Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Nepal Cricket Team

इमर्जिङ टिम्स, एसिया कपमा सहभागी टिम नेपाल मङ्सिर ३ मा फर्कदै

मङ्सिर २, क्रिकेट हिमालय कार्तिक २८ देखि बंगलादेशमा सुरु भएको 'इमर्जिङ टिम्स, एसिया कप' मा सहभागी बाएर टिम नेपाल मग्सिर ३ गते बिहान ११.४५ बजे नेपाल आइपुग्दैछ | प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको नेपालले २ हार र १ जितको नतिजा निकालेको थियो | पहिलो खेलमा भारत यु२३ बिरुद्ध ७ विकेटले पराजित भएको छ | दोश्रो खेलमा हङकङलाई ४० रनले पराजित गरेको छ | तेश्रो खेलमा बङ्ग्लादेस बिरुद्ध ८ विकेटले पराजित भएको छ | प्रतियोगिता अन्तर्गत भारत, बङ्गलादेस, हङकङ र नेपाल ग्रुप बिमा रहेका थिएभने श्रीलन्का, पाकिस्तान, अफ्घानिस्तान र ओमान ग्रुप…

इमर्जिङ टिम्स, एसिया कपमा नेपालको यात्रा समाप्त, बङ्गलादेस सङ्ग पराजित

मङ्सिर २, क्रिकेट हिमालय कार्तिक २८ देखि बंगलादेशमा सुरु भएको 'इमर्जिङ टिम्स, एसिया कप' अन्तर्गत नेपालले तेश्रो खेलमा बङ्ग्लादेस बिरुद्ध ८ विकेटले पराजित भएको छ | टस जितेर बङ्गलादेसले फिल्डिङ रोजेपछि सुरुमा ब्याटिङ गरेको नेपाल ४४.३ ओभरमा अल आउट हुँदै १३८ रन बनाएको थियो | नेपालका लागि कुसल भुर्तेलले २२ बलमा १०, ज्ञानेन्द्र मल्लले २७ बलमा २२, आरिफ सेख ३९ बलमा ११, सोमपाल कामी ६३ बलमा ३८, करण केसि ४७ बलमा १८ रन बनाएका थिए | बङ्गलादेसका लागि सयेद अबेदिन ३, तनबिर इस्लाम २, सुमोन खान २, मेहदी हसन २ विकेट लिएका थिए | लक्ष…

नेपालद्वारा बङ्गलादेस यु२३ लाई १३९ रनको लक्ष

मङ्सिर २, क्रिकेट हिमालय कार्तिक २८ देखि बंगलादेशमा सुरु भएको 'इमर्जिङ टिम्स, एसिया कप' अन्तर्गत नेपालले तेश्रो खेलमा बङ्ग्लादेसलाई १३८ रनको लक्ष दिएको छ | टस जितेर बङ्गलादेसले फिल्डिङ रोजेपछि सुरुमा ब्याटिङ गरेको नेपाल ४४.३ ओभरमा अल आउट हुँदै १३८ रन बनाएको थियो | नेपालका लागि कुसल भुर्तेलले २२ बलमा १०, ज्ञानेन्द्र मल्लले २७ बलमा २२, आरिफ सेख ३९ बलमा ११, सोमपाल कामी ६३ बलमा ३८, करण केसि ४७ बलमा १८ रन बनाएका थिए | बङ्गलादेसका लागि सयेद अबेदिन ३, तनबिर इस्लाम २, सुमोन खान २, मेहदी हसन २ विकेट लिएका थिए | बलियो देखिएको…

इमर्जिङ टिम्स, एसिया कप : नेपाल बङ्गलादेस यु२३ बिरुद्ध खेल्दै

मङ्सिर २, क्रिकेट हिमालय कार्तिक २८ देखि बंगलादेशमा सुरु भएको 'इमर्जिङ टिम्स, एसिया कप' अन्तर्गत नेपालले तेश्रो खेल आज बिहान ८.४५ बजे बङ्ग्लादेस बिरुद्ध खेल्दैछ | बलियो देखिएको बङ्ग्लादेसलाइ जित्नै पर्ने अवस्थामा नेपाल रहेको छ | प्रतियोगिताको पहिलो खेलमा भारत यु२३ बिरुद्ध ७ विकेटले पराजित भएको छ | दोश्रो खेलमा हङकङलाई ४० रनले पराजित गरेको छ | प्रतियोगिता अन्तर्गत भारत, बङ्गलादेस, हङकङ र नेपाल ग्रुप बिमा रहेका छनभने श्रीलन्का, पाकिस्तान, अफ्घानिस्तान र ओमान ग्रुप एमा रहेका छन | टेस्ट रास्ट्रबाट यु२३ टिम रहेका छनभने…

इमर्जिङ टिम्स, एसिया कपमा हङकङ बिरुद्ध नेपाल बिजयी

कार्तिक ३०, क्रिकेट हिमालय कार्तिक २८ देखि बंगलादेशमा सुरु भएको 'इमर्जिङ टिम्स, एसिया कप' अन्तर्गत नेपालले दोश्रो खेलमा हङकङलाई ४० रनले पराजित गरेको छ | सुरुमा ब्याटिङ गरेको नेपालले ५० ओभरमा अलआउट हुँदै २१७ रन बनाएको थियो | नेपालका लागि सरद भेषावकरले १३९ बलमा ८९, दिपेन्द्र सिंह ऎरिले ६७ बलमा ३७, आरिफ सेखले ४८ बलमा ४२, बिनोद भन्डारिले १३ बलमा १५ रन बनाएका थिए | हङकङका लागि एजाज खान ३, नसरुल्ला राना र एहसान खानले समान २/२, आफ्ताब हुसेन र रौनक कपुरले समान १/१ विकेट लिएका थिए | लक्ष पछ्याएको हङकङ ४५.५ ओभरमा अलआउट हुँदै १७७…

सागका लागि पुरुष रास्ट्रीय क्रिकेट टिमको घोषणा

कार्तिक २८, क्रिकेट हिमालय मङ्सिर १६-२४ सम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको घोषणा भएको छ | नेपालले सागका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्सीय क्रिकेट टिमको घोषणा गरेको हो । साग अन्तर्गत क्रिकेटमा नेपाल, श्रीलंका, बङलादेश, भुटान र माल्दिभसले सहभागीता जनाउनेछ | भारत र पाकिस्तानले भने सहभागि हुने छैनन | नेपाली टिम ज्ञानेन्द्र मल्ल पारस खड्का सन्दीप लामिछाने दिपेन्द्र सिंह ऐरी सोमपाल कामी करण केसी विनोद भण्डारी ललित नारायण राजवंशी पवन सर्राफ…

इमर्जिङ टिम्स, एसिया कप : नेपाल बिरुद्ध भारत ७ विकेटले बिजयी

कार्तिक २८, क्रिकेट हिमालय कार्तिक २८ देखि बंगलादेशमा सुरु हुने 'इमर्जिङ नेसन्स कप' अन्तर्गत नेपाल भारत यु२३ बिरुद्ध ७ विकेटले पराजित भएको छ | टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले ४४.५ ओभरमा अलआउट हुँदै १९३ रन बनाएको थियो | नेपालको सुरुवात अत्यन्त कमजोर रह्यो, कप्तान ज्ञानेन्द्र मल्ल २ बलमा ० रनमै आउट भएका थिए | दोश्रो विकेटको लागि कुसल भुर्तेल र सरद भेषावकर बिच ५४ रनको साझेदारी भएको थियो | कुसलले ६० बलमा २८ रन बनाएका थिए भने सरदले ७६ बलमा ४४ रन बनाए | त्यसैगरी, आरिफ सेख २, दिपेन्द्र सिंह ऎरि ३१ बलमा २४, बिनोद भन्डारी…

भारत यु२३ लाई १९४ रनको लक्ष, पवन सराफको अर्धसतक

कार्तिक २८, क्रिकेट हिमालय कार्तिक २८ देखि बंगलादेशमा सुरु हुने 'इमर्जिङ नेसन्स कप' अन्तर्गत नेपालले भारत यु२३ लाई १९४ रनको लक्ष दिएको छ | टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले ४४.५ ओभरमा अलआउट हुँदै १९३ रन बनाएको थियो | नेपालको सुरुवात अत्यन्त कमजोर रह्यो, कप्तान ज्ञानेन्द्र मल्ल २ बलमा ० रनमै आउट भएका थिए | दोश्रो विकेटको लागि कुसल भुर्तेल र सरद भेषावकर बिच ५४ रनको साझेदारी भएको थियो | कुसलले ६० बलमा २८ रन बनाएका थिए भने सरदले ७६ बलमा ४४ रन बनाए | त्यसैगरी, आरिफ सेख २, दिपेन्द्र सिंह ऎरि ३१ बलमा २४, बिनोद भन्डारी ५,…