन्तर्गत टिमले खेलाडी अक्सन बेसमा किन्नेछन, मार्की प्लेयरको न्युनतम मूल्य रु ५ हजार, ग्रेड ए प्लेयरको…

‘इमर्जिङ कप वोमेन्स क्रिकेट प्रतियोगिता’ को बिजेता बाके महिला क्रिकेट टिम

जेष्ठ २९, क्रिकेट हिमालय | नेपाल स्टार क्रिकेट क्लबको आयोजना एवम बाके जिल्ला क्रिकेट संघको सहयोगमा कोहलपुर क्रिकेट मैदानमा सन्चालित ‘इमर्जिङ कप वोमेन्स क्रिकेट प्रतियोगिता' को उपाधी बाके महिला क्रिकेट टिमले जितेको छ ! पहिलो खेल : बाके र नेपाल स्टार, कोहलपुर महिला टिम बाकेले नेपाल स्टारलाइ पराजित गरेको थियो ! दोश्रो खेल : बाके र दाङ महिला क्रिकेट टिम टस जितेर सुरुमा ब्याटिङ गरेको बाकेले २० ओभरमा ६ विकेट गुमाउदै १०३ रन बनाएको थियो, सरिता मगर ३०, ममता थापा १८, तृस्ना सिंह १५ रन बनाएकी थियिन ! दाङका लागि अनिता चौधरीले २…