Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Nepal National Blind Cricket

नेपाल नेत्रहीन क्रिकेट संघले ‘प्रथम रोनाल्ड म्यकुली कप २०१८’ मङ्सिर ५ बाट गर्दै !

मङ्सिर ३, क्रिकेट हिमालय नेपाल नेत्रहीन क्रिकेट संघले नयाँ खेलाडीहरुको क्षमता बिकास एवम आत्मवल बढाउने उद्देश्यले बिराटनगरको शहिद रंगशालामा 'प्रथम रोनाल्ड म्यकुली कप २०१८' को आयोजना गर्ने भएको छ । 'रोनाल्ड म्यकुली' कादुरी च्यारिटेबल फाउन्डेसनको एक ट्रस्टीका साथै हङकङ राष्ट्रिय टिमको क्रिकेट खेलाडी थिए । कादुरी च्यारिटेबल फाउन्डेसन, बिराटनगर महानगरपालिका र स्थानिय समुदायको सहयोगमा सन्चालन हुने उपरोक्त प्रतियोगिता मङ्सिर ५-८ सम्म सन्चालन हुनेछ । म्याग्दि, झापा, बर्दिया र त्रिभुवन आर्मी क्लब अन्तर्गत द्वन्द्व पिडित घाइते…

दृस्टिबिहिन क्रिकेट टिम माघ ७ मा नेपाल फर्कने, हवाई टिकट हस्तान्तरण

माघ ५, कृकेट हिमालय दृस्टीबिहिन नेपाली कृकेट टिम दृस्टीबिहिन कृकेट बिश्वकपमा सहभागिता पश्चात् यु ए इ बाट यहि माघ ७ गते नेपाल फर्कने भयको छ ! नेपाली कृकेट समर्थक समाज यु ए इ साखा प्रतिनिधि महेन्द्र गुरुङले आज एक कार्यक्रमका बिच यु ए इ मा हवाइ टिकट हस्तान्तरण गर्नुभयको थियो ! नेपाली कृकेट समर्थक समाजले दृस्टिबिहिन कृकेटर्सको सहयोगार्थ अभियान चलाउदै बिश्वकप खेल्ने टिमको यु ए इ - काठमाडौ हवाइ टिकट उपलब्ध गराउन सफल भयको हो ! नेपाल दृस्टिबिहिन कृकेट संघका अध्यक्ष पवन घिमिर " एन सि एस एस को अभियान बारे थाह पाउनासाथ टिम निकै…

NCSS अभियानको बहुआयामिक पक्ष

माघ ३, २०७४ कृकेट हिमालय नेपाली कृकेट समर्थक समाज ( NCSS ) ले दृस्टिबिहिन नेपाली कृकेट टिम बिश्वकप खेल्न पाकिस्तान र यु ए इ जानासाथ स्वभिमानको अभियान नारा सहित फन्ड रेजिङ क्याम्पेन चलाउदै आयको छ ! कृकेट हिमालय टिमले उक्त अभियान सम्बन्धमा NCSS अध्यक्ष भानु सिग्देल सङ गरेको कुराकानिमा आधिरित प्रश्न उत्तर १ NCSS अभियान के हो ? - नेपाल दृष्टिविहीन क्रिकेट टोली पहिलोपल्ट वानडे विश्वकप खेल्न पाकिस्तान जादै गर्दा सरकारी निकायबाट कुनै सहयोग नपायपछी टोली बसको लामो यात्रामा भारतको दिल्ली, अमृतसर हुँदै…