Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

nepal

टस हारेको नेपाल श्रीलन्का बिरुद्ध सुरुमा ब्याटिङ गर्दै

मङ्सिर १७, क्रिकेट हिमालय मङ्सिर १६-२४ सम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले आज बिहान ११ बजे पहिलो खेल श्रीलन्का यु२३ बिरुद्ध खेल्दैछ | टस हारेको नेपालले सुरुमा ब्याटिङ गर्दै छ | साग अन्तर्गत क्रिकेटमा नेपाल, श्रीलंका, बङलादेश, भुटान र माल्दिभसले सहभागीता जनाउनेछ | नेपाली टिम ११ ज्ञानेन्द्र मल्ल, पारस खड्का, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललित नारायण राजवंशी, पवन सर्राफ, सुशन भारी, आरिफ शेख, अविनास बोहरा

टस जितेको एमसिसिले नेपाल बिरुद्ध सुरुमा ब्याटिङ गर्दै

कार्तिक १८, क्रिकेट हिमालय कार्तिक १७-२६ सम्म नेपाल भ्रमणमा रहकोइङ्ल्यान्डको 'मेरिलिबोन क्रिकेट क्लब (MCC)' ले भ्रमणको दोश्रो खेलमा आज बिहान ९.३० दखि टियु मैदानमा नेपाल रास्ट्रीय क्रिकेट टिम सङ्ग एकदिवसीय खेल खेल्दैछ | एमसिसिले टस जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको छ | नेपाल ज्ञानेन्द्र मल्ल (कप्तान), ईशान पाण्डे, शरद भेषावकर, दीपेन्द्रसिँह ऐरी, मोहम्मद आरिफ शेख, विनोद भण्डारी, पवन सर्राफ, करन केसी, ललित नारायण राजवंशी, विक्रम सोब र अभिनाश बोहोरा ज्ञानेन्द्र मल्लको पुर्ण कप्तानिमा नेपालले पहिलो खेल खेल्दैछ | एमसिसिले…

त्रिकोणात्मक सिरिज : आयोजक सिङ्गापुर बिरुद्ध नेपाल आज खेल्दै

असोज ११, क्रिकेट हिमाल सिङ्गापुर त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले आज दोश्रो खेलमा आज साझ ५.३० मा आयोजक सिङ्गापुरको सामना गर्दै छ | जिम्बाबे बिरुद्ध बलियो प्रदसन गरेपनी अन्त्यमा अनुभवको कमि देखिँदा ५ विकेटले पराजित भएको थियो | सिङ्गापुर ट्राइ सिरिज आगामी असोज १०-१६ सम्म सिङ्गापुर क्रिकेट एसोसिएसनको आयोजनामा जिम्बाबे, नेपाल र सिङ्गापुर सम्मिलित त्रिकोणात्मक क्रिकेट सिरिज आयोजना हुदैछ | युएइमा अक्टोबरमा हुने टि२० बिश्वकप छनोटको तयारी स्वरुप सिङ्गापुरले प्रतियोगिता आयोजना गर्न लागेको हो | ओमान ५ देशिय सिरिज टि२०…

नेपाल द्वारा जिम्बाबेलाइ १३३ रनको लक्ष प्रस्तुत

असोज १०, क्रिकेट हिमाल सिङ्गापुर त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले आज पहिलो खेल जिम्बाबे बिरुद्ध खेल्दैछ | सुरुमा ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाएको छ | नेपालको लागि दिपेन्द्र सिंह ऎरिले ३३ बलमा ४०, पारस खडकाले २२ बलमा १८, सन्दिप जोराले १५ बलमा १७, सोमपाल कामिले १४ बलमा २५* रन बनाएका छन | जिम्बाबेका लागि एस सि विलियम्सले २ विकेट लिएका थिए | सिङ्गापुर ट्राइ सिरिज आगामी असोज १०-१६ सम्म सिङ्गापुर क्रिकेट एसोसिएसनको आयोजनामा जिम्बाबे, नेपाल र सिङ्गापुर सम्मिलित त्रिकोणात्मक…

सिङ्गापुर ट्राइ सिरिज : नेपालको पहिलो प्रतिद्वन्द्वी जिम्बाबे

असोज १०, क्रिकेट हिमाल सिङ्गापुर त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले आज पहिलो खेल जिम्बाबे बिरुद्ध साझ ५.३० बजे खेल्दैछ | सिङ्गापुर क्रिकेटले बिसि स्पोर्ट्स मार्फत सम्पुर्ण खेलहरुको प्रत्यक्ष प्रसारण हुने जनाएको छ | सिङ्गापुर ट्राइ सिरिज आगामी असोज १०-१६ सम्म सिङ्गापुर क्रिकेट एसोसिएसनको आयोजनामा जिम्बाबे, नेपाल र सिङ्गापुर सम्मिलित त्रिकोणात्मक क्रिकेट सिरिज आयोजना हुदैछ | युएइमा अक्टोबरमा हुने टि२० बिश्वकप छनोटको तयारी स्वरुप सिङ्गापुरले प्रतियोगिता आयोजना गर्न लागेको हो | ओमान ५ देशिय सिरिज टि२०…

ओमानमा नेपाल सहित ५ देस सम्मिलित टि२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज हुँदै

श्रावण २१, क्रिकेट हिमालय ओमान क्रिकेटको आयोजनमा अक्टोबर ३ (असोज १६) देखि नेपाल सहित पाच देस सम्मीलित टि२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ | प्रतियोगितामा आयोजक ओमान, नेपाल, आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्ने जनाइएको छ | नेपाली क्रिकेट टिमका व्यवस्थापक रमन सिवाकोटीले ओमानमा हुने टी-२० प्रतियोगितामा सहभागी हुनका लागि इमेल आएको पुष्टि गरेका छन भने आयोजकले सबै टिमले खेल्ने पक्का भएको जनाएको छ | नेपालको सहभागिता भने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आधिकारिक रुपमा निर्णय गरेपछी…

‘स्कुल लिग क्रिकेट’ दोश्रो दिन : राजन मेमोरियल र नाइटिङ्गेल स्कुल बिजयी

माघ ८, क्रिकेट हिमालय बनेपा क्रिकेट एकेडेमी तथा एडमिक्स मिडिया हाउसको आयोजनामा इन्जिनियरिङ कलेज, पुल्चोक खेल मैदानमा सन्चालित ‘स्कुल क्रिकेट लिग (एसएलसि), २०७५’ अन्तर्गत दोश्रो दिनको खेल अन्तर्गत राजन मेमोरियल स्कुल र नाइटिङेल स्कुल बिजयी भएका छन । पहिलो खेल : ज्ञानकुन्ज र नाइटिङेल सुरुमा ब्याटिङ गरेको ज्ञानकुन्जले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १०६ रन बनाएको थियो । उसका लागि आदित सुबेदीले २५ बलमा २१ रन बनाएका थिए भने सुजल सिल्पकार र ए सुबेदिले समान १८/१८ रन, सारस खत्रीले १५ रन बनाएका थिए । नाइटिङेलका तिलक भन्डारिले ४…

ओ डि आइ स्टाटस प्राप्त नेपाल किन खेल्दैछ त कमजोर प्रतियोगिता ?

असोज २२, क्रिकेट हिमालय टि२० बिश्वकप २०२० छनोट अन्तर्गत एसियन सब रिजनल क्वालिफायर "बि" अन्तर्गत नेपालले लगातार ५ खेल जितिसकेको छ, अन्तिम खेलको नतिजा अगावै छ्नोट भयो भनियेको छ ! खासमा छनोट के मा भयो ? अधिकान्स समर्थक कन्फ्युजमा छन, हाम्रो प्रयास उपरोक्त जिज्ञासा समाधान गर्ने १. छनोट के को लागि हो ? - अस्ट्रेलियामा अक्टोबर १८, २०२० मा हुने टि२० बिश्वकपको छनोटको अभियान सुरु भयको छ ! उक्त बिश्वकपको छ्नोटको एक पार्ट यो छनोट हो ! २. टि२० बिश्वकप छनोटको लागि कति देस सहभागी हुदैछन ? - आइ सि सि ले उक्त बिश्वकप छनोटको लागि कुल ६२…